CBA Bashyal !मुम्बई 27 Aug, हरितालिका तिज २०७४ को आगमन सङै विभिन्न सस्था हरुले बिबिध कार्यक्रम हरु राखेर आयोजना गर्नु भयको छ ! स्वदेश मा मात्र नभयर बिदेश मा पनि थुप्रै कार्यक्रम हरु भयका छन ! तेस्तै भारतको मुम्बईमा पनि हिजो ऋषि पन्चमी को अवसर पारेर पन्चमी तथा तिज कार्यक्रम मिरा रोड स्थित "मनकामना एकता फाउन्डेसन" ले भब्यताका साथ सु सम्पन्न गर्यो !
बिदेशि भुमिमा रहेर पनि आफ्नो भाषा , कला सस्कृती र धर्म प्रती को लगाव लाई जिबित राख्दै बेला बेला मा यस्ता थुप्रै कार्यक्रम हरु गर्दै आयको पनि छ !
कर्मथलो मा पनि यसरी आफ्नो समय लाई सदुपयोग गर्दै यसरी एकै ठाउमा भेला भयर गरेको महिला दिदी बहिनी हरुको हरितालिका पर्व निक्कै नै उत्साहजनक र जोसिलो देखिन्थ्यो ! रमाइलो भेटघाट सङै नाचेर झुम उठेको यो फाउन्डेसन को कार्यक्रम हल नै रंगीचंगी देखिन्थ्यो ! रातो साडी , छ्ड्के तिलहरि , सिरफुल र क्लिप हरु तथा विभिन्न पोसाकमा सजियका महिला दिदी बहिनी हरु को सहभागिता धेरै थियो !
यसरी बिदेश मा हुदा पनि उपासना र पन्चमी पुजा विधि बिधान पुर्बक गरेको देख्दा यस्तो लाग्दथ्यो कि यो स्वदेश नै हो ! फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु को अध्यक्षतामा आबद्द रहेको यो सस्थाले नेपाली रास्टृय गान शीत आफ्नो कार्यक्रम को शुरुवात गरेको थियो ! कार्यक्रम मा मुख्य भुमिका निर्बाह गर्दै श्री टेक प्रसाद पराजुली ज्यु ले पनि कार्यक्रम लाई अझै रोचक बनाउनु भयो ! उध्घोसिका सुश्री शान्ती पराजुली ज्यु ले कार्यक्रम को रुपरेखा लाई अझै थप उर्जा दिनु भयको थियो!
विभिन्न सङ्ह सस्था बाट आमन्त्रित अतिथि हरु को पनि सहभागी थियो ! कार्यक्रम मा मुख्य अतिथी श्री शन्कर बश्याल ज्यु हुनुहुन्थ्यो ! तेस्तै ने ज स का अध्यक्ष श्री एम बि बोहोरा लगायत - खडक सिंह बाम , चेतमान बोगटी , नरेन्द्र ओलि साथै अन्य थुप्रै अतिथी हरुको सहभागिता थियो! तेस्तै मिडिया को तर्फबाट बाट युनिक एफ एम / Travelers99(fb f page Admin) रिपोर्टर श्री शिव बश्याल को पनि उपस्थित थियो !
कार्यक्रम मा प्रसाद को ब्यबस्थापन श्री बुद्दिराम पान्डेय ले गर्नु भयको थियो ! धेरै जनाको सहयोग पनि आयको थियो ! कार्यक्रममा एकता फाउडेसन का सबै पदाधिकारी र सदस्य हरुको एकबद्ता र आपसी सहयोग ले गर्दा भब्यताका साथ सम्पन्न रह्यो ! कुनै राजनीतिक पहल नभयर स्वतन्त्र रुपले आफू अडिक भयर स्थापित रहेको मनकामना एकता फाउन्डेसन ले आफ्नो ३ बर्ष को अन्तरालमा लगभग २५ लाख टनओभर आर्थिक कारोबार गरेको कुरा अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु ले भन्नू भयो ! तेस्तै आगामी दिनहरुमा पनि अझै थप कार्यहरुको तर्जुमा तैयार पारेर बिदेश मा मात्र नभै स्व्देश मा पनि आवस्यक परेको र आपत बिपतका बेला सहयोग गर्ने सस्था का लक्ष्य हरुलाइ केन्द्रत गरेको कुर प्रस्ट्याउनु भयो !
बिशिस्ट अतिथी हरुले पनि सस्थाले राम्रो कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि अझै यो भन्दा नि राम्रा कार्यहरु गर्दै जावोस भन्ने मन्तव्य सहित शुभकामना सन्देश दियर जानू भयो ! विभिन्न नाचगान शीत बिदाइ गर्दै २०७४ को हरितालिका तिज पनि शुभकामना आदान प्रदान गर्दै रमाइलो गरि मनकामना एकता फाउन्डेसन ले यो बर्ष लाई बाइ बाइ गर्यो !
मनकामना एकता फाउन्डेसन को तिज बिशेष कार्यक्रम हेर्न को लागि कृपया तलको लिन्कमा जानुहोला ! धन्यवाद ! - $b© palpa nepal

No comments:
Post a Comment