CBA Bashyal, Delhi- हरितालिका तिजको पावन अवसरमा समस्त नेपाली चेलिबेटी हरुलाइ खुसियाली र रमाइलो वातावरण सृजना गर्न र सम्पुर्ण प्रबासी नेपाली हरुलाइ मनोरन्जन दिनको लागि आउदै गरेको अगस्ट 13 तारिक को दिन भारतको न्यु दिल्ली मा स्वर का सम्राट श्री पुस्कल शर्मा र कला लम्साल आउदै ! बिगतको लामो समय देखि नै तिज गित को महामेला हुँदै आयको र यो २०७४ को पाचौ मेला पनि हो ! प्रबासी नेपाली प्रेरणा समितिले ले आयोजना गरेको यो 5th प्रोग्राम मा अरु पनि थुप्रै कलाकार हरु आउनेछन ! बिशेष चर्चित कलाकार पुस्कल जि को आगमन ले दिल्ली पूरा नाच्नेछ र हालसालै बजार मा आयको पुस्कल शर्माको तिज गित - साइला/साइली ले धुम पिट्नेछ !बिभिन्न देशहरुमा आफ्नो प्रफमन्स दिई सक्नु भयको पुस्कल यस्पालिको तिज मा भने भारतको न्यु दिल्लिमा आफ्नो कला र गला प्रदर्सन गर्ने तैयारिमा हुनुहुन्छ !
तिज महामेला २०७४ / 13 August 2017 SUNDAY
प्रबासी नेपाली प्रेरणा समिती 5th program
समय :- 11:00 Am to 7:00 pm
स्थान :- Venu shiv gufa mandir Birtaniya chock
Niyar hotel 7shij sahurpur New DELHI भारत
कलाकार :- पुस्कल शर्मा / कला लम्साल
तिज महामेला २०७४ / 13 August 2017 SUNDAY
प्रबासी नेपाली प्रेरणा समिती 5th program
समय :- 11:00 Am to 7:00 pm
स्थान :- Venu shiv gufa mandir Birtaniya chock
Niyar hotel 7shij sahurpur New DELHI भारत
कलाकार :- पुस्कल शर्मा / कला लम्साल
< $b© palpa nepal >
No comments:
Post a Comment