CBA Bashyal १७ पौष पाल्पा तानसेन ! पाचौ अन्तरास्ट्रिय टोपी दिवस लाई सफल पार्न सामाजिक सन्जाल फेसबुक द्वारा सन्चालित ग्रुप NBR को पाल्पाली टिम ले भब्यताका साथा सम्पन पार्यो !
हाम्रो शान हाम्रो पहिचान नेपाली टोपी अभियान भन्ने नारा का साथ बाजा गाजा सहित पाल्पा तानसेन को टुडिखेल देखि कार्यक्रम सन्चालन गरेर बजार परिक्रमा गरेको थियो !
अन्तर्राष्ट्रिय जगत मा पनि नेपालि टोपी लाई चिनाउने र अङ्ग्रेजी नया बर्ष को दिन नेपाली टोपी दिवस मनाइ जनवरि १ का दिन नेपाल को पनि छुट्टै खास दिन को रुपमा मनाउने हेतु ले सन्चालन गरियको यो टोपी दिवस रास्टृय स्तरमा मात्र नभई अहिले अन्तर्राष्ट्रिय जगत मा पनि व्यापक बनेको छ ! तर अहिले सम्म अन्तर्राष्ट्रिय मान्यता भने पायको छैन !
सन 2014 जनवरी 1 देखि शुरु गरियको यो अभियान को पाचौ अन्तरास्ट्रिय सम्मेलन मा सामाजिक संघ -सस्था, सरकारी/गैर सरकारी संघ सस्था हरुको सकृयता मा एनबिआर र काइन्ट हट सोसाइटी को सम्युक्त अगुवाइमा पाल्पाली ढाका टोपी लगाइ पाल्पाली शान र देशको अभियान जोगाइ राख्नको लागि यो कार्यक्रम पाल्पा मा पनि आयोजना गरियको NBR का सम्योजक बिक्रम कुवर ले जानकारी दिनु भयो !
देश मा आइपरेका आपत/बिपत मा पनि एउटा सहयोग को रुपमा राम्रो काम गर्दै गरेको र अस्पताल मा रहेका बिरामी हरु लाई अर्जेन्ट रगत चाइयको बेला पनि आफुले खबर पायसम्म आफ्नो नजिक को मेम्बर हरु पठायर ब्लड डोनेसन मा पनि सहयोग गर्दै आयको नेपाल मा मात्र नभयर विभिन्न देश को विभिन्न ठाउँ हरुमा जहाँ NBR का सदस्य हरु छन त्यहा तुरुन्तै पुगेर गरेको कार्यहरु पारदर्शी नै छन जस्लाइ दिहोर्याइरहनु पर्ने छैन !
एउटा सामाजिक सन्जाल मार्फत यत्रो अभियान चलायर सहयोग को भावना लाई एकीकृत गर्ने "Nepelese Brothers Room" भित्र अहिले 47k मेम्बर हरु ज्वाइन भैसकेका छन ! जुन देश भित्र मात्र नभयर बिभिन्न बिदेशि भुमिहरुमा पनि एक्टिभ छन !
पाचौं अन्तरास्ट्रिय टोपि दिवस लाई सफल पार्न टोपी दिवसको अवसरमा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, तानसेन नगरपालिका मेयर अशोककुमार शाही, जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत टंकप्रसाद पाण्डे, एनविआर पाल्पाका श्रीधर पाण्डे, चुरामणी पोखरेल, मुकुन्द पौडेल , जगदिश भट्टराई लगायत नेपालीको पहिचान भएकोले सबैले टोपी लगाएर नेपालको राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताउदै र्यालिमा सहभागी भयका थिय ! साथै भिभिन्न स्कुल र कलेजका बिध्यार्थि हरु लगायत नगरपालिका का बासिन्दा हरु पनि यो र्यालिमा सहभागी भइ कार्यक्रम लाई साथ दिदै पाल्पा तानसेन मा भब्यताका साथ सम्पन्न पारे !

No comments:
Post a Comment