CBA Bashyal/बुटवल - मङ्सिर को महिना सुरु भय लगतै बिहेका शुभ साइत हरु लाई अझै रमाइलो र रोचक पार्नको लागि अर्घादरवार फिल्म प्रा लि को प्रस्तुतिमा वसन्त लम्साल र सपना गाहा को सम्युक्त कोशेली पन्चेबाजा " तम्घास माथी रेसुङा "
धार्मिक स्थल र एतिहासिक ठाउँ हरुलाइ
समेट्दै बनाइयको उक्त भिडियो मा रुरु क्षेत्र , रेसुङा, रिडि , तम्घास र गुल्मी का विभिन्न ठाउँ हरुलाइ समेटेर बनाइयको भिडियो निकै नै राम्रो देखिन्छ ! हृदयपर्सि शब्ध हरुले सजाइयको गित मा सर्जक बसन्त लम्साल ले गित सङै नेपाल का धार्मीक स्थल र पर्यटकिय स्थल हरुको पनि खुप जमेर बयान गरेको देखिन्छ जस्ले गित लाई आफ्नै अलग मौलिकता मा ढालेको छ !
पछिल्लो समयमा थुप्रै गितहरु - लोक सङित , लोक पप , आधुनिक , दशै तिहार गित , तिज गित लगयत दर्जनौ गित गाइसकेका लम्साल को यो पन्चेबाजा चर्चा को शिखर मा जादैछ ! गायक लम्साल ले केवल गाउने मात्र नभै शब्ध सृजना पनि आफै गर्छन ! यो पन्चेबाजा मा पनि बसन्त लम्साल ले आफ्नै शब्धमा र आफ्नै लयमा गायका छन जस्लाइ चर्चित गायिका सपना गाहा ले साथ दियकी छन !
अर्घादरवार फिल्म प्रा लि ले बजार ब्यबस्थापन मा ल्यायको उक्त गित लाई रामचन्द्र भट्टराई ले छायांकन गरेका छन ! बिष्णु भट्टराई ले निर्देशन गरेको उक्त भिडियो मा बिश्वास नेपाल ले एरेन्ज गरेका थिय र कैलाश , गिता , विशाल , कुसुम, केशव र अर्जुन को दमदार अभिनय देख्न सकिन्छ !
यो गितको भिडियो हेर्न कृपया यो लिन्कमा जानुहोला - धन्यवाद !
-

No comments:
Post a Comment