Sunday, 18 February 2018

शहरमा सङै पढ्नेसङ उसको प्यार भयछ "गणेश आचार्य "T99post

CBA Bashyal 18 feb Mumbai! साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाउने गणेश आचार्य ज्यु का गजल हरु अत्यन्तै मार्मिक र हृदयवारक हुन्छन ! कुनै पल रुवाछन त उत्तिकै हसाउछन पनि ! समय सान्दर्भिक कलम चलाउने आचार्य ज्यु का गजल हरु मध्य यो गजल -


[ गजल ] 

पढ्न शहर पठाएको छोरो ग़द्दार भएछ ।।
झुटो अभिनय गर्न सक्ने कलाकार भएछ ।।

क्याम्पस टप गरे बाबा भन्दै फोन गर्ने छोरा
आज बाउको अगाडी पर्दा लाचार भएछ ।।

घरमा बिहेको कुरा चल्दा उमेर भा'को छैन भन्थ्यो
शहरमा संड्गै पढ्ने सँग उसको प्यार भएछ ।।

संस्कारी बुहारी खोज्नु पर्छ भन्दै थियो बाउ यता
उता फेरी छोरालाई भने निकै हतार भएछ ।।

प्रश्टै देखीन्थ्यो पश्चताप मलिन उसको अनुहार
गल्ती एक-दुई मात्रै होईनन् हजार भएछ ।।


गणेश आचार्य  



2 comments:

  1. राम्रो छ भाइ गजल ।

    ReplyDelete
  2. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...