Sunday, 3 September 2017

धारिलो हतियार ले टाउकोमा प्रहार गरि हत्या /आरोपी फरार t99post

CBA Bashyal, रामपुर पाल्पा ! भदौ १७ गते राती रामपुर नगरपालिका -१ घर भइ हाल रामपुर - ४ देबिस्थान बस्दै आयका २८ बर्षिय ओम बहादुर खाण लाई गय राती हर्थौसा - २ मैरि कपिलबस्तु मा बस्दै आयको कृष्ण कमल चौधरि थारु ले धारिलो हतियार ले एक्कासी टाउकोमा प्रहार गर्दा ओम ब. खाण को मृत्यु भयको छ !

 मृतक भाइ ओम बहादुर खाण -


गयराति देखि नै प्रहरी र स्थानिय बासिन्दाको खोजी कार्य शुरु भयको थियो र आज भर्खरै प्राप्त भयको जानकारी अनुसार पल्पाकै हुगि बाट आरोपी कृष्ण कमल चौधरी थारु पक्राउ परेको छन ! मृतक भाइ ओम ब . खाण को आत्मा शान्तिको कामना र आरोपी लाई शख्त कडा भन्दा कडा कारबाही होस ! - $b© palpa nepal

आरोपी हत्यारा - कृष्ण कमल चौधरी थारु
पेशा - पेन्टर मजदुर 
बुबा - छुले थारु 
फोन - ९८१४४६१०६९
ठेगाना - हर्थौसा - २ मैरि कपिलवस्तु 



No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...