CBA Bashyal,काठमाडौ ! सङित को दुनिया लाई नियालेर हेर्दा आज्कल रिलिज भैरहेका प्रायजसो नेपाली गितहरुको कथा र विषय बस्तु - प्रेम , मिलन र बिछोड मै गयर समाबेस भयको पाइयको छ! जे होस समय को माग अनुसार अहिले भर्खरै रिलिज गरियको पप गीति एल्बम - "तिमिलाइ सम्झेर" हिजो देखि बजार मा र सबै अनलाइन/ यु ट्युब मा पनि आयको छ !
बिगतको लामो समय देखि नै नेपाली म्युजिक क्षेत्रलाई माया गर्दै आउनु भयको राकेश सोनि ज्यु ले यो भन्दा पहिला पनि थुप्रै नै एल्बम हरु निकाली सक्नु भयको छ ! भेट घाट पछिको अबिस्मरणिय क्षण लाई भुल्न नसकी गित मार्फत यादहरु ताजा बनाउदै यो गितको अभिनय मा साथ दिदै हुनुन्छ - माला उप्रेती ज्यु ले