CBA Bashyal, मुम्बई 1जनवरी! पाचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सफल पार्न को लागि स्वदेस मा त विभिन्न ठाउँ हरुमा बिबिध कार्यक्रम गरेर टोपी दिवस मनाइयो तर स्वदेश मा मात्र नभयर प्रदेश को ठाउमा पनि " हाम्रो सान हाम्रो पहिचान " नेपाली टोपी को सम्मान गर्दै पुरुष हरुले मात्र नभयर महिला हरुले पनि नेपाली टोपी लगाइ नेपाल र नेपाली टोपिको मान राख्दै नेपालको शिर उचा राखेका छन !
प्रतेक बर्ष अङ्ग्रेजी नया बर्ष 1st जनवरी को दिन मनाउन थालियको अन्तरास्ट्रिय नेपाली टोपी दिवस को यो पाचौ थियो! रास्ट्र्य जगतमा यस्को अभियान ठुलै मानियता पनि अन्तर्राष्ट्रिय लेवल मा भने नेपाली टोपी दिवस ले मान्यता पायको छैन तर नेपालि टोपी दिवस लाई अन्तर्राष्ट्रिय स्तरमा लैजान भने अभियान चलाइयको छ ! सन 2014 देखि शुरु गरियको यो टोपी दिवस ले अहिले व्यापक रुप लिइ सकेको छ !
भारतको मुम्बईमा पनि नेपाली चेलिहरुले नेपाली ढाका टोपी लगाइ नेपाल र नेपालिको शान बढाउदै आज पाचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस खुप जमेर मनाय ! जस्मा पुरुष मात्र नभइ महिला हरु पनि निक्कै उत्साहित देखिन्थे ! यसरी प्रदेश मा बसेर पनि देश ले मनाउदै आयका पर्वहरु र विभिन्न समय मा गरिने कार्यक्रम हरुलाइ यहि बसेर पनि आफ्नो सस्कृती र सभ्यता लाई निरन्तरता दिनु भनेको नेपाल आमा को सम्मान गरेर नेपाल र नेपाली लाई नेपाल भन्दा बाहिर पनि चिनाउनु हो !
! "हाम्रो शान हाम्रो पहिचान " नेपाली टोपी दिवस सफल पार्न मुम्बई मा बस्ने महिला दिदिबहिनी हरुले भब्यताका साथ जमेर मनाय !

No comments:
Post a Comment