CBA Bashyal, काठमाडौ !! व्हिलचेयर महिला बास्केटबल प्रतियोगिता मा आफ्नो दमदार प्रस्तुती देखाउदै फाइनल खेल मा बिपक्षी टिम NISCIA लाई हराउदै WSA ले च्याम्पियन ट्रफी आफ्नो कब्जामा लियको छ !नेपाल आर्मी टेर्निङ क्याम्प लगनखेल मा भयको यो खेल लाई - The Turkish Airlines / Engage Empowering Leag 2017 ले आयोजना गरेको थियो!
व्हिलचेयर महिला बास्केटबल मा महिला खेल तर्फ जम्मा ४ टिम समाबेस थियो !
खेल अति नै रोचक र प्रतिस्पर्धा को साथमा सम्पन्न भयो ! WSA ले २४ स्कोर हानेको थियो भने NISCIA ले १३ स्कोर गरेको थियो !टिम कोच श्री घिसिङ ज्यु को नेतृत्व मा रहेको WSA को टिम बाट बेस्ट हाइस्कोर ज्योती अर्याल ले गर्नु भयको थियो! तेस्तै बेस्ट प्लेयर बाट यामी मगर ले आफ्नो शाहसी खेल देखाउनु भयको थियो ! बाकी खेलाडी हरुले पनि आफ्नो कडा परिश्रम र अनुशासित खेल खेलेर यो जित लाई हाशिल गराउनु भयो ! टिम मा गिता दुलाल ,सरिता कोइराला , सर्मिला तामाङ , मुन्नी आले मगर र बिमला लामा हुनुहुन्थ्यो ! तेस्तै तेस्रो स्थान मा JYWS थियो र चौथा स्थान मा BIA रहेको थियो ! - $b© palpa nepal / 1 July 2017

No comments:
Post a Comment