Sunday, 15 April 2018

बिल्डिङ्को छतबाट खसेर मृत्यु T99post

 CBA Bashyal , 15 अप्रिल मुम्बई ! सुदुरपश्चिम, मुजाबगर अछाम घर भएका  हाल कैलाली जगतपुर बसोबास भयका र अहिले रोजगारी को सिलसिला मा बिगतको ६ बर्ष देखी लक्ष्मी पार्क कलोनि कल्याण महाराष्ट्र भारत  मा चौकीदार को काम गर्दै आएका का नयाराम देवकोटा को सुक्रबार १३ अप्रैल का दिन साझ ४ बजे तिर बिल्डिंग को छतमा पानि को मोटर चलाउन जादा अक्समात खसेर मृत्यु भयको थियो ।



उहाका तिन छोरी एक छोरा र श्रीमति पनि संगै बस्ने र आर्थिक स्थित पनि कमजोर भयकोले सुदुरपश्चिमेली नेपाली समाज भारत  मुम्बई समिति बाट सहयोग को अपिल गरेको थियो आज सुदुरपश्चिमेली समाज  अन्तराष्ट्रीय सह कोषाध्यक्ष भुवन प्रसाद भट्ट ज्यु र मुम्बई समिति सदस्य सुरज प्रकाश ओझा अन्तिम संस्कार मा सहभागी भयका थिय! उहालाइ हार्दिक श्रद्धाञ्जली दिनु का साथै सुदुरपश्चिम समाज मुम्बई  बाट भारु ३१००  सहयोग पनि गरियको थियो ।


रिपोर्टिङ / भुवन प्र . भट्ट (अन्तरास्ट्रिय सह कोषाध्यक्ष )सु प ने स भा

2 comments:

  1. प्रवास मा बस्ने नेपालीको दैनिकी जीवन दुख पिडा लाई समेटेर हामी प्रवासिको आफन्त सम्म पुर्‍याउन T99post को ठुलो योगदान छ म T99 post लाई र cBa bashyal सर लाई हिर्दय देखि धन्यवाद दिन चाहान्छु

    ReplyDelete
  2. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...