CBA Bashyal, 28 feb Mumbai ! : विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो । बलिउडकी ‘चाँदनी’ श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो ।
श्रीदेवीको अन्तिम दर्शनका लागि लाखौँ मानिससहित बलिउडका चर्चित हस्तीहरु मुम्बईको सेलिब्रेशन स्पोर्ट्स क्लब अन्धेरी पुगेका थिय । सलमान खान, शाहरुख, ऐश्वर्या राय र विद्या बालनसहित कयौँ स्टारहरु श्रीदेवीलाई देखेर रोएका छन् । श्रीदेवीको अन्तिम बिदाइ भइसकेको छ । सेतो फुलले सजाइएको ट्रकमा पार्थिव शरिर राखिएको थियो। ट्रकमा पति बोनी कपुर, छोरा अर्जुन कपुर र छोरी बेटी जाह्नवी सवार थिय ।
श्रीदेवीलाई राजकीय सम्मानका साथ अन्तिम विदाइ गरियो । शवयात्रा अघि नै मुम्बई पुलिसको ब्यान्ड पनि स्पोर्ट्स क्लबमा पुगेको थियो । श्रीदेवीलाई श्रद्धाञ्जली दिन काजोल र अजय देवगन पुगेका थिए । त्यसैगरी अभिनेत्री एश्वर्य राय बच्चन र जया बच्चन पनि श्रीदेवीको अन्तिम दर्शनका लागि पुगेका थिय ! अमीताव बच्चन , अनिल अ्म्बानि , शाहरुख खान , रेखा लगायत बलिवुड का सबै हस्तिहरु आखिर दर्सन गर्न पुगेका थिय !
मुम्बई को विले पार्ले श्मशान भुमी मा श्रीदेवी को अन्तिम सस्कार गरियो ! पति बोनि कपुर ले मुखाग्नी दियका थिय ! श्रीदेवी को दुबईमा हृदयघात को कारण मृत्यु भयको थियो ! श्रीदेवी ले करिव ३०० भन्दा नि धेरै फिल्मोमा काम गरेर सबैको दिल जित्न सफल थिइन ! त्यसैगरीफराह खान, अक्षय खन्ना र रवि किशन पनि सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए । ‘चाँदनी’ को अन्तिम यात्रा अघि अन्तिम श्रद्धाञ्जलीका लागि हेमा मालिनी आफ्नी छोरी ईशा देओलसहित पुगेकी थिइन् ।
🌹 स्व . श्रीदेवि कपुर 🌹

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete