CBA Bashyal, काठमाडौ २२ पौष !लोकसङित को क्षेत्रमा आफ्नो पहिचान लाई चर्चाको शिखरमा राखेका गायक याम क्षेत्री को अहिले भरखरै आयको पन्चेबाजा "लम्जुङे मायालाइ पर्वते बनाउछु" गित मा मात्र नभयर रियल मै थियो ! आफ्नै शुभ बिवाह को अवसर मा छायांकन गरियको यो अल्बम ले प्रेमि युगल हरुको लागि गीति सन्देस मात्र नभयर वास्तविक जीवन कथा लाइ प्रस्ट्याएको छ !
बजार मा आउने प्राय गितहरु मा काल्पनिक कथा र परिकल्पना लाई अभिनय गरायर अल्बम बनाइन्थ्यो भने , याम ले आफ्नै बिबाह मा आफ्नो अल्बम लाई बिवाह सङ्सङै छायांकन गरे! हाल काठमाडौ मा बस्दै आयकि लमजुङ कि सृजना दवाडी शीत याम क्षेत्री ले यहि मङ्सिरमा शुभबिवाह गरेका थिय!
यसरि आफ्नै बिबाह र आफैले आफ्नि जीवन संगीन सित अभिनय गरेर आफ्नै कथा परिकल्पना लाई समेटी तैयार पारेको पन्चेबाज नेपालि म्युजिक क्षेत्रमा सायद पहिलो हो ! जस्ले- माया गर्ने प्रेमिहरुलाइ एउटा राम्रो सफल उदाहरण दियको छ भने अर्कोतिर नेपाली कला सस्कृती र मौलिकता लाइ छर्लङ पारेको छ !
घर पनि फेरियोस, थर पनि फेरियोस तर जीवन मायाले बेरियोस ....
प्रलाद सुवेदी को शब्द मा लेखियको यो एल्बम लाई वसन्त थापा ले सङित मा सजायका थिय ! दिलिप रेग्मी को निर्देसन मा बनायको यो एल्बम मा याम क्षेत्री लाई देवि घर्ती ले स्वर मा साथ दियकी छन ! समर्पण म्युजिक प्रा लि को प्रस्तुतिमा याम क्षेत्री र सृजना दवाडी को एल्बम - लमजुङे माया लाई पर्वते बनाउछु

No comments:
Post a Comment