CBA Bashyal,२९ पौष काठमाडौ ! अपरिचित चेहेरा , न कहिले भेटे न कहिले देखे ! न त मेरो रिलेसन भित्र, नाता भनेको केवल हामी नेपाली मन र नेपाली पन !
केही दिन पहिला सोसल नेटवर्क फेसबुक मै भेट्टाय ! तर यसै बस्न मन लागेन , पिछा गर्न मन लाग्यो र आज पछ्छ्याउदै छु ! म उहाबाट केही पाउछु कि भन्ने मनसाय ले उहालाइ पछ्छ्यायको होइन तर उहाले गरेका प्रशम्सनिय कार्य प्रती को लगाव देख्दा एक पटक अन्कमाल गर्न मन छ र सोध्न मन छ कि - त्यो सामान ले भरियको पेटि उचाल्दा को अनुभव र आधा रातिमा सडक पेटि र मन्दिर अनि धर्मशाला पुगेर चिसो मा कठ्यागृयका आमा बुवा दाजु भाइ र दिदी बहिनी शीत साटेको माया को अनुभूति अनि भिन्न भिन्न बिबिध कुराहरु ..........
यस्तो चिसोमा कस्लाइ मन हुदैन र न्यानो बिस्तारा मा तातो खाना खायर जिबनको सुखद पलको परिकल्पना गर्न तर यो चेहेरा लाई करिब बाट नियाल्दा धेरै कुरा हरु सोच्न बाध्य भय .....
यस्तै थुप्रै चेहेरा नभेटेको पनि होइन सामाजिक कार्यमा अग्रसर नेपाली मन हरु तर आज दुर्गानाथ दाहाल ज्यु को बारेमा लेख्न मन लाग्यो जस्ले रातदिन चिसो तातो नभनी आफुलाइ बेवास्ता गर्दै अरुको वास्ता गर्न पुगे र आफू एक्लै नभयता पनि अरुलाइ जागरुक र प्रेरणा दियर यो कार्यमा सङै लियर हिड्ने बनाय जस्लाइ आज हृदय देखि नै नमन गर्दछु !
कहिले हातमा झाडु लियर चौर बडारेको भेटे त कहिले बुद्द नेपाल कै हुन भनेर नारा लगायको ठाउमा देखे , त कहिले आधा रातिमा हातमा तातो कपडा र मन्मा न्यानो माया लियर सडक पेटि र मन्दिर अनि धर्मशाला देखे आखिर किन ? सोध्नु मन लाग्यो एकपटक हैन १० पटक जस्लाइ यो प्रेरणा कहाँ बाट आयो ! गर्छु र गरे भन्ने धेरै देखे तर यसरी अहोरात्र खटिने यो नेपाली मन र टिम प्रती फेरि पनि सलाम छ ! वीर अस्पतालको बेडमा दिशा र पिसाप मा रोमलियको अन्जान मान्छे लाई आफ्नो काखमा लियर नर्भिक अस्पताल पुर्यायर निको बनाउने कस्तो कत्रो मन ! लाखौं काठमाडौ मा बस्ने हरुमा एक देखे तेसैले आज उसैको बारेमा लेख्ने उत्सुकता जाग्यो !
कहिले बाटोको छेउछाउ मा पल्टियका बिरामि हरुको खुटा मा ड्रेसिङ गरेको पाय त कहिले तराइका शितलहर जिल्लाहरुमा खटियको पाय जस्को सर्हानिय कार्य देख्दा लोभ लागेर आउँछ तर बाडेको ब्ल्यान्केट र टोपी , स्विटर र जाकेट मलाई पनि मिलोस भनेर होइन कि कास सङै भेटेर यस्ता कार्यहरुमा केही गर्न नसकेपनी उहाले उचालेका केही पेटि म पनि सङै उचालु र भनु कि हजुर पेटि खोल्दै गर्नुस बाकि अरु पेटि म उतार्छु र ल्याउछु तर दुख लाग्छ , आफैमा धिक्कार लाग्छ , छटपटाउछु एक्लै तड्पिन्छु उहाले गरेको कार्यप्रती डाढ ले होइन सङै हातेमालो गर्न नपाउदा र हजारौ कोष टाढा हुदा .........
केहि दिन पहिला देखे बसन्त चौधरी फाउडेसन को ब्यानर सहित को टोलि जस्मा सकि नसकी ब्ल्यान्केट ले भरियका पेटि काधमा बोक्दै गरेको यहि चेहेरा ! कता कता यस्तो लाग्छ कि चिसोमा बाडेको यो ब्ल्याकेट न्यानो कपडा मात्र थियन ब्ल्याकेट त बहाना मात्र थियो , थियो त त्यो न्यानो माया थियो , सद्भाव थियो र अथाह प्रेम थियो !
सलुट त उस्लाइ पनि गर्न मन छ जो एक काठमाडौ को जानेमाने अस्पताल "नर्भिक " अस्पताल कि निर्देशक भयर पनि यस्ता सामाजिक कार्य प्रती लगाव , माया ,समय दियर साथ दिनु भयको - मेघा चौधरी शाक्य ज्यु लगायत समस्त उहाको मेडिकल टिम प्रती !
हेटौडा नया सोच अभियान को टिम र कार्य प्रती पनि उत्तिकै आभार र कृतज्ञता जाहेर गर्दछु र दुरि ले टाढा भयपनी मन उहीँ सङै लियर हिडेको छु र यहाँ बाट अरु केही गर्न नसकेपनी हजुर हरुको कार्यलाइ आफ्नो कलम र कापिमा उतार्दै छु जस्को प्रेरणा ले हजुर हरुको ५०० घरधुरि / १५०० दुखी गरिबको उद्दार होइन यस्को आकडा १० गुणा बढोस र उत्तिकै सहयोगी मनहरु पनि
आगामी दिनहरुमा पनि हजुर हरुको बारेमा लेख्ने मौका मिलोस र यस्तै सामाजिक कार्यप्रती र अभियान्ता हरुको बारेमा लेख्ने जोस र जागर बढोस साथै आट पनि ..................
निरन्तर चलिरहेको कलम प्रती अहिले यहि ब्रेक तर गन्तब्य सकियको छैन लेखाइलाइ निरन्तरता नै थप आगामी दिनहरुमा ..........
"Shiva Bashyal"

No comments:
Post a Comment