CBA Bashyal, 3 Aug Mumbai !! फेसबुक फ्यान्स पेज Travelers99 बाट प्रसारित गरियको लाइभ कार्यक्रम गजल सङ्ग्रह भाग - ३ हामी हिजो दिउँसो 4:00pm मा प्रसारित गरेका थियौ ! जस्मा जम्मा जम्मी ८ वटा गजल हरु समाबेस थिय ! जसमध्य सबै भन्दा उत्कृष्ट गजल हाम्रो पेज टिमले छनोट पारेको छ -
Congratilation - "सरोज खनाल "
प्रतेक हफ्ता बुधबार को बसाइमा हामिले सन्चालन गरेको यो कार्यक्रम
मा बिशेष हामी नया गजलकार हरुलाइ प्राथमिकता दिने गरेका छौ ! जस्ले गर्दा आफ्नो फ्री समयको सदुपयोग पनि होस र साथिहरुलाइ लेख्ने बानी पनि बसोस ! हजुर हरुले पनि यदि आफुले गरेको / लेखेको प्रयास लाई हामी मार्फत सेयर गराउन चाहनु हुन्छ भने हाम्रो इमेल ठेगान - t99post@gmail.com अथवा हाम्रो फेसबुक फ्यान्स पेज - Travelers99 को मेसेज बक्समा पठाउन सक्नु हुनेछ ! तपाइको प्रयास लाई जस्ताको तस्तै हाम्रो आवाज बाट हामी लाइभ टेलिकास्ट मा अझै सुनेहरा बनाइदिने कोसिस गर्नेछौ ! आउनुस आगामी कार्यक्रम बुधवार को बसाइ 4:00pm मा फेरि भेटौला ! हामिले हिजो सन्चालन गरेको कार्यक्रम मा जम्मा जम्मी ८ जना को समाबेस थियो जो नामावली यसप्रकार छ - प्रकाश भट्टराई / सरोज खनाल/ एन्जल नवीन / विबश खड्का / प्रमिला "आँसु" / संगीता पौडेल / सुभाष पान्डेय / बद्री सुभास ....
गजल कार्यक्रम सिजन - ३ को बिजेता " सरोज खनाल " ज्यु लाई पनि हार्दिक बधाइ ज्ञयापन गर्दै आगामी दिनहरुमा पनि राम्रो लेख्दै जानू होला र तपाईंको मिहिनेत लाई हामी मार्फत प्रस्तुत गराउन चाहनु हुन्छ भने हामिलाइ सम्झिनु होला ! बिजेता भाइ सरोज खनाल ज्यु को गजल यसप्रकार थियो -
गजल
दू:खै दू:खमा गलेर सकिन्छ जिन्दगी!
चल्दा चल्दै ढलेर सकिन्छ जिन्दगी !!
घुम्दा घुम्दै कहाँ पुग्यो जिवित शरीर!
निर्जीव भई जलेर सकिन्छ जिन्दगी !!
हुन सक्छन बृहत सोच अा-अाफ्नै!
समय सँगै चलेर सकिन्छ जिन्दगी !!
भूकम्प,बर्षा र नेताले ठग्ने देशमा !
प्रकृतिले झन् छलेर सकिन्छ जिन्दगी !!
बाच्नु जानी तेरो मेरो गर्दै हिड्ने मान्छे !
बस्त्रशस्त्र बलेर सकिन्छ जिन्दगी !!
- सरोज खनाल , फलेबास नगरपालिका -३ शंकर पोखरी सिम्खेत पर्बत नेपाल
गजल सङ्ग्रह भाग-३ को लाइभ कार्यक्रम युट्युब मार्फत हेर्न को लागि कृपया यो लिन्कमा जानुहोला

धन्यवाद - $b© palpa nepal
-
very good
ReplyDeletevery good
ReplyDelete