Wednesday, 28 February 2018

सुदुरपस्चिमेली समाज भारत को अथक प्रयासले २ महिना देखि हरायको बालकको सफल उद्दार T99post

CBA Bashyal 28 feb मुम्बई ! डोटि जिल्ला मुडभरा घर भयको र बिगतको लामो समय देखि नै रोजगारी को सिलसिलामा भारतको बैगलोर मा बस्दै आयको हरि नेपाली को ७ बर्ष को कान्छो छोरा कृष्ण नेपाली(प्रकाश) गत बर्ष १ जनवरी देखि हरायका थिय! लगत्तै खोजी कार्य गर्दा पनि फेला नपरेपछी पशुपति समाज बैगलोर ले पुलिस प्रसासन मा पनि यो खबर गरेर थियो तर केही कहि पत्ता लागेको थियन!



खबर भारत भरि नै फैलियो ! जस्मा सुदुर पस्चिमेली नेपालि समाज भारत (मुम्बई ) बाट यो कुरालाइ विशेष पहल गरेर निरन्तर खोजी कार्यलाइ प्राथमिकता दिइयो ! जस्मा यो सस्थाका अन्तरास्ट्रिय सह कोषाध्यक्ष श्री भुवन प्र . भट्ट को अथक प्रयास ले नै सफलता प्राप्त गर्न सफल भयो ! हरायको खबर पाय लगत्तै दिल्ली राजदुतावास मा बारम्बार दियको दवाब ले एम्बेसी ले परराष्ट्र मन्त्रालय मा यसको चासो बढायो ! जसको कारण आज २ महिना पछि मात्र हरायको बच्चा तमिलनाडुको कृष्णनगरी स्थित एउटा आश्रम बाट फेला परेको छ !


प्रवास मा यसरी खोलियका सस्थाहरु धेरै नै छन तर आज एक सुदुर पस्चिमेली नेपाली समाज भारत को प्रयास मा जुन कार्य मा सफलता प्राप्त भयको छ जुन सर्हानिय र उदाहरणिय छ ! प्रवास मा खोलेका सस्थाहरु आफ्नो सस्थाको कोष बढाउन र मनोरन्जन लिन दिन बाहेक सामाजिक कार्य र आपत बिपत को बेला पनि यसरी २ महिना सम्म खटेर मानविय कार्य र मानवता प्रतिको लगाव देखायर सफलता हासिल गर्नु नै सस्था को मुख्य उद्देश्य रहेको सस्था का अन्तरास्ट्रिय सह कोषाध्यक्ष श्री भुवन प्र . भट्ट बताउनु हुन्छ ! 

3 comments:

  1. धन्यवाद सर
    thank you travelers99 news

    ReplyDelete
  2. हार्दिक आभार ! यो सस्था र समाज को सफलताको यो सर्हानिय कार्यप्रती नमन ! सदैव यस्तै राम्रो कार्यप्रती कलम चलाउने अवसर जुटाइ दिनु हुनेछ भन्ने आशामा छु ! शुभ रात्री

    ReplyDelete
  3. हार्दिक आभार ! यो सस्था र समाज को सफलताको यो सर्हानिय कार्यप्रती नमन ! सदैव यस्तै राम्रो कार्यप्रती कलम चलाउने अवसर जुटाइ दिनु हुनेछ भन्ने आशामा छु ! शुभ रात्री

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...