Monday, 26 February 2018

सामाजिक सन्जाल लाई परोपकारी काम सङ जोड्ने हाम्रो अभियान "पुनम खड्की" भिडियो सहित T99post

CBA Bashyal, 26 feb KTM - अभियानमा सहयोग माग्ने बित्तिकै लौ बर्बाद, लौ खत्तम बरु साथिवाट हटाउ क्यारे भनेर नसोच्नु अनुरोध गर्छु यो नितान्तै सामाजिक अभियान हो यसमा सक्दा सहयोग गर्न सकिन्छ नसक्दा पनि लौ है म सहयोग गर्न असमर्थ भन्न सकिन्छ ।



मैले केवल सामाजिक संजाललाई परोपकारीकाम सँग जोडेर सानो सानो अभियान ग्रामिण सरकारी बिद्यालयका भाई बहिनीहरुलाई केही न केही गरु भनेर संचालन गरिएको हो भनेर बुझिदिनको लागि सम्पूर्ण मेरो मुहार पुस्तिकाको साथिहरुलाई अनुरोध गर्न चाहन्छु । यसलाई नकारात्मक रुपमा नबुझिदिन समेत अनुरोध गर्दछु ।समाजिक संजालमा मार्फत सामाजिक छलफल ,बहस ,सरोकार, खवरदारी मात्र सँग सँग गर्न पाँउदा पनि आफुलाई यहाँहरुको अभिन्न सहयात्रीको रुपमा लिगेको छु मैले ।

- पुनम खड्की / काठमाडौ 

< गुणस्तरीय शिक्षा सबैका लागि >
यो अभियान/ कार्यक्रम को बिस्तृत जानकारी हेर्न को लागि कृपया यो भिडियो हेर्नुहोला धन्यवाद !




No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...