CBA Bashyal! २७ पौष मुम्बई , पृथ्वी जयन्ती तथा एकता दिवस ! नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको आज जन्मदिन, २९६औ जन्मजयन्ति , जस्ले टुक्रे राज्यहरुलाइ एकमुष्ट जोडेर सिङो नेपालको निर्माण गरेका थिय जस्लाइ आज रास्ट्रपिता को नामले चिनिन्छ !
बाइसे र चौबिसे राज्यहरुलाइ समेटेर एकिकृत नेपालको निर्माण गरेको श्रेय उहालाइ नै जान्छ !
गोर्खाली राजा नरभुपाल शाह र रानी कौशल्यावति का जेठा सुपुत्र को जन्म बिक्रम सम्बत १७७९ पौष २७ गते भयको थियो ! उनले आफ्नो २० बर्षको उमेर देखि नै राजगद्दि सम्हालेका थिय ! बिक्रम सम्बत १८२५ इन्द्रजात्रा को दिन आकर्मण गरि उनको फौजले काठमाडौ माथी बिजय प्राप्त गरेको थियो ! र एकीकृत नेपालको राजधानी काठमाडौ बनायका थिय !
बिक्रम सम्बत १८३१ माघे सक्रान्तिमा नुवाकोट को देविघाट भन्ने स्थानमा ५२ बर्ष को उमेरमै उनको निधन भयको थियो ! २०६२ सम्म पृथ्वी नारायण को जन्मदिन लाई रास्टृय एकता दिवसको रुपमा मनाइन्थ्यो ! उक्त दिन लाई रास्टृय बिदा राखेर विभिन्न कार्यक्रम गरि मनाइथ्यो तर ०६३ को जन आन्दोलन पछि भने बिदा कटौती गरेको थियो सरकार ले तर यो बर्ष भने सार्बजनिक बिदा राखेको छ !
" नेपाल दुई ढुङा बिचको तरुल हो "
" घुस लिने र दिने देशका महा शत्रु हुन"
भन्ने आशयका कैयौ उद्दार आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन जुन पृथ्वीनारायण शाह ले भनेका थिय !

No comments:
Post a Comment