Monday, 22 January 2018

कतै छुट्यो कि ?"सास बिनाको धड्कन"- कल्पना कुसुम & कमल खत्री (भिडियो सहित)t99post

CBA Bashyal, 22 जनवरि मुम्बई ! अस्ट्रेलिया मा छायांकन गरियको म्युजिक एल्बम "सास बिनाको धड्कन" अब तपाइको बजार मा पनि ! बिगतको लामो समय देखि नै साङेतिक सफर मा आफुलाइ ख्यातिप्राप्त सर्जक को रुपमा चिनाउन सफल गायक/ कलाकार जस्का सयौ भन्दा बढि गितहरु हामि आज सुन्न सक्छौ कमल खत्री र दर्जनौं भन्दा बढी गित मा चर्चा बटुल्न सफल गायिका कल्पना कुसुम ज्यु को सुमधुर आवाज मा सजियको यो एल्बम २ दिन पहिला युट्युब मार्फत रिलिज गरियको थियो ! जस्को पुरै सुटिङ भने बिदेशी भुमी अस्ट्रेलिया मा गरियको थियो !

                               

अत्यन्तै सुन्दर दृस्य हरुलाइ कैद गरेर बनाइयको एल्बम मा मिलन मिश्र र सीता भन्डारी लाई फिचरिङ गरियको उक्त भिडियो गितको लिरिक्स तथा म्युजिक भने कमल खत्री स्वयम् ले नै गरेका छन ! बिजेश्र्वरराज तन्दुकार ले  एरेन्जर गरेको उक्त एल्बम मा नेत्रजङ पान्डेय ले निर्देशन गरेका थिय !
                                             

बिनोद केसि ले क्यामेरा मा कैद गरेको यो एल्बम लाई कृष्ण भन्डारी ले सम्पादन गरेका हुन ! मोडलिङ मा मिलन मिश्र लाई साथ दियकी छन सीता भन्डारी ले ! फिमेल आवाज जस्ले एल्बम लाई अझै थप रोनक दियको छ , सुमधुर आवाज कि धनी कल्पना कुसुम लाई पनि सफलताको शुभकामना !
                                                       

यो भिडियो हेर्न र सुन्नको लागि कृयपा यो लिन्कमा जानुहोला ! 




No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...