Thursday, 31 August 2017

बाइक दुर्घटनामा मृत्यु मिलनचोक बुटवल t99post

CBA Bashyal , बुटवल ! बिपरित दिशा बाट आइरहेको भारतीय नम्बर प्लेट भयको MH-04-EB-5376 ले
 (बा ६४ प ६३६४)  नम्बरको बाइकलाइ ठक्कर दिदा आज भदौ १५ गते १० बजे  बिहान बुटवल मिलनचोक मा बाइक सवार को घटना स्थल मै मृत्यु भयको छ !


ता न पा १२/ बौघा पोखराथोक वडा न ६ पाल्पा लुहुङ मा घर भइ हाल बुटवल मा बस्दै आयका रुक बहादुर थापा

गजल सङ्ग्रह भाग-६ को बिजेता "संगीता पौडेल" भिडियो सहित(T99post)

CBA Bashyal,मुम्बई 31Aug! सोसल नेटवर्क फेसबुक फ्यान्स पेज "Travelers99"द्वारा संचालित कार्यक्रम फेसबुक लाइभ "गजल सङ्ग्रह भाग-६" मा सबैभन्दा उत्कृष्ट गजल प्रस्तुत गरेर प्रथम स्थान को छनौट मा पर्नु भयको मा "संगीता पौडेल " ज्यु लाई हार्दिक बधाई ..............!


नेपालको अन्नपूर्ण गाउपालिका कास्की मा बस्नु हुने संगीता भने हाल बैदेशिक रोजगार को शिलसिलामा साइप्रस मा हुनुहुन्छ !

Sunday, 27 August 2017

"मनकामना एकता फाउन्डेसन "को ऋषि पन्चमी र तिज कार्यक्रम भब्य र सब्भ्यताका साथ सम्पन्न -भिडियो सहित (T99post)

CBA Bashyal !मुम्बई 27 Aug, हरितालिका तिज २०७४ को आगमन सङै विभिन्न सस्था हरुले बिबिध कार्यक्रम हरु राखेर आयोजना गर्नु भयको छ ! स्वदेश मा मात्र नभयर बिदेश मा पनि थुप्रै कार्यक्रम हरु भयका छन ! तेस्तै भारतको मुम्बईमा पनि हिजो ऋषि पन्चमी को अवसर पारेर पन्चमी तथा तिज कार्यक्रम मिरा रोड स्थित "मनकामना एकता फाउन्डेसन" ले भब्यताका साथ सु सम्पन्न गर्यो !


 बिदेशि भुमिमा रहेर पनि आफ्नो भाषा , कला सस्कृती र धर्म प्रती को लगाव लाई जिबित राख्दै बेला बेला मा यस्ता थुप्रै कार्यक्रम हरु गर्दै आयको पनि छ !

Monday, 21 August 2017

गोकुलधाम संयुक्त परिवार गोरेगाउ मुम्बई को तिज बिशेष यस्तो रह्यो(T99post)भिडियो सहित

CBA Bashyal, मुम्बई 21! हरितालिका तिज को शुरुवात सङै विभिन्न संघ सस्था हरुले तिज बिशेष कार्यक्रम त राखकै छन र प्रतेक बर्ष राख्दै आयका छन तर केही ब्यक्तिगत परिवार ले राखेको तिज कार्यक्रम पनि कुनै सस्थापक ले आयोजना गरेको कार्यक्रम भन्दा कमि देखियन ! बिगतको केही बर्ष देखि भारतको मुम्बईमा बस्दै आउनुभयका केही नेपाली परिवार हरु आफैमा ११ घरपरिवार मिलेर बिगतको ४ बर्ष देखि तिज कार्यक्रम गर्दै आउनु भयको छ !

कार्यक्रम मा सहभागी आगन्तुक हरुको पनि केही कमि थियन

आखिर यो देखावटी दुनिया कहिले सम्म... (कुशे औशिको शुभकामना )T99post

CBA Bashyal एकाबिहानै देखेका फेसबुका तस्बिरहरुले मन कता कता धमिलो बनाइदियो ! सधै जसो समाचार हरु देखिने सोसल साइट्स मा आज सबैका बुवा हरुको तस्बिर हरु देख्न पाय खुशिले गदगद भय! बर्षौ देखि घर छोडेको र एक्कासी बिर्सियका चेहेरा पनि एकएक ताजा भैदिय ! आफ्नो गाउँ टोल छरछिमेक अनि सबै साथी हरुका पनि बाबा हरुको तस्बिर आज फेसबुक भित्र देखे केहिबेर त यस्तो लाग्यो कि म कुनै एल्बम हेर्दैछु ! चिरपरिचित सबै मित्रहरुले पोस्ट गरेको आफ्ना बाबा हरुको तस्बिर ले नदेखेको परिवार हरु पनि देख्ने मौका पाय ! धन्यवाद छ साथिहरुलाइ जस्ले सोसल साइट्मा भयतापनि आज आफ्नो बुवाको तस्बिर सजाइदिनु भयो तर ....😏!

चिनजान भयपछी खै हजुर को परिवार को तस्बिर हेरौ न भन्दा छैन फोटो भन्ने हरु पनि आज सजिलै झुन्ड्याएछन आफ्ना बाबा का तस्बिर हरु सोसल साइट्मा !अझै गाल जोडाउदै टाउको बङ्याउदै सेल्फी लियका तस्बिर हरु देख्दा अझ अलि कता कता चिसो भयर आयो मन,  अनि सम्झे उहीँ पुरानो मित्र अनि उस्ले गरेको बुवा प्रतिको व्यवहार ! खै आखिर यो देखावटि दुनिया कहिले सम्म .....


जसरि आज तस्बिर मा मायाका फिलिङा हरु देखिय तेस्तै सधै यस्तै माया दियको भय आखिर किन खोल्नु पर्थ्यो होला बृद्दाआश्रम हरु

Friday, 18 August 2017

मनकामना एकता फाउन्डेसन ले मनायो चौथो बार्षिक उत्सव (T99post)

CBA Bashyal, Mumbai 18 Aug मनकामना एकता फाउन्डेसन मिरा/भायन्दर मुम्बई ले 15 अगस्त को दिन आफ्नो सस्थाको तेस्रो बर्ष पार गरेर चौथो बर्षमा प्रबेस गरेकोमा आफ्नो बार्षिक उत्सब धुमधाम शीत मनायो ! बिगतको लामो समय देखि नै सकृय यो सस्था ले धेरै थुप्रै राम्रो कामहरु गर्दै आयको छ ! र आगामी दिनहरु मा पनि राम्रो र नया कार्यहरु गर्ने आफ्ना एजेन्डा हरु को दस्ताबेज तैयार गर्दै गरेको जानकारी दियको छ! बार्षिक उत्सव को दिन पारेर आफ्नो सस्थाको चुनावी प्रक्रियामा सपथ बिधि को दिन अनुपस्थित सदस्य हरुलाइ यहि दिन फेरि सपथ ग्रहण पनि गरायो ! फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने ले पनि अब केही समय पछि यहाँ सकभर एउटा हिन्दु मन्दिरको स्थापना गर्ने र आफ्नो धर्म , कला र सस्कृतिलाइ जगेर्ना गर्दै जिबित राख्नु पर्छ भन्ने कुरामा जोड दिनु भयो !


तेस्तै कमिटी का अन्य मेम्बरहरु ले पनि यो कुरामा समर्थन दियका छन !

Thursday, 17 August 2017

गजल सङ्ग्रह भा-५ को बिजेता "अस्मि बियोगी दुलाल " भिडियो सहित(T99post)

CBA Bashyal, Mumbai-Aug17 सोसल नेटवर्क फेसबुक फ्यान्स पेज "Travelers99" द्वारा सन्चालित लाइभ कार्यक्रम गजल सङ्ग्रह भा-५ मा जम्मा जम्मी ६ वटा गजल मध्य सबै भन्दा उत्कृष्ट समय सान्दर्भिक गजल प्रस्तुत गरेर प्रथम हुनु भयको मा अस्मि"बियोगी"दुलाल ज्यु लाई हार्दिक बधाइ ..🌹🌹🌹


तपाईं पनि आफ्नो प्रतिभा लाई हामि र हाम्रो पेज द्वारा प्रस्तुत गराउन चाहनु हुन्छ भने हाम्रो इमेल ठेगाना - t99post@gmail.com / FB page "Travelers99" को मेसेज बक्समा मेसेज गर्न सक्नु हुनेछ !

Friday, 11 August 2017

जीवन संघर्ष हो जिउने आधार मात्र फरक तर .......(T99post)

CBA Bashyal, Mumbai सेन्टपको परीक्षा लगतै किन किन घरमा बस्नै मन लागेन केही दिनदेखी नै मन बिचलित भैरहेको थियो फेरि पनि आफन्ती हरु भन्नू हुन्थ्यो पढ्नु पर्छ कम्तिमा पनि SLC सम्म ,पछि काम लाग्छ ! हो मलाइ पनि थाहा थियो तर पनि आफै दोधार मा अल्मलिय केही सोच्नै सकिन ! हुनत सकु पनि कसरी खुकुरिको धार र धार मुनिको अचानो जस्तो र अनगिन्ती धागोको फोक्को जस्तो बल्झियको फुकाउनै नसकिने केही फरक थियन मेरो र कस्सियर बल्झियको त्यो धागोमा .......
 मुना गौतम 


गुल्मि शान्तिपुर -९ मा २०५२ चैत्र १७ गते आइतबार को दिन मेरो शुभ-जन्मदिन ,

Thursday, 10 August 2017

२८दिनको दुधे बालकलाइ छाडेर "समिक्षा" बेपत्ता <सहयोगको अपेक्षा>फोटोसहित(T99post)

CBA Bashyal,पाल्पा अर्गली 10 Aug! खोजी कार्यको लागि सहयोग को अपिल गर्दछौ! सोच्न पनि नसकिने कुरा जस्तो लाग्छ यो २८ दिनको दुधे बालक लाई चट्टक्कै छाडेर आखिर कहाँ गयिन होला समीक्षा पन्थी(न्यौपाने ) 


घटना हो पाल्पा जिल्ला ता न पा १४ (वडा न ८)! लगभग १ हफ्ता अगाडि नै आफ्नो घरबाट उपचार गराउन जान्छु भनेर पाल्पा रिडि गयकी समीक्षा अहिले सम्म फर्कियकी छैनन !

Wednesday, 9 August 2017

गजल सङ्ग्रह भाग-४ कि बिजेता "निरु खनाल" भिडियो सहित(T99post)

CBA Bashyal,मुम्बई 10Aug! फेसबुक फ्यान्स पेज Travelers99 ले सन्चालन गरेको कार्यक्रम "गजल सङ्ग्रह भाग-४" को प्रतिस्पर्धा को दौड मा ८ वटा गजल मध्य सबै भन्दा उत्कृष्ट गजल प्रस्तुत गरेर सफलता हासिल गर्दै प्रथम स्थान मा पर्न सफल हुनु भयकी निरु खनाल ज्यु लाई हाम्रो पेजको तर्फबाठ 🌹हार्दिक बधाइ🌹 
......Congratulation Niru Khanal ......

प्रतेक साताको बुधबार को बसाइमा रहेर हामी भारतिय समय अनुसार ठिक 4:00 बजे फेसबुक फ्यान्स पेज Travelers99 बाट गजल सङ्ग्रह कार्यक्रम लियर लाइभ टेलिकास्ट गर्ने गरेका छौ !

Monday, 7 August 2017

सुख दुखको संगम "शिखर" अब केवल सम्झना मा मात्र सिमित (T99post)

CBA Bashyal, 7Aug भारत पुणे ! दाजु नमस्ते!! "भोलि शिखर को जन्मदिन हो जसरी पनि आउनुस है"  यसरी आयको व्हाट्स अप को मेसेज ले धेरै सोचाइमा परे एकचित्त भयर निदाउन सकिन ! छटपटी ले गर्ल्याम्मै चाप्यो अनि सरसर्ती सम्झिन थाले पुराना दिनहरु जो मेरो मुटुदेखी नजिकियको शिखर शीत को अदृस्य र अपार प्रेम का पिन्डहरु...



पुरै शरिरमा कम्पन पैदा हुन थाल्यो जसरी सुरजको रोसनि एइना मा ठोकियर प्रकाश प्रतिबिम्बित हुँदै छरिन्छन तेस्तै शिखर को प्रतिबिम्ब ले मनमा अनेकौ प्रस्नहरु छर्न थाल्यो !

Thursday, 3 August 2017

गजल सङ्ग्रह भाग - ३ को बिजेता "सरोज खनाल" (भिडियो सहित) t99post

CBA Bashyal, 3 Aug Mumbai !! फेसबुक फ्यान्स पेज Travelers99 बाट प्रसारित गरियको लाइभ कार्यक्रम गजल सङ्ग्रह भाग - ३ हामी हिजो दिउँसो 4:00pm मा प्रसारित गरेका थियौ ! जस्मा जम्मा जम्मी ८ वटा गजल हरु समाबेस थिय ! जसमध्य सबै भन्दा उत्कृष्ट गजल हाम्रो पेज टिमले छनोट पारेको छ - 
Congratilation - "सरोज खनाल " 


प्रतेक हफ्ता बुधबार को बसाइमा हामिले सन्चालन गरेको यो कार्यक्रम

Tuesday, 1 August 2017

कल्पना कुशुमको "रानी चरि"कहाँ पुग्यो त ?भिडियो सहित (T99post)

CBA Bashyal, बुटवल १८ साउन - छोटो समयमा ठूलो चर्चा आखिर को हुन कल्पना कुशुम ? हामि आज फेरि पनि उनैको बिषय मा कुरा गर्दैछौ जो तपाईं हामी बिच परिचित हुनुहुन्छ ! गुल्मी रेसुङा नगरपालिका ११ मा जन्मिनु भयको कल्पना कुशुम - 

१ भाइको ३ दिदी बहिनि मध्य जेठी हुनुहुन्छ ! एजुकेसन बाट मास्टर डिग्री गरिसक्नु भयको कल्पना जि पेशाले शिक्षाका हुनुहुन्छ र बिगतको १० बर्ष देखि नै आफ्नो यो पेशामा अग्रसर रहेर आज बुटवलको -अक्सफोर्ड बिध्यालय मा बिहानमा र न्यु होराइजन इन्स्िटच्युट मा दिउसोको क्लास हरु लिनु हुन्छ !

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...