CBA Bashyal साउन १३,!! भारतको चलन नेपालमा भित्रियको हो भने अगस्त 7 को भारतमा रक्षाबन्धन हो उबेला नै बाधिदिनुपर्ने राखी तर आज किन बाधियो होला राखी नेपालमा ? के अब अगस्त 7 को पनि आजजस्तै नेपाली चेली ले दाजुभाइ लाइ राखी बाध्लान त ?
आज रक्षाबन्धन !!! सबैले राम्रो शीत मनाउनु भयो होला तर यहाँ धेरै को गुनासो आउन पो थाल्यो त !
नेपाल मा पहिला पहिला जवै / भिनाजु/भान्जा हरुले आफ्नो ससुराल / मावल गयर डोरो बाधिदिने चलन थियो तर आज आफ्नो परम्परा र अधिकार लुटियको गुनासो गर्दैछन ! आज्कल टिभी सिरियल हरु को प्रभाव ले गर्दा तेहि सिकेर दिदी बैनी ले दाजु भाइ लाई डोरो बान्दिदै छन! आज जनै पुजेर मन्तरेको जनै लगाइ अनि शुद्ध भयर मनदेखि नै आशीर्बाद दिदै डोरो बाध्ने चलन लाई दिदी बैनिले यो प्रकृया लाई आफ्नो हकमा लिदा जवै चेला भान्जा बाबू हरु मर्कामा परेको खबर हरु प्रसस्तै नसुनेको पनि हैन ! के जवै चेला भन्जा हरुले तिहार मा भाइटिको खोसेका छन र ? फेरिपनी अरु देशको देखासिकी भित्रीदै छ हाम्रो नेपाल मा र आफ्नो सस्कृति लोप हुदैछ ! खै नेपाल किन किन प्रतेक कुरामा सभ्यता भन्दा पनि बिकिर्ती पैदा गर्दैछ ! देश ले आफ्नो पुरानो परम्परा जगेर्ना गर्न सकेन अब तिज गित जस्तै कला र सस्कृती पनि रिमिक्स हुन थाल्यो बा !!!.....
जनै पुर्णिमा मा पनि दिदि बैनी ले दाजु भाइ लाई डोरो बाधिदिने रे तर छिमेकिदेश भारतको चलन भितृयको हो भने त अगस्त 7 को दिन बाधिदिनु पर्ने ! भारत मा त अगस्त 7 को रक्षाबन्धन मनाइदैछ तर खै आज किन बाधे नेपाली चेली हरुले दाजु भाइ लाई डोरो !
आखिर यो कहाको चलन भित्र्यो नेपाल मा ? के फेरि नेपाली चेली अगस्त 7 को दिन फेरि राखी बाधिदेलान त दाजुभाइ लाई ? अलि कन्फ्युज मा बल्झेको कुरो 😎 - $b© palpa nepal

यकदम सहि कुरो गर्नुभयो सर
ReplyDeleteहाम्रो सन्सकिर्ती र परम्परा लोप हुदै गयेको छ