Sunday, 28 January 2018

लक्ष्यबत्ती र भजन कृतनमा रमाउदै आगन्तुकहरु "भिडियो सहित" t99post


CBA Bashyal, मुम्बई !
भारतको गणतन्त्र दिवस २६ जनवरी को दिन मिरा ,भाइन्दर स्थित एक प्रवासी नेपाली सस्था "मनकामना एकता फाउन्डेसन " ले सत्यनारायण महा पुजा , लक्ष्यबत्ति र भिभिन्न साङेतिक भजन कृतन गरेर हजारौ आगन्तुक हरुलाइ प्रभावित पारेको थियो ! बिगतको ३/४ बर्ष देखि यता समय समय मा सास्कृतिक कार्यक्रम हरु भिभिन्न चाडपर्व मनाउदै प्रदेश मा पनि स्वदेसी मन लाई कठिबद्दता बनाउदै आयको यो सस्थाले विभिन्न सामाजिक कार्यहरुमा पनि अग्रसर रहेको देखिन्छ ! प्रदेश मा समस्या मा परेका नेपाली हरुलाइ उद्दार गरेको र नेपाल मा पनि दैबिक प्रकोप को चपेट मा आयका क्षेत्रहरुमा आर्थिक सहयोग गरेको प्रमाणहरु जिबितै छन !

Tuesday, 23 January 2018

आखिर कस्ले सुन्ने त प्रवासिको यो आवाज ? "भिडियो सहित"t99post

   शिव बश्याल, मुम्बै 23 ! -  छिमेकी देश भारतको विभिन्न शहर मा लामो समय देखि काम गर्दै आयका नेपाली श्रमिक हरुले भोग्नु परेको समस्या समाधान होला भन्दा झन बढ्दै आयको छ ! दिल्ली ,मुम्बई जस्ता ठुला शहर हरुमा लामो समय देखि बस्दै आयका र राम्रो पोस्ट मा काम गर्दै आयता पनि यहाँ को सरकारी कागजात हरु बनाउन नपाउदा र कार्यरत ठाउबाट पाउने सेवा सुबिधा लिनबाट बन्चित हुनु परेको छ ! घरबाट आउदा जादा बोर्डर मा खेप्नु परेको समस्या त झन तगारो बनेको छ ! 

Monday, 22 January 2018

कतै छुट्यो कि ?"सास बिनाको धड्कन"- कल्पना कुसुम & कमल खत्री (भिडियो सहित)t99post

CBA Bashyal, 22 जनवरि मुम्बई ! अस्ट्रेलिया मा छायांकन गरियको म्युजिक एल्बम "सास बिनाको धड्कन" अब तपाइको बजार मा पनि ! बिगतको लामो समय देखि नै साङेतिक सफर मा आफुलाइ ख्यातिप्राप्त सर्जक को रुपमा चिनाउन सफल गायक/ कलाकार जस्का सयौ भन्दा बढि गितहरु हामि आज सुन्न सक्छौ कमल खत्री र दर्जनौं भन्दा बढी गित मा चर्चा बटुल्न सफल गायिका कल्पना कुसुम ज्यु को सुमधुर आवाज मा सजियको यो एल्बम २ दिन पहिला युट्युब मार्फत रिलिज गरियको थियो ! जस्को पुरै सुटिङ भने बिदेशी भुमी अस्ट्रेलिया मा गरियको थियो !

Saturday, 20 January 2018

मेरो डायरी ..... "Shiva Bashyal" t99post

मेरो डायरी ........
       मनका कुराहरु हृदयसम्म ठोकिन्थे र त बारम्बार मेरो कलम आफ्नै डायरिमा स्पर्श गर्न बाध्य हुन्थ्यो ! सुख खोज्नु पर्दैन , दु:खको राम्रो सदुपयोग गरे पुग्छ जस्तो लाग्छ मलाई ! आँसु त केवल देखावटी बहाना मात्र हो , भित्री मर्म कस्ले पो केलाउन सक्छ र ? एकदिन म हुने छैन र कसैले मेरो बारेमा कथासरी सुनाउनेछ ,म स्वर्गमा होइन कथाहरुको मेरो आफ्नै डायरिमा हुनेछु र भेटिनेछु  !!!

Tuesday, 16 January 2018

मोडलिङ/एक्टिङ मा कदम राखेकी "राधा रिमाल" भबिस्यमा राजनीतिक तर्फ जाने बताउछिन t99post

CBA Bashyal,17 Jan मुम्बई ! बलिवुड क्षेत्रमा हुर्कदो बिरुवा , तर विभिन्न चुनौती को सामना गर्दा गर्दै पनि अहिले आफुलाइ मोडलिङ र एक्टिङ क्षेत्रबाट चिनाउदै चिरपरिचित अनुहार " राधा रिमाल " 

                                                     


भारतको सिलोङ मा जन्मियकी राधा रिमाल का आफ्नै बेग्लै कथाब्यथा छन ! नेपालको चितवन मा आफन्ती र आफ्ना अग्रजहरु रहेको र आफू भने भारत मै बसोबास गरेको जानकारी सहित हामी केही दिन पहिला प्रत्यक्ष प्रसारण गरेको फ्यान्स पेज को लाइभ इन्टरभ्युउ मा रिमाल ज्यु ले खुलस्त पार्नु भयको छ !

Friday, 12 January 2018

धनका गरिब भन्दा पनि मनका गरिब देख्दा सारै दया लागेर आउँछ "दुर्गानाथ दाहाल"t99post

CBA Bashyal,२९ पौष काठमाडौ ! अपरिचित चेहेरा , न कहिले भेटे न कहिले देखे ! न त मेरो रिलेसन भित्र,  नाता भनेको केवल हामी नेपाली मन र नेपाली पन !
केही दिन पहिला सोसल नेटवर्क फेसबुक मै भेट्टाय ! तर यसै बस्न मन लागेन , पिछा गर्न मन लाग्यो र आज पछ्छ्याउदै छु ! म उहाबाट केही पाउछु कि भन्ने मनसाय ले उहालाइ पछ्छ्यायको होइन तर उहाले गरेका प्रशम्सनिय कार्य प्रती को लगाव देख्दा एक पटक अन्कमाल गर्न मन छ र सोध्न मन छ कि - त्यो सामान ले भरियको पेटि उचाल्दा को अनुभव र आधा रातिमा सडक पेटि र मन्दिर अनि धर्मशाला पुगेर चिसो मा कठ्यागृयका आमा बुवा दाजु भाइ र दिदी बहिनी शीत साटेको माया को अनुभूति अनि भिन्न भिन्न बिबिध कुराहरु ..........

Wednesday, 10 January 2018

रास्ट्रपिता प्रती हार्दिक नमन/रास्टृय एकता दिवस t99post

CBA Bashyal! २७ पौष मुम्बई , पृथ्वी जयन्ती तथा एकता दिवस ! नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको आज जन्मदिन, २९६औ जन्मजयन्ति , जस्ले टुक्रे राज्यहरुलाइ एकमुष्ट जोडेर सिङो नेपालको निर्माण गरेका थिय जस्लाइ आज रास्ट्रपिता को नामले चिनिन्छ !
                                     
बाइसे र चौबिसे राज्यहरुलाइ समेटेर एकिकृत नेपालको निर्माण गरेको श्रेय उहालाइ नै जान्छ !

अभिनेत्री पुजा शर्माको निर्माणमा चलचित्र बन्दै t99post

CBA Bashyal ,मुम्बई ! पुजा शर्मा को निर्माणमा बन्न लागेको दोस्रो चलचित्र मा केदार घिमिरे अनुबन्धित भयका छन ! जस्मा सुदर्सन थापा ले निर्देसन गर्ने भयका छन ! माघको दोस्रो साता बाट छायांकन मा जाने अनुमान गरियको चलचित्र लाई निर्माण पक्ष नायकको खोजिमा रहेको जानकारी आयको छ !
                                 

Sunday, 7 January 2018

अत्याधिक तडक भडक रोक्नै पर्छ t99post

रचना भट्टराई ,बुटवल - समाज र स्वभाव — 
हिजो घरमा आफ्ना अभिभावक र समाजमा सामाजिक अभिभावक रहने चलन थियो साना घर ठूला मन थिए आज सामाजिक त कथा भए घरका अभिभावकलाई पनि धेरैले गन्न सुन्न छोडीसके । नया युग नया प्रविधि सबै राम्रै होला विकासमा तिब्रता पाएको समाज किन यस्ता कुरामा अल्झिनु पर्यो भन्ने कुरा पनि आउन सक्ला तर यहि समाजमा मौलाईरहेको अपराध हत्या हिंसा पनि कसको के मतलब भन्ने स्वार्थको परिणाम हो ।

Friday, 5 January 2018

गित मा मात्र होइन बास्तवमै आफ्नो बनाय याम क्षेत्री ले लम्जुङे मायालाइ पर्वते t99post

CBA Bashyal, काठमाडौ २२ पौष !लोकसङित को क्षेत्रमा आफ्नो पहिचान लाई चर्चाको शिखरमा राखेका गायक याम क्षेत्री को अहिले भरखरै आयको पन्चेबाजा "लम्जुङे मायालाइ पर्वते बनाउछु" गित मा मात्र नभयर रियल मै थियो ! आफ्नै शुभ बिवाह को अवसर मा छायांकन गरियको यो अल्बम ले प्रेमि युगल हरुको लागि गीति सन्देस मात्र नभयर वास्तविक जीवन कथा लाइ प्रस्ट्याएको छ !

Wednesday, 3 January 2018

जोर्तेमा जिप दुर्घटना एउटै परिवारका ३जना सहित ४ जना घाइते t99post

CBA Bashyal, पाल्पा पौष २०। आज बिहान बुटवल बाट बाग्लुङको बुर्तिवाङ तर्फ जाँदैगरेको लु१ज १८५८ नम्बरको पिकअप जिप रिप्दिकोट गाउँपालिका वडा न २ जोर्ते मा दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जना गम्भीर घाइते भएका छन। जोर्ते बिश्वोकर्मा बाबाको मन्दिर नजिक बाट करिब १०० मिटर तल भिरमा खसेको छ।

Tuesday, 2 January 2018

चारा घोटाला मा फसेका लालु प्रसाद यादब को सजा को एलान भोलि हुने t99post

CBA Bashyal 3 Jan!राची भारत - चारा घोटाला को बिबाद मा फसेका लालु प्रसाद यादब लाई आज सिबिआइ कोर्ट ले फैसला सुनायर सजा को एलान गर्न गैरहेको थियो! तर आज नोटिस जारी गरेर भोलि मात्र यस्को फैसाला हुने अलाउन्स गरेको छ ! राची कोर्ट मा यस्को फैसला हुने वाला थियो ! लालु सहित अरु १५ जनाको पनि फैसला भोलि मात्र ! यो चारा घोटाला मा १६ जना आरोप मा फसेका थिय ! स्पेसल सिबिआइ कोर्ट ले भोलि सजा सुनाउदै छ !
                 

Monday, 1 January 2018

पाल्पामा "NBR" ले मनायो भब्यताका साथ टोपी दिवस t99post

CBA Bashyal १७ पौष पाल्पा तानसेन ! पाचौ अन्तरास्ट्रिय टोपी दिवस लाई सफल पार्न सामाजिक सन्जाल फेसबुक द्वारा सन्चालित ग्रुप NBR को पाल्पाली टिम ले भब्यताका साथा सम्पन पार्यो !

हाम्रो शान हाम्रो पहिचान नेपाली टोपी अभियान भन्ने नारा का साथ बाजा गाजा सहित पाल्पा तानसेन को टुडिखेल देखि कार्यक्रम सन्चालन गरेर बजार परिक्रमा गरेको थियो !

मुम्बईमा पनि मनाय महिलाहरुले टोपी दिवस t99post

CBA Bashyal, मुम्बई 1जनवरी! पाचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सफल पार्न को लागि स्वदेस मा त विभिन्न ठाउँ हरुमा बिबिध कार्यक्रम गरेर टोपी दिवस मनाइयो तर स्वदेश मा मात्र नभयर प्रदेश को ठाउमा पनि " हाम्रो सान हाम्रो पहिचान " नेपाली टोपी को सम्मान गर्दै पुरुष हरुले मात्र नभयर महिला हरुले पनि नेपाली टोपी लगाइ नेपाल र नेपाली टोपिको मान राख्दै नेपालको शिर उचा राखेका छन !

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...