CBA Bashyal 25 feb Mumbai ! बलिउडकी प्रख्यात कलाकार अभिनेत्री श्रीदेवीको हृदयघातका कारण मृत्यु भएको छ । श्रीदेवीको उमेर ५४ बर्षको थियो । अभिनेत्री श्रीदेवी दुबईमा मोहित मारवाहको विवाहमा सरिक हुन गएकी थिईन । कपूर परिवारको नातेदारको उक्त विवाह समारोहमा अचानक हृदयघातका कारण यी बहुचर्चित नायिकाको मृत्यु भएको छ ।
दुबईमा श्रीदेवीको साथमा उनकी पति बोनी कूपर र सानी छोरी खुशी साथमै गएका थिए । ठुली छोरी जाह्नवी कपूर फिल्मको शूटिंगका लागि मुम्बईमा थिईन । उनको मृत्युको खबरले बलिवूड लगायत उनका समर्थकहरुमा सन्नाटा छाएको छ । पछिल्ला बर्षहरुमा श्रीदेवी फिल्म मॉममा देखिएकी थिईन । उनीद्दारा अभिनित करिब ३०० चलचित्रहरुले बलिवूडमा राज गरेका छन ।
अभिनेत्रीको निधनको खबर सुनेर बलिवूड अभिनेत्री प्रियंका चोपड़ा, रितेश देशमुख, निमरत कौर, सुष्मिता सेन, जैकलीन फर्नांडिस, सिद्धार्थ मल्होत्रा लगायतका कलाकारहरुले दु:ख ब्यक्त गरेका छन ।

No comments:
Post a Comment