CBA Bashyal, साउन ५ !! महिला हरुको चाड हरितालिका तिज नजिकिदै गर्दा बजार मा पनि तिज गित हरु आउने क्रमको प्रतिस्पर्धा चलेको छ! विभिन्न कलाकार हरुले आफ्नै आफ्नै शैलिमा तिज गित हरुलाइ पस्किदै हुनुन्छ ! तेस्तै बिगतको केही समय देखि नै नेपाली गायन क्षेत्रमा पाइला टेकेका पुस्कल शर्मा....
यहि साउन ६ गते शुक्रबार देखि रिलिज को तैयारिमा रहेको एल्बम मा पुस्कल शर्मा लाई स्वर मा साथ दिनु भयको छ देबि घर्ती ज्यु ले ! जस्मा शब्ध र लय भने पुस्कल जि कै रहेको छ ! अभिनय तर्फ हेर्ने हो भने- पुस्कल / रिना/ सुमन / मनिशा ज्यु को छ भने सुरेश श्रेष्ठ ले छायांकन गर्नु भयको छ !"गुरुआमा" स्मृति तिमिल्सिना ज्यु ले निर्देशन गर्नु भयको उक्त एल्बम लाइ दिपक बिष्ट ले सम्पादन गर्नु भयको छ ! मन्दिर म्युजिक प्रा लि ले प्रस्तुत गर्दै भोलि साउन ६ गते युट्युब र सर्बत्र बजार मा आउदै गरेको पुस्कल शर्मा ज्यु को यो एल्बम ले सफलता हासिल गर्नेछ ! हाम्रो टिम को तर्फबाट पनि - Best of Luck - $b© palpa nepal
आफ्नो सानो समय मै दर्सक र श्रोता हरुको मन मुटु जितेर आज नेपाली गित सङितमा निक्कै नै अगाडि हुनुन्छ ! गाउने मात्र नभयर शब्द सृजना, लय , अभिनय , डाइरेक्सन सबै आफै गर्न सक्ने खुबी ले गर्दा पनि यो क्षेत्रमा हेर्ने हो भने पुस्कल शीत प्रतिस्पर्धा गर्न सक्ने शून्य मात्रा मा नै होलान ! आफ्नै कला र शैली लाई हमेसा प्रस्तुत गर्ने र समय सान्दर्भिक गितहरु रचना गर्ने पुस्कल जि ले यो बर्ष पनि महिलाइ दिदिबहिनी हरुलाइ तिज गितको कोशेली "साइला / साइली" नामको एल्बम तैयार पार्नु भयको छ !
यहि साउन ६ गते शुक्रबार देखि रिलिज को तैयारिमा रहेको एल्बम मा पुस्कल शर्मा लाई स्वर मा साथ दिनु भयको छ देबि घर्ती ज्यु ले ! जस्मा शब्ध र लय भने पुस्कल जि कै रहेको छ ! अभिनय तर्फ हेर्ने हो भने- पुस्कल / रिना/ सुमन / मनिशा ज्यु को छ भने सुरेश श्रेष्ठ ले छायांकन गर्नु भयको छ !"गुरुआमा" स्मृति तिमिल्सिना ज्यु ले निर्देशन गर्नु भयको उक्त एल्बम लाइ दिपक बिष्ट ले सम्पादन गर्नु भयको छ ! मन्दिर म्युजिक प्रा लि ले प्रस्तुत गर्दै भोलि साउन ६ गते युट्युब र सर्बत्र बजार मा आउदै गरेको पुस्कल शर्मा ज्यु को यो एल्बम ले सफलता हासिल गर्नेछ ! हाम्रो टिम को तर्फबाट पनि - Best of Luck - $b© palpa nepal
No comments:
Post a Comment