Sunday, 28 January 2018

लक्ष्यबत्ती र भजन कृतनमा रमाउदै आगन्तुकहरु "भिडियो सहित" t99post


CBA Bashyal, मुम्बई !
भारतको गणतन्त्र दिवस २६ जनवरी को दिन मिरा ,भाइन्दर स्थित एक प्रवासी नेपाली सस्था "मनकामना एकता फाउन्डेसन " ले सत्यनारायण महा पुजा , लक्ष्यबत्ति र भिभिन्न साङेतिक भजन कृतन गरेर हजारौ आगन्तुक हरुलाइ प्रभावित पारेको थियो ! बिगतको ३/४ बर्ष देखि यता समय समय मा सास्कृतिक कार्यक्रम हरु भिभिन्न चाडपर्व मनाउदै प्रदेश मा पनि स्वदेसी मन लाई कठिबद्दता बनाउदै आयको यो सस्थाले विभिन्न सामाजिक कार्यहरुमा पनि अग्रसर रहेको देखिन्छ ! प्रदेश मा समस्या मा परेका नेपाली हरुलाइ उद्दार गरेको र नेपाल मा पनि दैबिक प्रकोप को चपेट मा आयका क्षेत्रहरुमा आर्थिक सहयोग गरेको प्रमाणहरु जिबितै छन !




 यसरी आफ्नो देशको सभ्यता र सस्कृती लाई अस्तित्व कायम राख्न र प्रदेश मा एकजुट भयर आइपरेका समस्या हरु शीत जुझ्न को लागि पछि नहट्ने फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु ले बताउनु भयो ! यहि २६ जनवरी को दिन पनि विधि बिधान पुर्वक सत्यनारायण पुजा गरेर लक्ष्य बत्ती बालेको थियो जस्मा हजारौ श्रद्दालु हरु ले दिप ज्योतिको दर्सन गरेका थिय र सयौ आगन्तुक हरु भजन कृतन मा नाच्दै गाउदै झुम्दै थिय ! बालकलाकार हरुले पनि विभिन्न नृत्य र अभिनय प्रस्तुत गरेका थिय ! तेस्तै विभिन्न सास्कृतिक कार्यक्रम हरु पनि गरियको थियो !

उमेर पुगेका बुवा आमा हरुलाइ पनि फुलमाला र दोसल्ला वोढायर सम्मान गरेको थियो! कार्यक्रम र पुजाको लाभ लिन विभिन्न सङ्ह सस्थाबाट अतिथिहरु पनि बिराजमान थिय ! हजारौ नेपालि परिवार यहाँ को कार्यक्रम मा एकै ठाउमा देख्दा यस्तो लाग्दथ्यो कि यो प्रदेश नभै स्वदेश त हैन ?  सबैको मुहार मा खुशी र नेपाली मन र नेपाली पनको स्पस्ट स्वरुप को चित्रण देखिन्थ्यो !



लक्ष्यबत्ती र भजन कृतन हेर्न र सुन्नको लागि कृयपा यो लिन्कमा जानुहोला !

मनकामना एकता फाउन्डेसन द्वारा आयोजित कार्यक्रम मा देखियका झलक हरु 















No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...