💕Love Never Die 💕
- प्रेम रस कस्तो थियो कहिले स्वाद लिने आट नै गरिन र चाखिन पनि तर यत्ती मात्र बुझिरहेकी प्रेम को रङ रातो हुन्छ ! प्रेममा सेक्स हुनु पर्छ भन्ने पनि छैन र सेक्समा प्रेम हुनु पर्छ भन्ने पनि छैन ! प्रणय दिवसमा गिफ्ट दिन खोज्दा प्राय उनलाइ गिफ्ट को कलर सोद्दा रातो रङ नै सेलेक्ट गर्थिन ! मेरो लागि पनि प्राय गिफ्ट रातो रङको नै आउने गर्दथ्यो ! एनिमेसन गिफ्ट हरु या गृटिङ कार्डहरु प्राय रातो कलरको नै हुने गर्दथे र हमेसा भेट्न आउदा उनको हातमा सधै रातो कलरको गुलावको फुल हुने गर्दथ्यो ! तर बिगतको २ महिना देखि उनी मलाई भेट्न आउदा सेतो पहिरनमा नै सजियर आउने गर्दथिन ! सेतो बाहेक अरु कलर को लुगा किन नलगयको भनी सोद्दा सधै जसो आज पनि यहि उत्तर पाय - सेतो रङ शान्तिको रङ , र सेतो कलर शान्तिको प्रतीक पनि ! तिमी माया चाहन्छौ र प्रेम खोज्दैछौ तर म भने माया गर्छु र शान्ती चाहन्छु तेसैले तिम्रो र मेरो माया र भावना मिले पनि रङ मिल्दैन होला सायद !
तिमी सधै रातो र म सेतो तेसैले त हाम्रो मायाको कम्बिबेसन दीर्घकालीन सायद छैन होला जस्तो लाग्छ मलाइ सुभान !
सन्चिताको आखाबाट बगिरहेको आशुको ढिक्काहरुले उनको मनको गुनासाहरु बगाइरहेको थियो र मैले बगेको आशुको ढिक्का हरु मेरो हत्केला मा एक एक गरि सजाइरहेको थिय ! हेर्दा हेर्दै औलाका कापहरुबाट पनि बग्न थाल्यो र झरेको आशुको तप्केना मेरो खुट्टामा पर्न गयो ! सधै भेटेपछी अन्कमाल गरेर खुशिका भावना हरु साट्ने सन्चिता आज एकोहोरो के के न के के बोल्दै थिइन ! म सम्झाउदै जान्थे उनी झन भावुक हुँदै जान्थिन र बिछिप्त पन ... खै किन भन्ने गर्थिन छोटो समयमै हामी यति नजिक भैयो तर जति जे सोचेर नजिक भय तेत्ती नै अब म हजुर लाइ नफरत गर्न बाध्य भय ! यदि यहि कुरा पहिला नै थाहा भैदियको भय सायद म यति नजिक हुन्थिन पनि होला ! आज म यो रातो गुलाव अन्तिमपटक दिदैछु ! भोलिका आउदा प्रणय दिवसका दिनहरु हजुर को लागि यादगार र सम्झनामै बित्नेछन तर बिगतलाइ सम्झेर कहिले नरुनु है !
म सम्झाउदै थिय , जति सम्झाउथे उनी तेत्ती नै भावुक हुन्थिन र एकोहोरो रुन्थिन मात्र तर जे जस्तो भय पनि म मनभित्र बाट नै माया गरेको थिय ! आफुलाइ पनि रोक्न सकिन र उनकै अङालोमा बेरिए तब सन्चिता भन्दै थिइन यो हाम्रो आखिरी अन्कमाल हो र आगामी दिनहरु तिम्रा र मेरा निक्कै फरक हुनेछन ! तिमी हमेसा माया खोज्ने छौ र म हमेसा तिम्रो मायामा भौतारि रहनेछु ! यो पक्का पक्की भयो ! मेरो फाइनल डिसिजन ! अनेक कुराहरु ले सम्झाउने प्रयास गरेपनी सन्चिता सहमतिमा न आउने कुरामा अडिक मात्र रहिन ! र मेरो गल्ती पनि बताउदिनन आखिर कुन कुराले उनलाइ हर्ट गरायो ! उनले आफुले ल्याएको रातो गुलावको झुण्डा मेरो हातमा दिदै एउटा गृटिङ कार्ड पनि झिकेर दिइन र घर गयर मात्र खोल्ने र हेर्ने कसम खुवाइन पनि ! करिव १ घण्टा को बसाइ पछि हामी छुट्टियौ ! घर गयेर खोल्नु मात्र भनेको आखिर शब्द सन्चिता को यो मस्तिष्क मा दौडिरह्यो ! आखिर रहेछ के जुन मलाइ सर्प्राइज थियो ! उनले दियको रातो गुलाव को फुल र गृटिङ कार्ड बोकेर घर फर्किय ! जब सन्चिताले दियको कार्ड खोले जस्मा लेखियको थियो -
प्रिय डियर "सुभान"
अटुट माया अनि अबिरल सम्झना पनि ! आज हाम्रो भेट आखिरी थियो ! सोसल साइट बाट नै चिनजान गरेर १ बर्ष कसरी बित्यो थाहा भयन ! तर शुरुमै सबैकुरा तिमिले थाहा दियको भय आज म आफुलाइ थप जिन्दगिको गोरेटोमा दौडाइ रहेकी हुन्थे होला र तिमी देखि रहेका हुने थियौ! तर जुन सोचाइले मैले तिमिलाइ नजिक राख्ने कोशिष गरे तर आज त्यो नै बिपरित पाय र आफुलाइ हर्ट गराय ! जलाय ! र बिगतक २ महिनादेखी नै जलाइरहे ! जिन्दगिका सुनौला सपनाहरु चुटियको गुलाव सरि सुक्दै जान थाले ! मेरा इछ्छ्या आकान्क्ष्या का अन्कुर हरु सुक्दै जान थाले र नसुकुन पनि कसरी ! म कलेज जान छाडेको पनि ८ हफ्ता भैसक्यो तर पनि यि सप कुराको महसुस हुन मैले कहिले दिइन ! यहि आजको भ्यालेन्टाइन दिन नै मेरो लागि आखिर थियो र म बिगतको दुई महिना देखि यहि दिनको इन्तजार मा थिय !
म मेरो जिन्दगिको आखिरी स्ट्ण्ड मा कसैलाइ आक्षेप लगायर दोष दिन चाहदिन ! गल्ती मेरो थियो जुन म आखा चिम्म गरेर एकोहोरो तिम्रो माया मा दौडिरहे ! म मेरो खुशी र मेरो आत्मा शान्तिको लागि जीवन परित्याग गर्दैछु ! म जिउदै जलिरहन सकिन र जलन खपिरहन ..... तेसैले म यो सन्सार मा आज देखि छैन र रोकिने वाला पनि छैन मेरो प्लानिङ भैसक्यो ! यो आखिरी चिठी तिमी बाहेक बाहिर फ्ल्यास गर्न चाहिन ! किनकी भोलिका दिनमा तिमिलाइ केही अफ्ठ्यारो नपर्ला र नपार्लान भन्न सक्दिन म ! मेरो आफ्नो निजि जिन्दगिको कारण गयको खुलासा पब्लिक साइट मा छोडेर जादैछु !
माया दियौ र यति नजिक भयछु आज बल्ल महसुस गरे ! जिबनका नौला रङहरु भर्ने सपनाहरु देखिरहन्थे खै यसरी अपरिचित ब्यक्ती शीत यति नजिक भयकी मैले मेरो जिबनको परित्याग गर्न पछि हटिन र हट्ने हिम्मत नै आयन ! के मेरो यो गल्ति थियो होला र ? आज यत्रो साहस जुटाय यो सबै तिमिले मलाइ दियको प्रेमको उपहार थियो! तिमिले यति माया नदियको भय सायद म जिबनमा बाच्थे होला तर अब बाच्न नसक्ने भय र बाचु पनि कस्का लागि ? यदि तिम्रो निजि जिन्दगिमा तिमी खुशि थियौ भने किन यसरी नजिक भयौ ! गल्ती दुबैको थियो ! म आँखा चिम्लेर नै माया गरे गरिरहे र माया को पछाडी बुझ्ने कोसिस गरिन !
माया अन्धो हुन्छ भन्छन तर अन्धाले गरेको प्रेम पनि त माया होइन र ? म माया मा अन्धो थिय र तिम्रो निजि जिन्दगी देखिन तेसैले माया गरिरहे ! तर अहिले जब तिम्रो आफ्नो परिवार रहेको सबै थाहा पाय म यो जिन्दगिलाइ बिर्सिय र आफुलाइ अब यहाभन्दा जिबित राख्न सकिन ! शान्तिको मार्ग खोज्न कुनै बिकल्प नदेख्दा आफ्नै जिन्दगी देखि नै टाढा जादैछु ! जिबनको अनन्त कालसम्म सपनिमा भयपनी साथ हुनेछु ! अगिल्लो जुनिमा साथ पाउने आशा रख्दछु यहि पबित्र मनले ! जहाँ अहिले भट्किरहेको मेरो आत्माले शान्ती पाउनेछ र आफुले रोजेको बाटोमा हिड्नेछ ! तिम्रो परिवारको खुशी नै मेरो खुशी सम्झिनु र मेरो पर्खाइमा नबस्नु अब म तिम्रो पर्खाइमा रहनेछु अर्को जुनि / जुनिजुनि ......
तिम्रो श्रीमती र बाबुको ख्याल राख्नु ! मेरो शरीर मरेर गय पनि मैले दियको माया मैले पायको माया सधै अजम्मरी हुनेछ ! कहिले मर्ने छैन पनि ! (Love Never Die)💞
आफ्नो ख्याल राख्नु Love Forever .....
- अल्बिदा "सन्चिता"
गत बर्षको यो गृटिङ कार्ड मलाइ कसैले कुरियर गरेर पठायको थियो ! तर नाम र ठेगाना नखुलाउने सर्तमा मन्जुर गरेर हामी आज यो रियल घटना लाई सार्बजनिक गर्यौ ! अहिलेको सोसल साइट मा भैरहेका बिकृतिहरु लाई करिब बाट नियाल्दा शुभान र सन्चिता को मात्र होइन यस्ता घटना सयौ सुनियको छ ! माया गर्नु पाप होइन तर मायामा धोका दिनु महा पाप हो ! यदि सन्चिता ले चाहन्थिन भने सुभान को जिन्दगी तहस नहस पार्दिन सक्दिन होला तर आफुले गरेको चोखो माया र पायको माया लाई कदर गर्दै शुभान लाई अर्को जुनि भेट्ने बाचा गर्दै आफ्नो जीवन परित्याग गरिन ! शुभान को निजि जिन्दगिमा तगारो बन्न खोजिनन र शुभान लाइ फसाउन चाहिनन ! तेसैले यो सप देख्न नसक्दा आफ्नो जिन्दगिलाइ सन्सार देखि टाढा लैजाने निर्णय गरिन र गरिन आत्महत्या ! .....
सन्चिता आज यो सन्सार मा छैनन तर जिबित यो गृटिङ कार्ड मा लेखियका ती सुनौला अक्षर हरु र तस्बिर अनि बर्षौ देखि सुकेको यो गुलाव देख्दा मैले पनि यहि डिसिजन गरे कि सोसल साइट्मा गरिने र खेलिने धोकादायक स्टण्ड हरु लाई बाहिर ल्याउनै पर्दछ र आगामी दिनहरुमा फेरि यस्ता घटना हरु नदोहोरिउन पनि ! माया गर्नुस तर स्पस्ट र यथार्थ जिन्दगी देखायर नै गरौ ! कसैको जिन्दगी र भावना शीत खेलेर मृत्यु को भड्खारोमा नपारौ ! माया यस्तो चिज हो जिउदो छदा सम्म मात्र नभयर मरेपछी पनि ती बिगतका पलकहरु स्मरण बनेर आइदिन्छन र बेला बेला झस्काइ दिन्छन ! माया कहिले मर्दैन ( Love Never Die) माया गरौ त खुलेर गरौ तर बुझेर मात्र गरौ! यसरी शुभान को माया मा लिप्त भयकी सन्चिता अहिले यो दुनिया बाट गयको १ बर्ष बित्यो ! तर पनि सपनिमा उनी एकोहोरो मायामा गिडगिडाउदै रुदै आइरहने र छिट्टै एक हुने बाचा गर्दै गयको शुभान बताउछन !
हृदय देखिको माया भौतिक शरीर जलेर नस्ट भयता पनि आत्मा कहिले मर्दैन र शुभान को सानो गल्तिले सन्चिताले जिबन नै त्याग गरिन ! यो उसको ठूलो भुल थियो ! म जस्ता हजारौ शुभान र हजारौ सन्चिता हरु सचेत हुनु पर्छ कि अबुज माया र माया पछिको इफेक्ट कहाँ कुन हदसम्म हुन सक्छ भनेर ! शुभान को यो वास्तविक जीवन घटनाले कसैलाइ गलत सन्देश नदियोस र सकारात्मक सन्देस लाई अन्कमाल गर्दै हरेक प्रेम गर्ने प्रेमी युगल जोडि हरुलाइ प्रणय दिवसको शुभकामना 🌹💞🌹.........
प्रेम लाई बुझेर मात्र अगाडि बढाउ र वास्तविक जीवन डायरि सोसल साइट का अकाउन्ट हरुमा खुलस्त राखौ ताकी भ्रम मा परेर फेरि आगामी दिनहरुमा यस्ता अपृय घटना हरु सुन्न नपरोस । भन्दै शुभान को जिन्दगि को वास्तविक घटना बाट म प्रस्तोता एडमिन शिव बश्याल पनि ओझेल पर्न चाहन्छु !
- यस्तै सोसल साइट मा भयका र हुने गरेका अनि हुन सक्ने सम्भावित घटना हरु लाई करिब २ बर्षको अध्यन गरेर नेपालि समाज र अहिलेको युवा पुस्ता लाई मध्य नजर गर्दै लेखियको मेरो आफ्नै उपन्यास Novel - "बिस्मिता" एक प्रेम कथा ..... अब छिट्टै नै आउने तयारिमा रहेको पनि जानकारी गराउन चाहन्छु ! जस्ले सोसल साइटमा हुन सक्ने सम्भावित घटना हरु लाई लक्ष्यित गरेर जीवन लाई सुनौलो मार्गमा जान मद्दत गर्नेछ भन्ने दृढ बिस्वास छ !
हाम्रो कार्यक्रम मा सदैब झै अहिले यो आजको कार्यक्रम मा पनि म्युजिक तर्फ बाट सहयोग गर्ने हेमन्त बश्याल ज्यु लाई पनि धन्यवाद दिन चाहन्छु! तेस्तै आजको हाम्रो यो कार्यक्रम लाई थप रोनक दिन बनाइयको ब्यानर डिजाइन मा ग्राफिक डिजाइनर खुमन बश्याल लाई पनि हार्दिक धन्यबाद ! सदैब हाम्रो कार्यक्रम लाई थप रोचक पार्न र आट र साहस जुटाइदिने प्रिय मित्र गिता दुलाल प्रती हार्दिक आभार ! तेस्तै हाम्रो कार्यक्रम लाई नियमित फलो गर्ने - ॐ भन्डारी , शुभास पान्डेय , निरु खनाल , लक्ष्मी बस्नेत , कबिता बराल , प्रकाश भट्टराई , जमुना घिमिरे , सथै मलाइ फलो गर्नु हुने समस्त साथिहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता !
प्रतेक पाइला पाइला मा साथ दिने र चलिरहेको कलम मा ब्रेक नलाउन सल्लाह सुझाव दिने पृय जीवन साथी चम्प्फा बश्याल र समस्त बश्याल परिवार प्रती न्यानो माया एब प्रणय दिवसको शुभकामना ! लगायत मेरा चिरपरिचित समस्त साथिहरु, रिलेटिभ र हाम्रो कार्यक्रम लाई फलो गरेर साथ दिने समस्त साथी हरुमा valentine दिवसको हार्दिक शुभकामना ! - शुभ दिन शुभ रहोस !
- Shiva Bashyal , 14 feb/ 2018

No comments:
Post a Comment