Wednesday, 9 August 2017

गजल सङ्ग्रह भाग-४ कि बिजेता "निरु खनाल" भिडियो सहित(T99post)

CBA Bashyal,मुम्बई 10Aug! फेसबुक फ्यान्स पेज Travelers99 ले सन्चालन गरेको कार्यक्रम "गजल सङ्ग्रह भाग-४" को प्रतिस्पर्धा को दौड मा ८ वटा गजल मध्य सबै भन्दा उत्कृष्ट गजल प्रस्तुत गरेर सफलता हासिल गर्दै प्रथम स्थान मा पर्न सफल हुनु भयकी निरु खनाल ज्यु लाई हाम्रो पेजको तर्फबाठ 🌹हार्दिक बधाइ🌹 
......Congratulation Niru Khanal ......

प्रतेक साताको बुधबार को बसाइमा रहेर हामी भारतिय समय अनुसार ठिक 4:00 बजे फेसबुक फ्यान्स पेज Travelers99 बाट गजल सङ्ग्रह कार्यक्रम लियर लाइभ टेलिकास्ट गर्ने गरेका छौ !

आउनुहोस तपाइका पनि आफ्न सृजना हरु छन भने र हाम्रो कार्यक्रम मा सहभागी हुन चाहनु हुन्च भने पनि हाम्रो इमेल ठेगाना - t99post@gmail.com अथवा हाम्रो पेजको मेसेज बक्समा पनि पठाउन सक्नु हुनेछ र तपाइले पठायको गजल हरु हामी अर्को एपिसोड मा प्रस्तुत गरिदिने छौ! हाम्रो गजल सङ्ग्रह भाग -४ मा जम्मा ८ वटा गजल हरु थिय जसमध्य गजल पठाउने सहभागी हरुको नामावली - राधेश्याम गजुरेल / नवराज सुनार / प्रकाश भट्टराई /निरु खनाल / अस्मि "बियोगी" दुलाल / कमल पान्डेय / सरोज खनाल / महेन्द्र खड्का
तपाइको सम्रचना लेख हरुलाइ हाम्रो पेज मार्फत पोस्ट गर्न चाहनु हुन्छ भने हाम्रो पेज को यो लिन्क मा पछ्याउनु होला - https://www.facebook.com/Travelers99/

तपाइको प्रयास हाम्रो आवाज  मार्फत हामी नव लेखक हरुलाइ लेख्ने बानी बसोस र फुर्सत को समय पनि सदुपयोस होस भन्ने हेतुले सन्चालन गरेको हाम्रो यो कार्यक्रम को भाग ४ मा बिजेता निरु खनाल ज्यु रुपन्देही को बुटवल देविनगर बाट हुनुहुन्थ्यो ! आगामी कार्यक्रम भाग-५ मा पनि तपाईंको सहभागीता को लागि हार्दिक निमन्त्रणा दिदै तपाइको उत्तर2 प्रगतिको कामना पनि - Congratulation ....................🌹🌹🌹 Mrs, Niru khanal

बिजेता निरु खनाल को गजल यस्तो थियो 
- हात काटेर तिम्रै नाम कोर्न मन लाग्छ प्रिय
छाती चिरी तिम्रै तस्बिर हेर्न मन लाग्छ पृय !
किन यस्तो हुन्छ मलाइ आफैलाइ नै थाहा छैन
अङालोमा तिम्रै तस्बिर बेर्न मन लाग्छ प्रिय !
झुटो कसम तिम्रा लागि खाको छैन मैले कहिले
तिमी बाहेक अन्त नजर लाको छैन मैले प्रिय !
तोडेकि छैन सिद्दबाबा को मन्दिरमा गयर खायको बाचा कसम
कसम खाय जस्तै अन्तै बाटो मोडेकी छैन मैले प्रिय !
सहि मार्ग देखाउछौ गल्ती कतै गरे भने
तिमी जस्तो सुन्दर फुल पाको छैन मैले प्रिय !!!- निरु खनाल  देविनगर बुटवल रुपन्देही

हाम्रो फेसबुक लाइभ कार्यक्रम गजल सङ्ग्रह भाग-४ हेर्न कृपया यो लिन्कमा जानुहोला - धन्यवाद $b© palpa nepal


1 comment:

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...