CBA Bashyal, 7Aug भारत पुणे ! दाजु नमस्ते!! "भोलि शिखर को जन्मदिन हो जसरी पनि आउनुस है" यसरी आयको व्हाट्स अप को मेसेज ले धेरै सोचाइमा परे एकचित्त भयर निदाउन सकिन ! छटपटी ले गर्ल्याम्मै चाप्यो अनि सरसर्ती सम्झिन थाले पुराना दिनहरु जो मेरो मुटुदेखी नजिकियको शिखर शीत को अदृस्य र अपार प्रेम का पिन्डहरु...
पुरै शरिरमा कम्पन पैदा हुन थाल्यो जसरी सुरजको रोसनि एइना मा ठोकियर प्रकाश प्रतिबिम्बित हुँदै छरिन्छन तेस्तै शिखर को प्रतिबिम्ब ले मनमा अनेकौ प्रस्नहरु छर्न थाल्यो !
अनि सम्झिय पहिलो पटक मेरो आफ्नै जन्मदिन कसैले सेलिब्रेट गरेर सर्प्राइज दियको अनि सम्झिय प्रतेक पटक को भिजिट मा पायको अपार माया अनि भावनात्मक फिलिङा हरु ....... खै आज कसरी बिस्लेषण गरु कहाँ बाट शुरु गरु म आफै अलि कन्फ्युज मा भय ! मनका कुराहरु त जति लेख्यो उति कम पर्छ अनि लेखेर पनि साध्य हुदैन तर किन किन आज मन लाई रोक्न सकिन अनि बाध्य भय शिखर को बारेमा केही लेखेर पुराना मेमोरी हरु ताजा बनाउन अनि बाध्य भय शिखर को बारेमा लेखेर सधै को लागि यो मेमोरी ताजा बनाइ राख्न !
बिहानै उठेर आफ्नो नित्यक्रम पछि 6:45 को ट्रेन मा बसि शुरु भयो मेरो यात्रा मुम्बई देखि पुना तर्फ ! भेटघाट सङै शिखर को जन्मदिन को अवशर मा मलाइ पनि यसरी न्यौता आउदा आउदिन भन्न पनि सकिन र कहिले पनि यस्तो भवना आयन ! 1st जनवरी को दिन भारतको नया बर्ष अनि सङै शिखर को जन्मदिन पनि तेसैले शुभकामना लिने र दिने दोहोरो प्रकृया को माहोल वर्णन गरेर पनि कम पर्छ होला ! लगभग 2003/04 तिर बाट शुरु भयको शिखर को सफर लाई शिव पान्डेय ज्यु ले एकजना पार्टनर शीत ओपनिङ गर्नु भयको थियो तर केही समय पछि भने एक्लै थाल्नु भयो ! लगभग 4/5 बर्ष पछि भने अर्कैले लिनु भयो र करिब 3 बर्ष अरुले नै आफ्नो कब्जामा राखे पनि शिखर को नाम भने परिबर्तन भयन र 2012/13 पछि भने अम्बि भन्डारी ज्यु को अधिन मा शिखर बन्न पुग्यो ! कसैको जन्मदिन परे पनि केक काट्न तेहि नै कसैको खुशिको पल भय पनि सेलिब्रेट गर्न सजिलो पर्ने तेहि अनि कसैलाइ दुःख परे पनि दुख बिसाउन सजिलो बनेको ठाउँ तेहि अनि कसैले रोजगारी नपायर आस्रय लिनु परे पनि तेहि र साथिभाइ हरु जम्मा भयर भेटघाट गर्न पनि पाई परेको तेहि सायद यो ठाउँ मलाइ मात्र होइन धेरै जनालाइ नै उराठ बनायर जादैछ आज ! लगभग 9/10 जनालाइ रोजगारी दियर जीवन जिउने आधार बनाइदियको र दिनमा हजारौ मान्छेको भोक प्यास मेटाइदिने सङम बनेको हाम्रो प्यारो "शिखर रेस्टुरेन्ट "-
एकपटक स्मरण गर्दै सलुट गर्न चाहन्छु जस्ले यो शिखर को जन्म दियो र न्वारन गर्यो ! आफ्नो यत्रो 13/14 बर्षको यात्रा अनि यात्राको क्रममा शिखर ले दियको माया अनि शितलता लाई आज वर्णन गरेर सकिँदैन होला ! सुखमा होस या दुखमा होस अनि भारतको पुना आउने जाने नेपाली मनहरु प्राय त्यहा नगयका नगन्य होलान ! बैदेशिक रोजगारी को शिलसिला मा आफ्नो जन्मभुमि छोडेर टाढा बस्दा र आउने जाने चाडपर्व हरु को बेला पनि आफुलाइ परिवार बिहिन भयजस्तो कहिले कमि हुन दियन र कहिले एक्लो महशुस भयन पनि आज शिखर हामी माझ छैन यस्तो लाग्यो कि
"आज मेरो परिवार को कुनै ठुलो सदस्य गुमायको छु मैले र हाम्रो गार्जन हामी बिच छैन"
तर सोचे जस्तो नहुदो रहेछ ! जन्मियको मानिस त कुनै दिन यो सन्सार छाडेर जान्छ भने यो त तेहि मानिसले जन्मायको कुनै एक हिस्सा थियो यहि भनेर मन बुझाउन बाध्य भय ! तेस्तै झपिन्द्र पान्डेय पनि भन्नू हुन्छ कि शिखर थियो र पुना स्टेसन जान मन लाग्थ्यो तर अब शिखर नै नरहेपछी अब जाने ठाउ नै हरायो ! पुरन पान्डेय भन्नू हुन्छ कि जो प्रतेक शनिबार आइतबार फुर्सत को बेला सबै दाजुभाइ हरु भेट भयर सुख दुख साट्थेउ तर अब कल्पना मा मात्र सिमित खै यो भन्दा चाहेर नि बोल्न सकिन भन्नू हुन्छ ! तेस्तै गोबिन्द गैरे ले भन्नू हुन्छ कि मैले त शुरुका दिनबाट नै शिखर शीत प्रेम गरेको थियो तर आज अब यस्तो लाग्छ कि म मेरो जिन्दगिको क्लोज फ्रेन्ड गुमाउदैछु !
हेमन्त बश्याल को गुनासो हरु पनि कम छैनन रुन मात्र बाकी छ आँसु बाहिर नदेखायर मुटु भित्र दबाउदैछु जो रोनक थियो अनि ढुक्क भयर आफ्नो घर जस्तै सम्झी जाने आउने गर्दथे तर हिजो फ्रेन्ड्शिप डे को अवसर पारेर भेट्न जादा यसरी शिखर को सटर मा ताल्चा लागेको र शिखर को बोर्ड त्यहा बाट हटेको देखे जो म फेरि कहिले फर्कियर हेर्न नसक्ने जस्तो चोट पाय केहि बेर टक्क उभियर हेरिरहे जस्तो कि अब कहिले फर्कियर न आउने गरि कोहि बिदेशी प्रेमी मसित छुटेर बाइ बाइ भन्दै आफ्नो प्लेन मा चडेर जादैछ र मलाइ आखिरी बिदाइ गर्दैछ !
केही बेर भक्कानियर आफुलाइ मन थाम्न नसकी यसरि दुखका सम्प्रेषण हरु छर्दै आयको हेमन्त बश्याल को फोनले मलाइ पनि उत्तिकै स्तब्ध बनायो
जो मैले बिगतको 13/14 बर्ष बाट सुनेको नाम अब त्यहा छैन र त्यहा त ताला मात्रै झुन्डियको छ रे भन्दा केहीबेर यस्तो लाग्यो कि म आफ्नो परिवार को हिस्सा गुमाउदैछु जो अब कहिले आउदैन हामिलाइ छोडेर गैसक्यो ! केही बेर यस्तो लाग्यो कि हाम्रो शिखर ढल्यो अब कहिले उठ्न नसक्ने गरि अनि यस्तो लाग्यो शिखर लाई अब कहिले सन्चो नहुने रोग लाग्यो ! खै कसरी बुझाउ यो बिछट्टियर यत्रतत्र भयको उराठिदो मन अनि अब कसरी भेटु मेरो शिखर अनि कसरी गर्बले भनु हाम्रो शिखर .........😎
राति देखेको अपृय सपना अनि बिहानै मिर्मिरे मा सुनेको छिमेक मा भयको देहान्तको खबर अनि यसरी एकाएक सुनेको शिखर को खबर ले आज पुणिमा को दिन भय पनि खग्रास चन्द्र ग्रहण ले पुर्णिमा लाई कालो बनाय झै मेरो मनमा पनि उत्तिकै कालो ग्रहण लाग्यो जस्तै मायाको सन्सार बाट कोइ आज मलाइ छोडेर टाढा जादैछ अब फेरि कहिले नआउने गरि र यस्तो अन्ध्यारो हुदैछ सायद अब फेरि कहिले उज्यालो हुने छैन अनि अब फेरि कहिले भन्न पाउछु म हाम्रो शिखर अनि फेरि कहिले होला शिखर को पुनर्जन्म अनि न्वारन र बर्शौ पछि कहिले केक काटेर मनाउला शिखर को जन्मदिन ............
केवल यो अब सपनामा मात्रै त सिमित होला नि ?? यस्तै अनेकौ अनेक प्रस्नै प्रस्नले भरियर छचल्कियको मनलाइ ब्रेक गर्न सकिन अनि एकपटक फोन गरेर सोघ्न मन लाग्यो र फोने गरे शिखर को बारेमा र फेरि मन धमिलो बनायर हिम्मत जुटायर सोध्न पुगेछु - अम्बि ज्यु साच्चिकै शिखर बन्द भयो त ?
उहीँ आवाज तर अलि मलिन स्वर मा जवाफ पाय तर यस्तो लाग्थ्यो कि कोइ सन्चो नभयको अस्वस्थ मान्छे सकि नसकी मसित बाध्यता ले बोल्दैछ ! फेरि पनि आफू भन्दा पनि यति लामो समय सम्म शिखर लाई अङालेर राख्नु भयको अम्बि भन्डारी ज्यु लाई सान्त्वना दिदै आफ्नो जिन्दगिको सफल गोरेटो अब राजमार्ग मा परिणत होस र म जस्ता हजारौ यात्रु हरु सहजै ओहोर दोहोर गरिरहन सकुन भन्ने शुभकामना दिदै फोन राख्न बाध्य भय ! किन मनले मान्थ्यो र तेहि पनि लामो यात्राको अन्तराल मा सङ सङै सफर गरेको शिखर ले चटक्कै छोडेर जादा यहि एउटा तस्बिरमा सिमित होडिङ बोर्ड हेर्दै अनि यिनै सुख दुखका आत्मिय साथी हरुलाइ सम्झिदै फेरि पनि सम्भव भय सम्म यहि ठाउँ मा नभय पनि अर्को ठाउमा शिखर को पुनर्जन्म होस र प्रतेक बर्ष मेरो र मेरा साथिहरु अनि शिखर को जन्मदिनको केक काट्ने अवसर मिलोस आखिरी स्मरण गर्दै दौडिरहेको मन र चलिरहेको कलम मा ब्रेक लगाउन चाहन्छु -
उहि
मनमुटुको ढुकढुकी - shiva bashyal ($b© Palpa nepal)
पुरै शरिरमा कम्पन पैदा हुन थाल्यो जसरी सुरजको रोसनि एइना मा ठोकियर प्रकाश प्रतिबिम्बित हुँदै छरिन्छन तेस्तै शिखर को प्रतिबिम्ब ले मनमा अनेकौ प्रस्नहरु छर्न थाल्यो !
अनि सम्झिय पहिलो पटक मेरो आफ्नै जन्मदिन कसैले सेलिब्रेट गरेर सर्प्राइज दियको अनि सम्झिय प्रतेक पटक को भिजिट मा पायको अपार माया अनि भावनात्मक फिलिङा हरु ....... खै आज कसरी बिस्लेषण गरु कहाँ बाट शुरु गरु म आफै अलि कन्फ्युज मा भय ! मनका कुराहरु त जति लेख्यो उति कम पर्छ अनि लेखेर पनि साध्य हुदैन तर किन किन आज मन लाई रोक्न सकिन अनि बाध्य भय शिखर को बारेमा केही लेखेर पुराना मेमोरी हरु ताजा बनाउन अनि बाध्य भय शिखर को बारेमा लेखेर सधै को लागि यो मेमोरी ताजा बनाइ राख्न !
बिहानै उठेर आफ्नो नित्यक्रम पछि 6:45 को ट्रेन मा बसि शुरु भयो मेरो यात्रा मुम्बई देखि पुना तर्फ ! भेटघाट सङै शिखर को जन्मदिन को अवशर मा मलाइ पनि यसरी न्यौता आउदा आउदिन भन्न पनि सकिन र कहिले पनि यस्तो भवना आयन ! 1st जनवरी को दिन भारतको नया बर्ष अनि सङै शिखर को जन्मदिन पनि तेसैले शुभकामना लिने र दिने दोहोरो प्रकृया को माहोल वर्णन गरेर पनि कम पर्छ होला ! लगभग 2003/04 तिर बाट शुरु भयको शिखर को सफर लाई शिव पान्डेय ज्यु ले एकजना पार्टनर शीत ओपनिङ गर्नु भयको थियो तर केही समय पछि भने एक्लै थाल्नु भयो ! लगभग 4/5 बर्ष पछि भने अर्कैले लिनु भयो र करिब 3 बर्ष अरुले नै आफ्नो कब्जामा राखे पनि शिखर को नाम भने परिबर्तन भयन र 2012/13 पछि भने अम्बि भन्डारी ज्यु को अधिन मा शिखर बन्न पुग्यो ! कसैको जन्मदिन परे पनि केक काट्न तेहि नै कसैको खुशिको पल भय पनि सेलिब्रेट गर्न सजिलो पर्ने तेहि अनि कसैलाइ दुःख परे पनि दुख बिसाउन सजिलो बनेको ठाउँ तेहि अनि कसैले रोजगारी नपायर आस्रय लिनु परे पनि तेहि र साथिभाइ हरु जम्मा भयर भेटघाट गर्न पनि पाई परेको तेहि सायद यो ठाउँ मलाइ मात्र होइन धेरै जनालाइ नै उराठ बनायर जादैछ आज ! लगभग 9/10 जनालाइ रोजगारी दियर जीवन जिउने आधार बनाइदियको र दिनमा हजारौ मान्छेको भोक प्यास मेटाइदिने सङम बनेको हाम्रो प्यारो "शिखर रेस्टुरेन्ट "-
लगभग 9/10 टेबलले भरियको शिखर भारतको पुना स्टेसन नजिकै रहेको ताडिवाला रोडको छेवैमा थियो र त्यहा इन्डियन , चाइनिज , फास्टफुड , लन्च, डिनर , भेज तथा ननभेज सबै प्रकार को ब्यन्जन हरु को स्वादहरुले सबैको मन जित्ने शिखर अनि सबैको दुख सुखको साझा चौतारी बनेको आश्रय स्थल अब केवल सम्झना मा मात्र सिमित .......
गर्ब लाग्थ्यो यात्रा को क्रम मा आउदा जादा शिखर ले तानेको माया अनि खुशिले छाति फुल्थ्यो हाम्रो नेपालको शान र बिश्व को अग्लो चुचुरो माउन्ट एभरेस्ट को तस्बिर चित्रण गरेर बनायको होडिङ बोर्ड अनि तेहि सगरमाथा को नाम बाट जन्मियको नेपाली रेस्टुरेन्ट को नाम "शिखर रेस्टुरेन्ट " - https://www.google.co.in/maps/place/Shikhar+Restaurant/@18.532781,73.874221,15z/data=!4m2!3m1!1s0x0:0x74182dd9fcf6ecfb?sa=X&ved=0ahUKEwipnuqmjcPVAhVEro8KHU47CkEQ_BIIUjAFएकपटक स्मरण गर्दै सलुट गर्न चाहन्छु जस्ले यो शिखर को जन्म दियो र न्वारन गर्यो ! आफ्नो यत्रो 13/14 बर्षको यात्रा अनि यात्राको क्रममा शिखर ले दियको माया अनि शितलता लाई आज वर्णन गरेर सकिँदैन होला ! सुखमा होस या दुखमा होस अनि भारतको पुना आउने जाने नेपाली मनहरु प्राय त्यहा नगयका नगन्य होलान ! बैदेशिक रोजगारी को शिलसिला मा आफ्नो जन्मभुमि छोडेर टाढा बस्दा र आउने जाने चाडपर्व हरु को बेला पनि आफुलाइ परिवार बिहिन भयजस्तो कहिले कमि हुन दियन र कहिले एक्लो महशुस भयन पनि आज शिखर हामी माझ छैन यस्तो लाग्यो कि
"आज मेरो परिवार को कुनै ठुलो सदस्य गुमायको छु मैले र हाम्रो गार्जन हामी बिच छैन"
तर सोचे जस्तो नहुदो रहेछ ! जन्मियको मानिस त कुनै दिन यो सन्सार छाडेर जान्छ भने यो त तेहि मानिसले जन्मायको कुनै एक हिस्सा थियो यहि भनेर मन बुझाउन बाध्य भय ! तेस्तै झपिन्द्र पान्डेय पनि भन्नू हुन्छ कि शिखर थियो र पुना स्टेसन जान मन लाग्थ्यो तर अब शिखर नै नरहेपछी अब जाने ठाउ नै हरायो ! पुरन पान्डेय भन्नू हुन्छ कि जो प्रतेक शनिबार आइतबार फुर्सत को बेला सबै दाजुभाइ हरु भेट भयर सुख दुख साट्थेउ तर अब कल्पना मा मात्र सिमित खै यो भन्दा चाहेर नि बोल्न सकिन भन्नू हुन्छ ! तेस्तै गोबिन्द गैरे ले भन्नू हुन्छ कि मैले त शुरुका दिनबाट नै शिखर शीत प्रेम गरेको थियो तर आज अब यस्तो लाग्छ कि म मेरो जिन्दगिको क्लोज फ्रेन्ड गुमाउदैछु !
हेमन्त बश्याल को गुनासो हरु पनि कम छैनन रुन मात्र बाकी छ आँसु बाहिर नदेखायर मुटु भित्र दबाउदैछु जो रोनक थियो अनि ढुक्क भयर आफ्नो घर जस्तै सम्झी जाने आउने गर्दथे तर हिजो फ्रेन्ड्शिप डे को अवसर पारेर भेट्न जादा यसरी शिखर को सटर मा ताल्चा लागेको र शिखर को बोर्ड त्यहा बाट हटेको देखे जो म फेरि कहिले फर्कियर हेर्न नसक्ने जस्तो चोट पाय केहि बेर टक्क उभियर हेरिरहे जस्तो कि अब कहिले फर्कियर न आउने गरि कोहि बिदेशी प्रेमी मसित छुटेर बाइ बाइ भन्दै आफ्नो प्लेन मा चडेर जादैछ र मलाइ आखिरी बिदाइ गर्दैछ !
केही बेर भक्कानियर आफुलाइ मन थाम्न नसकी यसरि दुखका सम्प्रेषण हरु छर्दै आयको हेमन्त बश्याल को फोनले मलाइ पनि उत्तिकै स्तब्ध बनायो
जो मैले बिगतको 13/14 बर्ष बाट सुनेको नाम अब त्यहा छैन र त्यहा त ताला मात्रै झुन्डियको छ रे भन्दा केहीबेर यस्तो लाग्यो कि म आफ्नो परिवार को हिस्सा गुमाउदैछु जो अब कहिले आउदैन हामिलाइ छोडेर गैसक्यो ! केही बेर यस्तो लाग्यो कि हाम्रो शिखर ढल्यो अब कहिले उठ्न नसक्ने गरि अनि यस्तो लाग्यो शिखर लाई अब कहिले सन्चो नहुने रोग लाग्यो ! खै कसरी बुझाउ यो बिछट्टियर यत्रतत्र भयको उराठिदो मन अनि अब कसरी भेटु मेरो शिखर अनि कसरी गर्बले भनु हाम्रो शिखर .........😎
राति देखेको अपृय सपना अनि बिहानै मिर्मिरे मा सुनेको छिमेक मा भयको देहान्तको खबर अनि यसरी एकाएक सुनेको शिखर को खबर ले आज पुणिमा को दिन भय पनि खग्रास चन्द्र ग्रहण ले पुर्णिमा लाई कालो बनाय झै मेरो मनमा पनि उत्तिकै कालो ग्रहण लाग्यो जस्तै मायाको सन्सार बाट कोइ आज मलाइ छोडेर टाढा जादैछ अब फेरि कहिले नआउने गरि र यस्तो अन्ध्यारो हुदैछ सायद अब फेरि कहिले उज्यालो हुने छैन अनि अब फेरि कहिले भन्न पाउछु म हाम्रो शिखर अनि फेरि कहिले होला शिखर को पुनर्जन्म अनि न्वारन र बर्शौ पछि कहिले केक काटेर मनाउला शिखर को जन्मदिन ............
केवल यो अब सपनामा मात्रै त सिमित होला नि ?? यस्तै अनेकौ अनेक प्रस्नै प्रस्नले भरियर छचल्कियको मनलाइ ब्रेक गर्न सकिन अनि एकपटक फोन गरेर सोघ्न मन लाग्यो र फोने गरे शिखर को बारेमा र फेरि मन धमिलो बनायर हिम्मत जुटायर सोध्न पुगेछु - अम्बि ज्यु साच्चिकै शिखर बन्द भयो त ?
उहीँ आवाज तर अलि मलिन स्वर मा जवाफ पाय तर यस्तो लाग्थ्यो कि कोइ सन्चो नभयको अस्वस्थ मान्छे सकि नसकी मसित बाध्यता ले बोल्दैछ ! फेरि पनि आफू भन्दा पनि यति लामो समय सम्म शिखर लाई अङालेर राख्नु भयको अम्बि भन्डारी ज्यु लाई सान्त्वना दिदै आफ्नो जिन्दगिको सफल गोरेटो अब राजमार्ग मा परिणत होस र म जस्ता हजारौ यात्रु हरु सहजै ओहोर दोहोर गरिरहन सकुन भन्ने शुभकामना दिदै फोन राख्न बाध्य भय ! किन मनले मान्थ्यो र तेहि पनि लामो यात्राको अन्तराल मा सङ सङै सफर गरेको शिखर ले चटक्कै छोडेर जादा यहि एउटा तस्बिरमा सिमित होडिङ बोर्ड हेर्दै अनि यिनै सुख दुखका आत्मिय साथी हरुलाइ सम्झिदै फेरि पनि सम्भव भय सम्म यहि ठाउँ मा नभय पनि अर्को ठाउमा शिखर को पुनर्जन्म होस र प्रतेक बर्ष मेरो र मेरा साथिहरु अनि शिखर को जन्मदिनको केक काट्ने अवसर मिलोस आखिरी स्मरण गर्दै दौडिरहेको मन र चलिरहेको कलम मा ब्रेक लगाउन चाहन्छु -
उहि
मनमुटुको ढुकढुकी - shiva bashyal ($b© Palpa nepal)
हैन रुवाउने जो हो क्याहो
ReplyDeleteश्रोता दर्सक त पढेर रुनुभयछ तर लेखक लेख्दा कति रोय होला , कतिपटक स्कृन भिज्यो होला तेसको बारेमा एकपटक गहिरियर सोच्नुस त ..... tar फेरि नरुनु है
ReplyDeletedukha lagyo ,pardeshi huda euta chautari theeyo tyo jaha jatikher jun bela pani sukha dukha satna paaenthyo ani kam napayeko bela aafnai gharma jastai nirdhakka basna paenthyo teha, dukha lagyo banda vayeko khabarle, teha nai navayepani anta kunai thauma nirantarta dinu ambi bhae sikhar aammar rahane x sabaiko manmaa,
ReplyDeleteधन्यवाद शिव बस्याल ज्यु । सस्थापना काल देखि नै नेपाली हरु को साझा चेोतारि थियो सिखर आफ्नोपन को माया सम्पूर्ण ले पाऊन भन्नेभावना को पेरणा थियो पाएका पनि थिए
ReplyDeleteआज सिखर बन्द भएको खबर ले मर्माहत बनेको छु आसागरेो आगामी दिन मा सिखर को पु:न सुरुवात होस् ।