Friday, 3 August 2018

पुस्कल शर्मा को " हिरो " सार्बजनिक( भिडियो सहित ) - T99post

BY - Shiva Bashyal , 
3 August 2018 , Mumbai - नेपाली चेलीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका लोकप्रिय गायक तथा मोडेल बहुप्रतिभाका धनि पुस्कल शर्माको नयाँ तीज गित " हिरो " सार्वजनिक भएको छ । पुष्कल शर्मा सबैको लोकप्रिय गायक यस पालिको तीज गीतमा नायिका अनु शाहको हिरो भएर आएका छन।


झ्याउरे लयमा तैयार पारियको उक्त एल्बम मा यादव देवकोटा ( सरापे ) र मनिष खड्का को कमेडीपन ले झन एल्बम लाई चार चाद लगाइदियको छ !

[ - सिङापुरे लायर सारी ,
        नाच नाच माया सबैको मेख मारी ,
          हल्लायो मायाले हात , रेलैमा मै जाने बेलैमा !!
  - साडी मेरो सितारा भरेको ,
       बुझे मैले माया इशारा गरेको .......... ]



पछिल्लो समयमा पनि थुप्रै तिज गितहरु निकालेका पुस्कल शर्माको २०७४ को साइला/साइली नामक एल्बम निक्कै चर्चामा आयको थियो ! समय सान्दर्भिक गित हरु आफै लेख्ने र गाउने मात्र नभयर आफै अभिनय गर्न सक्ने क्षमता भयका एउटा सफल गायक लोकसङित को मात्र हिरो नभयर बास्तवमै सबैको मन मुटु जित्न सफल वास्तविक हिरो नै हुन ! सदैव नयापन र नौलो उपहार लियर आउने शर्मा यो बर्ष पनि तिजि गित कोशेली झ्याउरे लयमा नेपालि चेलिहरुलाइ उपहार लियर आयका छन !



सबै दर्शक श्रोताले अत्यन्तै रुचाई दिनु भएको गायक पुष्कल शर्माको " हिरो " नामक तिज गीतमा गायक पुष्कल शर्मा र गायिका देवि घर्तिको स्वर रहेको छ। यस तीज गीतमा लय/शब्द पुष्कल शर्मा स्वयम आफैले गरेका छन। भिडियोमा चर्चित गायक पुस्कल शर्मा आफै र नायिका अनु शाह , यादव देवकोटा ( सरापे ) र मनिष खड्काको अभिनय रहेको छ। भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने भिडियो सम्पादन दिपक विष्टले गरेका छन।
मन्दिर म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ !

भिडियो हेर्नको लागि तलको लिन्कमा जानुहोला - 



No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...