CBA Bashyal, Mumbai - " हुक्का बार " अहिले ३ दिन पहिला नै युट्युब मा टंक तिमिल्सिनाको आफ्नै एकाउन्ट बाट रिलिज गरियको गित थियो !
युवापुस्ताको लोकपृय गायक सङित प्रेमी को रोजाइमा रहेतापनी टंक को एकपछी अर्को यस्ता हर्कत वाला गित र भिडियो ले सायद उनको सङितमय सफर लाई असर होला या नहोला यो त पछि थाहा होला !
युवापुस्ताको लोकपृय गायक सङित प्रेमी को रोजाइमा रहेतापनी टंक को एकपछी अर्को यस्ता हर्कत वाला गित र भिडियो ले सायद उनको सङितमय सफर लाई असर होला या नहोला यो त पछि थाहा होला !
यस्ता गितहरुबाट दर्शक श्रोताले के सिक्ने त ? कुनै पनि गित या टेलिश्रीङ्खला हरु बनाउदा केही बेशको आधारमा बन्नु स्वभाविक हो तर यो पनि ख्याल गर्नु पर्छ कि बनाइयको चिजले भोलिका दिनमा अरुलाइ के पाठ सिकाउने त ?
आफुलाइ कलाकार मानेतापनी दर्शक श्रोताको चाहनालाइ नबुझी / नटेरेरै यस्ता गित र भिडियो मा आफै हुमिनु सायद आफ्नो सस्तो लोकपृय साबित गर्नु हो ! कुनै समसामायिक बिषय मा यस्ता कुरा व्यंग्यात्मक ढङले प्रस्तुत गर्नु अलग हो तर यहाँ त्यो पनि देखिदैन जो गितसङित र भिडियो कतै पनि !
कतिपय बस्तुहरु नशालु र हानिकारक उत्पादन भयतापनि त्यहा पहिलो पृष्ठ मा सचेत गराइयको तस्बिर र लेख हुन्छ , तेस्तै उत्पादन हुने यस्ता भिडियो र गितलाइ पनि बनाउदा यस्तै धेरै कुरामा ध्यान दियमा सायद राम्रो हुन्थ्यो कि ! हुनत अहिले नेपाली लोकसङितको क्षेत्रमा यस्ता गित र भिडियो भेटिनु कुनै नौलो होइन तर कलाकार ले पनि यस्ता कुरा हरु नबुझी आफुलाइ रातारात हिट बनाउन र पैसा मात्र कमाउन बनायको पेशो ले भोलिका दिनहरुमा नेपाली कला क्षेत्र र नेपाली सङितलाइ कतातिर लैजाला त ?
यस्ता भिडियो र गितबाट हिट हैन हट हुने संकेत देखिन्छ !
जस्मा टंक तिमिल्सिना ले आफै स्वर दियका छन र मोडल चन्दा दहाल शीत अभिनय गर्दैछन ! प्रकाश साउद प्रियन को शब्ध मा बिक्रम चौहान ले निर्देशन गरेका छन , केशब वदु को एरेन्जर रहेको उक्त एल्बम लाई प्रकाश खड्का ले खिचेका थिय ! सम्पादन मिलन बिकले गरेका थिय !
अहिले जोसमा होस नपुर्याइ मच्चिदा भोलिका दिनहरुमा हजुरकै कलाकारितामा दाग आफ्नै मुहारबिन्दुबाट शुरु नहोला भन्न सकिन्न ! सङित जिबनको दु:ख सुखको रोदन हो तर यस्लाइ प्रस्तुत गर्दा पारिवारि समाज मा पच्ने खालका बनाउदा कसो होला ??????
उक्त गितको भिडियो हेर्न कृपया यो लिन्क मा जानुहोला - धन्यवाद !
No comments:
Post a Comment