Saturday, 18 November 2017

बिर्सन खोज्दा पनि नसकिने गहिरो छाप छोडेर स्वदेश फिर्ता "भरत राज कडेल"

CBA Bashyal , Mumbai - अटुट सम्बन्ध , माया अनि ममता लाई जिबित राख्नु पनि आफ्नो कर्ममा नै निर्भर हुन्छ ! जस्ले जति गर्यो उस्को मुल्यांकन तब हुन्छ जब त्यो ब्यक्ती आफू देखि या समाज देखि टाढा हुन्छ ! हुनन सबै ब्यक्तिलाइ या समाज लाई नै चित्त बुझ्दो काम गर्न त कसैले ले सक्दैन  किनकी यहाँ अनेकौ थरिका बिचार सङ झुल्सेका ब्यक्ति हुन्छन सबैका आफ्ना आफ्ना रोजाइ र काम ! तर कतिपय ले अरुको राम्रो कामको प्रसम्सा गर्नु भन्दा पनि रिस र डाह ले
आलोचना पनि गर्न पछि हट्दैनन! जस्लाइ जस्तो लागे पनि मलाइ भने किन किन मुम्बईमा  प्रबासी सङ्ह सस्था ले एउटा राम्रो मान्छे को कमि महसुस जरुर गर्नेछ तब कुनै प्रोग्राम हरु होस या केही चाडपर्ब .........

Bharat raj kadel (भरत राज कडेल)

रोजगारी को सिलसिला मा सन - १९९५ अक्टोबर महिनामा भारतको मुम्बई छिरेका भरत राज कडेल ज्यु ले आफ्नो लगभग २२ बर्ष को लामो बसाइ लाई चटक्कै छोडेर फेरि नफर्किने गरि स्वदेश फिर्ता हुदा मन्मा चिसो कत्ती नहोला भन्न सकिँदैन ! आफ्नो युबा अवस्थाको जोसिलो समय लाई सदुपयोग गरेर सबैको मन जित्नु पनि सानो कुरा होइन ! प्रदेश मा आयर रोजगारी ले आफ्नो परिवार मा मात्र सिमित रहनु भरत जि को मनले मानेन र शुरु भय कदमहरु सामाजिक काम तर्फ 

धेरै बर्ष सम्म "रेवगाइ" जापनिज एउटा सस्था मा आवद्द भै श्री शंकर जोशी बश्याल ज्यु को साथमा काम गर्दै एक सामाजिक लगाव प्रतिको सस्कार लाई अङाल्दा अङाल्दै बन्द भयको र फेरि संयुक्त नेपाली महासङ्ह मा पाइला २००३ देखि राखेर कुशल काम गर्दै आउनु भयको थियो ! सन २०१५ मा मुम्बईमा सम्युक्त नेपाली महासङ्ह ले राखेको दुर्गा पुजाको सम्पुर्ण म्यनेजमेन्ट सम्हालेर सचिव पदलाइ अझै कस्सिलो र मझभुत बनाउदै लानु भयो ! त्यसपछि का कार्यक्रम र चाडपर्व मा राखिने सास्कृतिक प्रोग्राम हरु को लागि पनि आफू सास्कृतिक मन्च बिभाग प्रमुख भयर हेन्डिल गर्दै आफ्नो अहम भुमिका र अनुशासित लगाव को कस्सिलो गाठो पारेर  आज २०१७ नोबेम्बर १७ का दिन भरत राज कडेल आफ्नै मातृभुमि वालिङ नेपाल जाँदै हुनुन्छ ! 


हुनत अतन्तै राम्रो हो जो स्वदेश मै केही बिजनेस गर्ने मनसाय लियर जाँदै हुनुन्छ तर यहाँ अहिले सम्मको उहाले गरेको कार्य र योगदान अनि सल्लाह सुझाव ले हमेसा अधुरो र अपुरो महशुस गर्नेछ ! 

आशा छ भरज जि को स्वदेश मै राम्रो उन्नती र प्रगतिको पाइला ले शिखर चुम्नेछ ! र दुरिले टाढा भयता पनि मन ले बिर्सनु हुने छैन , यहाँ का सङ्ह सस्थालाइ लाई दियको योगदान र सस्थाले दियको माया को चिनारी ! 
Best of luck - Have A safe journey 
~ $hiva Bashyal ~




1 comment:

  1. All the best Bharatji...wish u loads of success for ur future endeavours in motherland.keep in touch.

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...