CBA Bashyal,Palpa! ता न पा वडा न. १३ केरवादी ९ प्रगती टोल मा मोटर बाटो खनिदै छ! नया बर्ष २०७४ को आगमन सङै शुरु भयका बिकाश का कामहरु लाई हेर्ने हो भने त यो खासै ठूलो नलाग्ला पनि तर जहाँ आज सम्म गोरेटो मा पैदल हिड्न बाध्यता थियो भने अब गाडी चडेरै घर दैलो मा पुग्न पाउँदा यहाका बासिन्दा लाई भने यो भन्दा ठूलो खुशी को कुरा अरु के होला त !!!!
शुरुवात टोल बिकाश बाटै हुनुपर्छ अनि गाउँ , जिल्ला र अन्चल सङै देशको बिकाश तब हुन्छ ! जबसम्म गाउँ गाउँ मा बिजुली बत्ती , पानी , मोटर बाटो पुग्दैन तबसम्म अरु कुरा अभाव को खाडलमै रोमलिन्छन !
२०७४ बैशाख २ गते शुरु गरियको केरवादी को रिङ रोड मा जे सि पि न: 1499350 को डोजर ले अगाडि र पछाडी खन्दै आफ्नो बाटो बनाउदै अगि सरेको थियो ! चालक THAMAN MAGAR सङै केरवादी गाउँ का मान्यजन अतिथी हरु को समाबेस मा मोटर बाटो खन्न उद्घाटन गरियो! भु पु समाज सेवि तथा वडा अध्यक्ष श्री जदुपती पान्डेय , समाज सेवि शेषकान्त पान्डेय , चोकनारायण भन्डारी , शान्ता भन्डारी , गङाराम पान्डेय , मुक्तिराम पान्डेय , यमप्रसाद , बश्याल , मोतिलाल पान्डेय को उपस्थिती रहेको थियो ! तेस्तै बर्तमान वडा अध्यक्ष श्री मनिरतन पान्डेय ज्यु को अगुवाइ मा रहेको टोल बिकाश मा माननीय श्री तुलबहादुर सोमरे ज्यु को पनि उपस्थिती थियो! तेस्तै बर्तमान श्री ज्ञानोदय प्रा बि को बिध्यालय ब्यबस्थापन समितिकी अध्यक्ष श्री चम्फा बश्याल ज्यु को पनि उपस्थिति रहेको थियो !
बिगतको १बर्ष अगाडि नै यो मोटर बाटो खन्ने प्रक्रिया मिलाउदा मिलाउदै पनि केही अभिभावक हरुको बिरोध हुदा बाटो सम्पन्न हुन सकेको थियन ! बिकाश निर्माणका का कामहरुलाइ यसरी रोक्न खोजियता पनि तर धेरै टिक्न भने सकेन आखिर बाटो खनियो !कुरा नबुज्दा र बुझाउन खोज्दा खोज्दै पनि कतिपय जग्गाधनी हरुले बिरोध गर्दा यो काम १ बर्ष पछाडी धकेलिनु पर्यो ,!
जस्को दैलो मा गाडी गयका छन उनिहरुलाई त के को मर्का , मर्का र असहज उनिहरुलाइ छ जब कोइ बिरामी हुन्छ अनि मोटर बाटो सम्म पुर्याउन बिरामी लाई लैजान र सरसामान लैजान ल्याउन जस्ता कुरा हरुमा निक्कै सास्ती भोग्नु परेको पीडा उसैलाइ थाहा छ जस्का घर केवल गोरेटोमै सिमित थिय!! तर !! माहोल फेरियो , सरकार फेरियो ,मान्छेका अनुहार फेरिय , तर पनि बिकाश बिरोधी गाउका मुखौटे हरुको मन फेरियन , भावना फेरियन अनि फेर्न खोजेनन आफ्नो टोल र गाउको मुहार ................
पिम्मला पान्डेय आज १०३ बर्ष कि हुनु भयो !यत्रो आफ्नो लामो जीवन कालको अन्तराल मा सधै अफ्नै खुट्टाले टेकेर उहीँ साघुरो गोरेटोमा हिडेर जीवन बिताउनु भयो , तर आज आफू हिड्न नसकेपनी आफ्नै दैलोबाट गाडी मा बसेर आउन जान सक्ने कुरा नातिहरुले सुनाउदा त्यो मुज्जा परेको अनुहार लाई खुशिको रोशनी छर्दै भन्नू हुन्छ , साच्चै हो त? ? .... ........ .......
न कानले राम्रोशीत सुन्नु हुन्छ त त देख्नु हुन्छ डोजरले खनेको बाटो , तर पनि आफ्नो टोल ले मुहार फेरेको कुरा सुन्दा उहीँ कफि कलरको थोते गिजा देखाउदै हासेर भन्नू हुन्छ अब फराकिलो बाटोमा मलाइ पनि लौरो टेकेर बिस्तारै बिस्तारै जान मन छ स्कुल सम्म , तर खै सकुला र???????????????? स्याबासी भन्दिनु है कान्छा शेषकान्त लाई उसैले त होला नि खनाको यो बाटो ............
सकि नसकी भ्याइ नभ्याइ स्याबासी दिदै उहीँ फेरि थोते हासो कफि कलरको गिजा देखाउदै /देखाउदै ..... (पिम्मला पान्डेय)
तर जस्को पहल मा भयता पनि आज बाटो खनियो र आगामी दिनमा यस्लाइ बिस्तार गर्दै लैजानु पर्छ ! १०३ बर्ष पुगेकी आमाको यो आशीर्वाद ले टोल र गाउँ हैन सिङो देशको मुहार फेरियोस !
धन्यबाद त्यहा बाटो को प्रकृया पहल मा खटेर आफ्नो अमूल्य समय लाई खर्चिदै टोल , समाज र गाउँ को मुहार फेर्न खटिनु हुने मान्यजन हरु लाई अनि धन्यवाद जग्गाधनी हरुलाइ जस्ले आफू भन्दा पछाडी बसेका बासिन्दा हरुलाइ पनि बाटो को आवस्यकता सम्झेर आफ्नो जग्गाबाट निकास दिनु भयको मा ! धन्यबाद चालक भाइ (थमन मगर)ज्यु लाई जो २ दिनदेखी खटियर हाम्रो टोलमा यातायात सन्चार को माध्यम लाई सहज बनाइ दिन मद्दत गरेको मा !
विशेष धन्यबाद "Laxmi Bashyal"ज्यु लाइ ! हाम्रो सन्चार माध्यम लाई पल पलको ताजा जनकारी र तस्बिर हरु उपलब्ध गराइ हामिलाइ यो रिपोर्ट तयार पार्न मद्दत गर्नु भयको मा !
२०७४ को शुभ कामना सङै आगामी दिनहरुमा पनि यस्तै बिकाश निर्माणका कमहरुलाइ लियर हाम्रो अनलाइन न्युज पोर्टल रङाउन पाइयोस , रङिन बनाउन पाइयोस र खुश खबर सबै पाठक माझ पस्किन पायोस , कामना/शुभकामना
~$b© palpa nepal ~
तस्बिर हरु बाटो खन्दै गर्दा का
शुरुवात टोल बिकाश बाटै हुनुपर्छ अनि गाउँ , जिल्ला र अन्चल सङै देशको बिकाश तब हुन्छ ! जबसम्म गाउँ गाउँ मा बिजुली बत्ती , पानी , मोटर बाटो पुग्दैन तबसम्म अरु कुरा अभाव को खाडलमै रोमलिन्छन !
२०७४ बैशाख २ गते शुरु गरियको केरवादी को रिङ रोड मा जे सि पि न: 1499350 को डोजर ले अगाडि र पछाडी खन्दै आफ्नो बाटो बनाउदै अगि सरेको थियो ! चालक THAMAN MAGAR सङै केरवादी गाउँ का मान्यजन अतिथी हरु को समाबेस मा मोटर बाटो खन्न उद्घाटन गरियो! भु पु समाज सेवि तथा वडा अध्यक्ष श्री जदुपती पान्डेय , समाज सेवि शेषकान्त पान्डेय , चोकनारायण भन्डारी , शान्ता भन्डारी , गङाराम पान्डेय , मुक्तिराम पान्डेय , यमप्रसाद , बश्याल , मोतिलाल पान्डेय को उपस्थिती रहेको थियो ! तेस्तै बर्तमान वडा अध्यक्ष श्री मनिरतन पान्डेय ज्यु को अगुवाइ मा रहेको टोल बिकाश मा माननीय श्री तुलबहादुर सोमरे ज्यु को पनि उपस्थिती थियो! तेस्तै बर्तमान श्री ज्ञानोदय प्रा बि को बिध्यालय ब्यबस्थापन समितिकी अध्यक्ष श्री चम्फा बश्याल ज्यु को पनि उपस्थिति रहेको थियो !
बिगतको १बर्ष अगाडि नै यो मोटर बाटो खन्ने प्रक्रिया मिलाउदा मिलाउदै पनि केही अभिभावक हरुको बिरोध हुदा बाटो सम्पन्न हुन सकेको थियन ! बिकाश निर्माणका का कामहरुलाइ यसरी रोक्न खोजियता पनि तर धेरै टिक्न भने सकेन आखिर बाटो खनियो !कुरा नबुज्दा र बुझाउन खोज्दा खोज्दै पनि कतिपय जग्गाधनी हरुले बिरोध गर्दा यो काम १ बर्ष पछाडी धकेलिनु पर्यो ,!
जस्को दैलो मा गाडी गयका छन उनिहरुलाई त के को मर्का , मर्का र असहज उनिहरुलाइ छ जब कोइ बिरामी हुन्छ अनि मोटर बाटो सम्म पुर्याउन बिरामी लाई लैजान र सरसामान लैजान ल्याउन जस्ता कुरा हरुमा निक्कै सास्ती भोग्नु परेको पीडा उसैलाइ थाहा छ जस्का घर केवल गोरेटोमै सिमित थिय!! तर !! माहोल फेरियो , सरकार फेरियो ,मान्छेका अनुहार फेरिय , तर पनि बिकाश बिरोधी गाउका मुखौटे हरुको मन फेरियन , भावना फेरियन अनि फेर्न खोजेनन आफ्नो टोल र गाउको मुहार ................
पिम्मला पान्डेय आज १०३ बर्ष कि हुनु भयो !यत्रो आफ्नो लामो जीवन कालको अन्तराल मा सधै अफ्नै खुट्टाले टेकेर उहीँ साघुरो गोरेटोमा हिडेर जीवन बिताउनु भयो , तर आज आफू हिड्न नसकेपनी आफ्नै दैलोबाट गाडी मा बसेर आउन जान सक्ने कुरा नातिहरुले सुनाउदा त्यो मुज्जा परेको अनुहार लाई खुशिको रोशनी छर्दै भन्नू हुन्छ , साच्चै हो त? ? .... ........ .......
सकि नसकी भ्याइ नभ्याइ स्याबासी दिदै उहीँ फेरि थोते हासो कफि कलरको गिजा देखाउदै /देखाउदै ..... (पिम्मला पान्डेय)
तर जस्को पहल मा भयता पनि आज बाटो खनियो र आगामी दिनमा यस्लाइ बिस्तार गर्दै लैजानु पर्छ ! १०३ बर्ष पुगेकी आमाको यो आशीर्वाद ले टोल र गाउँ हैन सिङो देशको मुहार फेरियोस !
धन्यबाद त्यहा बाटो को प्रकृया पहल मा खटेर आफ्नो अमूल्य समय लाई खर्चिदै टोल , समाज र गाउँ को मुहार फेर्न खटिनु हुने मान्यजन हरु लाई अनि धन्यवाद जग्गाधनी हरुलाइ जस्ले आफू भन्दा पछाडी बसेका बासिन्दा हरुलाइ पनि बाटो को आवस्यकता सम्झेर आफ्नो जग्गाबाट निकास दिनु भयको मा ! धन्यबाद चालक भाइ (थमन मगर)ज्यु लाई जो २ दिनदेखी खटियर हाम्रो टोलमा यातायात सन्चार को माध्यम लाई सहज बनाइ दिन मद्दत गरेको मा !
विशेष धन्यबाद "Laxmi Bashyal"ज्यु लाइ ! हाम्रो सन्चार माध्यम लाई पल पलको ताजा जनकारी र तस्बिर हरु उपलब्ध गराइ हामिलाइ यो रिपोर्ट तयार पार्न मद्दत गर्नु भयको मा !
२०७४ को शुभ कामना सङै आगामी दिनहरुमा पनि यस्तै बिकाश निर्माणका कमहरुलाइ लियर हाम्रो अनलाइन न्युज पोर्टल रङाउन पाइयोस , रङिन बनाउन पाइयोस र खुश खबर सबै पाठक माझ पस्किन पायोस , कामना/शुभकामना
~$b© palpa nepal ~
तस्बिर हरु बाटो खन्दै गर्दा का
ekdam khusi lagyo samachar padhna pauda, badhae x kerwadi basi bikas premi sathi haru sathai avivawakharulaee, samajma 2 tharika manxe hunxan ek aafno matrai valo cahane dusra samajkai valo cahane ! je hos bikas garna lagi binas ta jaruri nai x tara tyo binasle aafailaee kehi samayko antaralma kati mitho sundar bikas mahasus garna paenx,tesaile yesta bikas nirman ma jo kohile birodh garx testalaee bahiskar garerai vayepani gaun bikas garnai parx,samaj ekjut vayo vane 1-2 janako kehi lagdain jo aafno matrai valo cahanxan,ajha arko ramro khabar sunna paye, ward pramukh maniratna g hunuvayeko rahex sathai school adhkshya hamrai vanji shree pamfaa g hunu vayeko rahex,pakkai pani yuwa jos ani jagar le samagra kerwadi ko education sathai anya bikaska kamma mahatwapurna vumika nirwah gari aafu ani samaj laee 2 kadam aagadi laijanuhunex suvekshya x
ReplyDeleteधन्यवाद छ हजुर लाई ! समाजिक काम र परिचालन को लागि यस्तै सहयोगी हातहरुको खाचो छ ! हाम्रो काम लाइ राम्रो मानेर सपोर्ट गरिदिनु भयको मा हार्दिक धन्यवाद दिन चाहन्छौ ! आशा छ आगामी दिनहरुमा पनि यस्तै सहयोगी हातहरुको खाचो छ त्यो भन्दा पनि अहिले हजुर हरुको सुझाव सल्लाहा पनि ! Thank you so Much Again

ReplyDelete