CBA Bashyal, मुम्बई !! आउदै गरेको हरितालिका तिज बिशेष कार्यक्रम हरु सङै विभिन्न तिज गित हरु पनि प्रतिस्पर्धा को दौड मा छन ! विभिन्न सामाजिक घटना र विषय बस्तु लाई आधार मान्दै बनाइयका तिज गित हरुले नेपाली बजार मा आफ्नै छुट्टै पहिचान बनायको छ !
बिगतको केही समय बाट यता आफ्नो सुमधुर आवाज ले श्रोता दर्सक हरुको मन जित्न
सफल गायिका भिमु गुरुङ ज्यु ले यसपालि पनि तिज को गितलाइ हरितालिका को अवसर पारेर पस्किनु भयको छ ! कृष्टी गुरुङ को उत्कृष्ट तिज गित कोशेली - साइलिको दम कति" बजारमा आयको छ !स्वर मा युबा गायक युबराज मगर ले भिमु गुरुङ लाई साथ दियका छन ! जस्मा शब्ध बहुचर्चित सर्जक एकनारायण भन्डारिको रहेको थियो ! लय भने युबराज मगर कै थियो , अभिनय तर्फ चर्चित मोडेल - रश्मि तामाङ र नरेश वीर सिङ्ह को रहेको छ ! शंकर बिसि को निर्देशन मा तैयार पारियको यो एल्बम लाई राजेश घिमिरे ले छायांकन गरेका थिय ! नवीन घर्ती मगर ले सम्पादन गरेका थिय !बिन्ध्यबासिनि म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको थियो !
"पोखरामा झलल बत्ती .....पाउजुको तालैमा , अहिले को सालैमा छमछमि नाचन साइलिको को दम कति "
यो भिडियो हेर्न को लायो तल दियको युट्य्ब लिन्क मा जानू होला - धन्यवाद - $b© palpa nepal

No comments:
Post a Comment