CBA Bashyal , बुटवल ! बिपरित दिशा बाट आइरहेको भारतीय नम्बर प्लेट भयको MH-04-EB-5376 ले
(बा ६४ प ६३६४) नम्बरको बाइकलाइ ठक्कर दिदा आज भदौ १५ गते १० बजे बिहान बुटवल मिलनचोक मा बाइक सवार को घटना स्थल मै मृत्यु भयको छ !
ता न पा १२/ बौघा पोखराथोक वडा न ६ पाल्पा लुहुङ मा घर भइ हाल बुटवल मा बस्दै आयका रुक बहादुर थापा
ले दुई महिना अगि मात्र गुल्मिको दिगाम बाट शुभ बिबाह गरेका थिय ! बिबाहको २ महिना पुग्दा पुग्दै यस्तो घटनामा मा ज्यान गुमायका रुक ब थापा कि श्रीमती बुटवल हस्पिटल मा नर्सिङ गर्दै हुनुन्थ्यो तर बिडम्बना पनि कस्तो अकस्मात बज्रपात हुन गयो ! दैबले पनि कहिले काहीँ बिराउदो रहेछ जस्तो लाग्छ ! रुक ब थापा दुई दाजुभाइ मध्य जेठा हुन र रोजगारिको सिल्सिलामा केही बर्ष लण्डन बसेर फर्केका पनि थिय! आफ्नो बिवाह पश्चात आफ्नि श्रीमती शीत बुटवल बस्दै आयका रुक थापा का बुवा आमा भने पाल्पा को लुहुङ मा बस्नु हुन्छ ! बिहान करिब १० बजे घटेको घटना ले सबैलाइ दु:खद तुल्यायको छ ! घटनामा ज्यान गुमायका रुक ब थापाको आत्मा चिर शान्तिको कामन गर्दै थापा परिवार प्रती भगवानले धेर्य धारण राख्न सक्ने क्षमता प्रदान गरून् र भाइ रुकको स्वर्गम बास होस !
🌹 हार्दिक श्रद्धाञ्जली 🌹- $b© palpa nepal
धेरै दु:खद समचार RIP
ReplyDeleterip brother ...
ReplyDeleteBhagwan ni nirdayi vayasi kasaiko kei lagdaina...
ReplyDeleteHajur ko aatma le santi paos rw swarga ma bass milos rip
ReplyDeleteHajur ko aatma le santi paos rw swarga ma bass milos rip
ReplyDelete