शिव बस्याल
१७ अगस्ट २०१८ / शुक्रबार
- छिमेकी मुलुक भारतका पुर्व प्रधानमन्त्री - अटल बिहारी वाजपेयी को ९३ बर्ष को उमेरमा निधन भयो ! उनी २५ डिसेम्बर १९२४ ग्वालीयर मध्य प्रदेशमा जन्मियका थिए ! भारतका दशौ प्रधानमन्त्री समेत रहेका थिय ! १६ अगस्ट २०१८ को दिन नइ दिल्ली मा उनको उपचारको क्रममै देहान्त भयो !
आफ्नो यत्रो लामो जिन्दगिको यात्रामा वाजपेयी ले जो देशका लागि गरे त्यो अबिस्मरणिय रहनेछ ! भारतिय जनता पार्टिमा रहेर पनि उनले पार्टिगत भन्दा पनि देशको लागि समग्रमा अनगिन्ती कामहरू गरे जो देशले कहिले बिर्सन सक्दैन !
वाजपेयी एक कुसल र सशक्त राजनेता मात्र नभयर एक दक्ष कवि पनि थिय ! वाजपेयी लाई गुमाउनु भारतको लागि एक युगको अन्त्य हुनु हो ! भारत निर्माणमा उनको ठूलो भुमिका थियो ! उनको पार्थिव शरीर अन्तिम दर्शनको लागि बिजेपी को मुख्यालय कार्यलयमा राखियको छ ! आज दिउँसो उनलाइ दाहसंस्कार गरिनेछ ! उनलाइ श्रद्धाञ्जली दिन कइ राज्यका सि एम हरु दिल्ली पुगेका छन ! हजारौको संख्या मा मानिसहरुको भिड छ ! भारतमा मात्र नभएर चीन , पाकिस्तान र अमेरिका जस्तै धेरै देशहरुबाट पनि श्रद्धाञ्जली अर्पण गरेका छन ! वाजपेयी सन १९९२ मा पध्म विभुषण ले सम्म्मानित पनि थिए ! १९९३ मा डि लिट ( कानपुर बिश्व बिद्यालय ) बाट सम्मानित भएका थिय ! १९९४ मा लोकमान्य तिलक पुरस्कार , १९९४ मा भारत रत्न ले सम्मानित , २०१५ मा डि लिट ( मध्य प्रदेश भोज मुक्त बिश्व बिद्यालय ) सम्मानित , २०१५ फ्रेन्ड अफ बाङ्लादेशि लिवरेशन बाट बाङ्लादेश सरकार द्वारा अवार्ड , २०१५ मा भारत रत्न बाट सम्मानित थिय !
प्रधानमन्त्री नरेन्द्र मोदि ले पनि ट्विटर मा दु:ख ब्यक्त गर्दै यस्तो लेखेका छन -
बलिवुडका किङ्ग अमिताव बच्चन ले पनि ट्विटर द्वारा श्रद्धाञ्जली दिएका छन -
रास्ट्रपति कोविन्द ले पनि आफ्नो ट्विटर मा यस्तो लेखेका छन -

सुषमा स्वराज ले पनि आफ्नो ट्विटर मा यस्तो लेखेकि छिन -
🌹श्रद्धाञ्जली 🌹
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete