CBA Bashyal,17 Jan मुम्बई ! बलिवुड क्षेत्रमा हुर्कदो बिरुवा , तर विभिन्न चुनौती को सामना गर्दा गर्दै पनि अहिले आफुलाइ मोडलिङ र एक्टिङ क्षेत्रबाट चिनाउदै चिरपरिचित अनुहार " राधा रिमाल "
भारतको सिलोङ मा जन्मियकी राधा रिमाल का आफ्नै बेग्लै कथाब्यथा छन ! नेपालको चितवन मा आफन्ती र आफ्ना अग्रजहरु रहेको र आफू भने भारत मै बसोबास गरेको जानकारी सहित हामी केही दिन पहिला प्रत्यक्ष प्रसारण गरेको फ्यान्स पेज को लाइभ इन्टरभ्युउ मा रिमाल ज्यु ले खुलस्त पार्नु भयको छ !
आफ्ना अग्रज हरु नेपालमै रहेको र आफू पनि भारतको नर्थ इस्ट मा भयको ले नेपाली कल्चर , भेसभुसा र सस्कृती प्राय नेपाली नै मन पर्ने र आउदा चाडपर्व पनि नेपाली समाज र सस्थामा रमाउने बताउनु हुन्छ !
आफ्नो २ छोरि सहित रहेकी राधा रिमाल मोडलिङ क्षेत्रमा जानुको मुख्य कारण यस्तो रहेछ -
एडमिन - कसरी पाइला राख्नु भयो मोडलिङ क्षेत्रमा ?
रिमाल - बच्चाको एडमिसन गराउन जादा त्यहाका टिचरहरु को आग्रहमा आफुलाइ पनि सङसङै एडमिसन गराय र केही दिन यो क्षेत्रका क्लास हरु लिय ! जस्ले मलाइ नसोचेको पाटोमा जान इम्प्रेस गरायो !
एडमिन - यहि नै क्षेत्र चुज गर्नुको मुख्य उद्देश्य के नि ?
रिमाल - शुरुमा मैले यहि क्षेत्रमा जान्छु भनेर सोचेकी पनि थिइन तर म भित्र पनि यस्तो हुनर छ जो म सजिलै गर्न सक्छु र योग्य छु भन्ने प्रेरणा पायपछी आफैलाइ कता कता खुशी पनि लाग्यो ! सानो छोरी को पनि एक्टिङ र मोडलिङ मा रुचि भयको हुदा र यहि क्षेत्रमा म पनि दक्षता भय भने उनिहरुको लागि पनि ठूलो सहयोग पुग्ने देखे जस्ले गर्दा आज यो क्षेत्रमा जादैछु !
एडमिन - यो क्षेत्र अलि खुल्ला पनि हुन्छ भनिन्छ जस्मा कथा / समय ले मागे अनुसार कपडा र ड्रेसअप मा जानू नै पर्ने हुन्छ आफुलाइ दर्सक श्रोता हरुको आगाडी यसरी प्रस्तुत गर्दा कत्तिको असहज महसुस गर्नु हुन्छ ?
रिमाल - सुरुका दिनहरु निक्कै कस्टदायक पनि थिय ! यसरी आफुलाइ कहिले न लगायको ड्रेस हरुमा क्यामेरा र दर्शक को अगाडि पेश गर्न निक्कै चुनौतिपुर्ण थियो तर पनि मन भित्र को डर लाई बेवास्था गरेर हिम्मत गरे जस्मा आज गयर तेस्तो असहज महसुस हुदैन बानी परिसक्यो !
एडमिन - बिभिन्न स्टेज प्रोग्राम हरु होस या र्याम्प सो हरु हुन जस्मा बिकनी कपडा हरु पनि लगाउनु पर्छ , आफुलाइ बोल्ट अवतार मा पेश पनि गर्नु पर्छ यसरी सोचे भन्द पनि छोटो कपडा मा आफुलाइ देखाउदा कस्तो अनुभव पाउनु हुन्छ?
रिमाल - बिकनी को आफ्नो अहम स्थान छ जुन स्टेज ले मागे अनुसार त पर्फमन्स दिनै पर्छ ! जस्तो र्याम्प शो हरुमा बिकनी शो को पनि छुट्टै स्थान हुन्छ , यो छोटो कपडा लगाउदैमा मान्छे खराब हुदैन हेर्नेमान्छे को दृस्टिकोण मा भर पर्छ ! जस्ले यो क्षेत्रलाइ राम्ररी बुझेको छ उनिहरुलाइ खासै फरक पर्दैन र जस्ले बुझ्दैन उस्को लागि अनौठो र नौलो हुन्छ तर म लगाउछु र र्याम्प शो हरुमा पनि जान्छु मलाइ यो बिषय कुनै नौलो लाग्दैन !
एडमिन - यो क्षेत्रलाइ पेशागत रुपमा लैजानु हुन्छ या अन्य रुपमा ?
रिमाल - मलाइ यसबाट पैसा कमाउनु छैन पहिला आफुलाइ चिनाउनु छ ! र यो मेरो पेशा पनि होइन ! फुर्सतको समय हुने हुदा र मैले सिकेको कुरा मेरो बच्चा हरुलाइ सिकाउन सहज हुने हुदा र बच्चाको एम लाई अगाडि लैजान राखेको कदम हो !
एडमिन - पेशा होइन र आवस्यक छैन भने भबिस्यमा के उद्देश्य लियर चल्नु भयको छ ?
रिमाल - पहिला आफुलाइ यो क्षेत्रबाट चिनाउनु छ जस्ले गर्दा पछि एक्कासी राधा रिमाल को हो भनेर कसैलाइ अल्मलिन नपरोस ! आफुलाइ पछि भबिस्यमा राजनीतिक पाटोमा लैजान चाहन्छु जस्ले राधा रिमालको अनुहार पब्लिक को अगाडि नौलो चेहेरा नबनोस तेसैले सङ्ह्र्सको पाइला मा सामना गर्दैछु डटेर , घुडा टेकेर होइन !
एडमिन - धन्यबाद राम्रो कुराकनी र मीठो प्रतिकृयाको लागि -
रिमाल - हार्दिक आभार , अमुल्य समय दियर फ्यान्स पेज "Travelers99" मा स्थान दिई मेरो अन्तरबार्ता लिनु भयकोमा !
रमाइला कुराकानि सहित राधा ज्यु ले आफ्नो बास्तबिक जीवन कथा लाई प्रस्ट पारेर यथार्थ बताउनु भयको छ र आफ्ना बचपन देखि लियर अहिले सम्मको हमसफर हरु लाई लियर यसरी हाम्रो लाइभ कार्यक्रम मा खुलेर चर्चा गर्नु भयको छ !
विभिन्न फरक फरक डकुमेन्ट्री फिल्म हरु , युट्युब फिल्म , सर्ट मुभी, फेस्टिबल मुभी , र ठुलो पर्दा को मुभी मा पनि आफ्नो किरदार भुमिका गरि सक्नु भयको राधा ज्यु ले विभिन्न र्याम्प शो हरु मा पनि आफ्नो पर्फमन्स देखाइ सक्नु भयको छ ! म्युजिक एल्बम हरुमा पनि काम गरिसकेकी राधा रिमाल लाई छिट्टै नै नेपाली मुभी र नेपाली कला क्षेत्रमा पनि देख्न पाइने बताउनु हुन्छ !
रमाइलो कुराकानी र अन्तर्वार्ता सहित राधा रिमाल ज्यु का ब्यक्तिगत कुराहरु र जिबनका सुखदुखका पल हरु सहित आफ्नो निजि जिन्दगिको सिद्धान्त र एम लाई हेर्न र सुन्न कृपया यो लिन्क मा जानुहोला !
- एडमिन Shiva Bashyal सङ गरेको लाइभ कुराकानी यस्तो थियो - https://m.facebook.com/story.php?story_fbid=1548882121831829&id=1039723096081070

No comments:
Post a Comment