Monday, 27 August 2018

निहारिकाको योगमाया लाई मदन पुरस्कार - T99post

शिव बस्याल  
भदौ १२ , मुम्बई - 

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास योगमायालाई र जगदम्बा–श्री शान्तदास मानन्धरलाई अर्पण गर्ने निर्णय गरेको छ ।
गुठीको आज ११ भदौमा बसेको बैठकले उक्त निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।


मदन पुरस्कार वर्षभर प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बा–श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रम विशेष योगदान दिएवापत व्यक्तिलाई प्रदान गरिन्छ । शान्तदास मानन्धर विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय व्यक्तित्व हुन् ।


२०७४ को मदन पुरस्कारका लागि निहारिकाको योगमायासहित  उपन्यासहरु– सरस्वती प्रतिक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, ध्रुबसत्य परियारको कथा संग्रह कैरन,गैरआख्यान कृतिहरु– मोहन वैद्यको हिमाली दर्शन, नयनराज पाण्डेको यार, यज्ञशको भुइँया र राज माङलाकको कविता संग्रह लिम्बुनी गाउँ छनोट भएका थिए ।



२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक वि.सं. २०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरुप जगदम्बा–श्री पुरस्कार घोषणा गर्न थालिएको हो । दुबै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ छ ।

1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...