मिना साउद
मुम्बई ११ भदौ , सोमबार !
चलचित्र कालो शहरको च्यारिटि शो मूम्बैमा हुने भयको छ । शहरमा हुने अपराधिक त्रियाकलाप, भ्रष्टचार, लागू औषधको कारोबार, बाल यौन शोषण तथा कालोबजारि जस्ता कृयाकलाप एउटा इमान्दार तथा सोझो मान्छेलाइ बाच्न कति कठिन हुन्छ भन्ने कुरालाइ चलचित्रको पर्दामा दुरुस्त उतारियको चलचित्र हो कालो शहर । माता शुर्मादेबि प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण गरयको चलचित्र कालो शहरमा निकै रुचाइयका नायक शुसिल क्षेत्री को मूख्य अभिनय रहेको छ । तिहारपछि नेपालभरि रिलिज हुने तयारिमा रहेको कालो शहरको च्यारिटि सो मूम्बैमा हुन गैरहेको हो ।
दिपक सिंह साउद प्रस्तुतकर्ता रहेको उक्त चलचित्रकि निर्मात्रि मूना साउद (जि सि) तथा चन्द्र खड्का हुन् । दिनेश सिंह ठकुरिको कथा तथा निर्देशन र सहायक निर्देशन मिलन श्रेष्ठ रहेको उक्त चलचित्रमा शुसिल क्षेत्री , सुरज आर डि, रबिना खड्का ,लक्ष्मण बिक्रम बस्नेत, तृषना बुढाथोकि, कुमार योगि, सुरज महर, चन्द्र खड्का तथा प्रदिप रुम्बा लगाायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा सम्बाद सपना सिंह ठकुरिको रहेको छ भने राजु घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् । बिनोद सापको छायांकन रहेको उक्त चलचित्रको छायांकन काठमाण्डौ, धादिङ्ग , नुवाकोट लगाायतका बिभिन्न रमणिय स्थलहरुमा भयको हो । त्यस्तै चलचित्रमा समिर मियाको सम्पादन , निरज कुमारको गित तथा संगित, राजेन्द्र चौधरिको द्धन्द एबम् बिक्रम चौहानको नृत्य निर्देशन रहेको छ । उक्त चलचित्रको च्यारिटि शो भारतका बिभिन्न शहरहरुमा हुने भयको छ । च्यारिटि शो यहि सेप्टेम्बर ९ तारिख बेङ्ग्लोर ,१६ तारिख मुम्बैमा र २६ तारिख दिल्ली मा हुने निर्माण पक्षले जानकारि दियको छ ।

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete