CBA Bashyal , १२ बैशाख काठमाडौ ! कल्पना पनि गर्न सक्दैनौ त्यो दिन त्यो पल अहिले सम्झदा पनि भर्खरै आफैलाइ हल्लायको महसुश हुन्छ , जुन दिन भुकम्पले सारा देश हल्लायो!
जीवन अमर होस , सुनौलो बाताबरण मिलोस , प्रगतिको पाइला हरु सधै धरोहरा जस्तै उचा हुँदै जाउन आगामी दिनहरु लाई पछ्छ्याउदै जानू बिगतका कुराहरु बिर्सिदिनु , मृत्यु लाई जितेर बाचेकी रमिला श्रेष्ठ लाई प्रतेक बर्ष यसै गरि सेलिब्रेट गर्न पाइयोस ! नया जुनि पायको मा तिमिलाइ हृदय देखि नै धन्यवाद !
सस्कृतिका सम्पदा हरु बिनाश भय , लाखौ जनता हरु बेघर भय ! त्यो कालो दिन २०७२ बैशाख १२ गते बिहान ११:५६ मिनेट जादा गयको ७:८ रेक्टर को भुकम्प जादा रमिला काठमाडौ को सुन्धारा स्थित रहेको धरोहरा माथी चडेको मात्र 2/3 मिनेट के भयको थियो एक्कासी चराहरु कराउन थाले मानिसहरु एकोहोरो कराउन थाले! रिगाउन र हल्लाउन थाले पछि रमिला र उन्को साथी सन्दिप श्रेष्ठ आत्तियर तल झर्दै थिय तर बिचमा कत्ना सम्म पुगियो त्यो थाहा भयन !
एक्कासी ढलेको धरोहरा सङै रमिला पनि ढलेर माटोमा पुरिन पुगिन ! उद्दार टोलि प्रहरिको सहायता मा उपचार को लागि वीर अस्पताल पुर्याइएको थियो ! निधार मा गहिरो चोट थियो र देब्रे खुट्टा भाचियको थियो ! भर्खर उमेर ले १६ बर्ष मात्र पुगेकी रमिला लाई यस्तो होला भन्ने कल्पना पनि कहा थियो र ! साथी शीत घुम्न भनेर काठमाडौ आयको बेला धरोहरा पुगेकी रमिला ले आफ्नै आखाको अगाडि हजारौ मृत्यु हरु देखिन र पनि आफुलाइ मृत्यु को पन्जाबाट छुटायर आज सुनौलो भबिस्य को मार्गमा हिन्दै छन! खुशी लाग्छ आज हामिलाई रमिला लाई देख्दा !
रामेछाप सालु वडा न: ४ घर भयकि रमिला श्रेष्ठ
३ दिदी बहिनी मध्य माइली हुन ! १ भाइ कि माइली दिदी !
हेर्दा हसिलो अनुहार तर अलि संबेदनसिल गहिरियर हेर्दा , हातमा बैसाखी लियर उभियकी रमिला लाई सङै उभियको धरोहरा शीत किन जोडेर राखियो होला ?
कतिपय लाई थाहा नहोला तर थाहा होला धरोहरा नहोला रमिला ? यस्तै अटल र अजम्मरी होस रमिला को जिन्दगी जो २०७२ साल बैशाख १२ गतेको दिन आयको बिनाशकारी भुकम्पलाई जितेर आज यो खुसी को सन्सार मा पाइला चाल्दै छौ !
रमिला तिमी महान छौ जहाँ यो धर्तिले जित्न सकेन र हार्यो तर तिम्रो हार कहिल्यै भयन , जहाँ शक्तिशाली ७:८ रेक्टर स्केल को भुकम्प लाई पनि जितेर आज तिमी यो सुनौलो सन्सार देखिरहेकि छौ जो २०७२ बैशाख १२ गतेका दिन केही बेर सन्सार लाई बिर्सिन पुगेकी थियौ, तर जित तिम्रो भयो हार मृत्यु को ............
शुभकामना छ तिमी लाई भित्रि हृदय देखि नै अबका तिम्रा जन्मदिन हामी तिम्रो भदौ १४ गते नभयर बैशाख १२ गते नै सेलिब्रेट गर्नेछौ जहाँ तिम्रो त्यो दिन पुनर्जन्म भयको थियो !
"Happy Birthday Ramila "

No comments:
Post a Comment