CBA Bashyal, - दिल्लि टु देहरादुन एक्सप्रेस हाइवे मा गत बुधवार भयको यो भयानक सडक हादसा मा एक पछि एर्को गरि २० गाडी एक आपसमा ठोक्कियका थिय ! बाटो नै नदेखिने गरि लागेको कुहिरो को कारण हादसाको शिकार हुन पुगे ! तस्बिर अहिले सोसल मिडिया मा निक्कै भाइरल भयको छ !
व्हाट्स अप मा निक्कै चर्चा को बिषय बनेको उक्त भिडियो कस्ले खिचेको थियो त्यो अझै पत्ता लागेको छैन तर घटना सच थियो !
जस्मा १ जनाले ज्यान गुमाय र ६ जना घाइते भयका थिय !कुहिरोले अगाडिको केही नदेखिदा बाटोमा पहिलो गाडी ठोक्किय पछि एक पछि एर्को गरि २० गाडी आपसमा ठोक्किय ! उक्त भिडियो मा प्रस्ट हिन्दिमा बोलेको सुनिन्छ ! तर यहाँ अरु बिकल्प पनि थियन !
अत्याधिक कुहिरोको कारण यस्ता घटना बेला बेलमा भैइ नै रहन्छन !
भिडियो हेर्नको लागि यो लिन्कमा जानुहोला !धन्यवाद !

No comments:
Post a Comment