CBA Bashyal !Mumbai! सोसल नेटवर्क फेसबुक फ्यान्स पेज - Travelers99 ले सन्चालन गरेको फेसबुक लाइभ कार्यक्रम "गजल सङ्ग्रह भाग - २" को बिजेता बिनोद श्रेष्ठ हुनु भयको छ !
प्रतेक हफ्ता बुधवार को दिन साझ ४ बजे प्रसारण गर्दै आयको गजल सङ्ग्रह फेसबुक लाइभ कार्यक्रम को यो भाग - २ थियो !
जस्मा जम्मा जम्मी ७ वटा गजल हरु थिय ! हामिले साथी हरुलाइ लेख्ने प्रेरणा मिलोस र लेख्ने बानी बसोस भन्ने उद्देश्य ले नया गजलकार हरुलाइ प्रतेक हफ्ता हाम्रो कार्यक्रम मा भित्र्याउने गरेका छौ! हाम्रो प्राथमिकता लेख्न रुचि राख्ने नया गजलकार हरु र शारिरिक असक्तता भयका युबा युवती हरुलाइ विशेष रोजाइमा राख्ने गर्दछौ ! जस्ले गर्दा उहाहरुलाइ पनि लेख्न रुचि बढोस र हौसला मिलोस ! हाम्रो सिजन २ को गजल मा गजल पठाउने कन्टेन्स हरुको नामावली - सरोज खनाल / बिनोद श्रेष्ठ /कमल पान्डेय/अस्मि बियोगी दुलाल / प्रकाश भट्टराई / रन्जु बिडारी"काली"/ राज सिलवाल
जसमध्य बिनोद श्रेष्ठ प्रथम मा पर्नु भयको मा हाम्रो पेज को तर्फबाट🌹 "हार्दिक बधाइ"🌹ज्ञापन गर्दछौं ! बिनोद श्रेष्ठ व्हिलचेर युजर हुनुन्छ यानकी "डिसाबेल" आफ्नो खुट्टाले हिड्न नसके पनि उहाको प्रतिभा देख्दा गर्व लाग्छ ! उहाँ ले विभिन्न गजल कार्यक्रम हरुमा पनि आफ्ना गजल हरु प्रस्तुत गरि सक्नु भयको छ !
बिनोद जि को बसाइ अहिले सागाचोकगढी - ७ चौतारा सिन्धुपाल्चोक छ! आशा छ बिनोद जि को जिबनमा फेरि यस्ता घटना नघटुन र हजुर को उत्तर उत्तर प्रगतिको कामना गर्दछौ! आगामी दिनहरुमा पनि अझै आफ्नो यो लेखाइ लाई अझै निरन्तरता दिनु होला र चलिरहेको कलम मा कहिले ब्रेक नलागोस ! -"congratulation " Binod shrestha
७ वटा गजल मध्य टप १ मा परेको बिनोद जि को गजल यस्तो थियो -
भिर भिरै हिडेको छु,फराकिलो फाट छैन
तिम्रो हात नसमाइ अगि बढ्ने आट छैन !
मनमा डर छ कान्छी , अब तिम्रै भर छ कान्छी
ढ्ल्क्यो उमेर यो कान्छाको घरजम हुने छाट छैन !
तिमिले हात छोड्यो भने , कस्ले देला साथ मलाइ
सच्चा प्यार किन्न मिल्ने यहाँ कुनै हाट छैन !
घर बनाइ बसे हुन्छ , कोइ आउदैन दाबी गर्न
दिन्छु सिङो मन तिमिलाइ कतै कित्ता काट छैन !!...
बिनोद श्रेष्ठ ,चौतारा सागाचोकगढी ७ सिन्धुपाल्चोक
भिडियो हेर्न को लागि यो लिन्क मा जानू होला -

No comments:
Post a Comment