Monday, 31 July 2017

"चलो दिल्ली" तिज महामेला २०७४ / 13 AUgust2017 SUN.

CBA Bashyal, Delhi-  हरितालिका तिजको पावन अवसरमा समस्त नेपाली चेलिबेटी हरुलाइ खुसियाली र रमाइलो वातावरण सृजना गर्न र सम्पुर्ण प्रबासी नेपाली हरुलाइ मनोरन्जन दिनको लागि आउदै गरेको अगस्ट 13 तारिक को दिन भारतको न्यु दिल्ली मा स्वर का सम्राट श्री पुस्कल शर्मा र कला लम्साल आउदै ! बिगतको लामो समय देखि नै तिज गित को महामेला हुँदै आयको र यो २०७४ को पाचौ मेला पनि हो ! प्रबासी नेपाली प्रेरणा समितिले ले आयोजना गरेको यो 5th प्रोग्राम मा अरु पनि थुप्रै कलाकार हरु आउनेछन ! बिशेष चर्चित कलाकार पुस्कल जि को आगमन ले दिल्ली पूरा नाच्नेछ र हालसालै बजार मा आयको पुस्कल शर्माको तिज गित - साइला/साइली ले धुम पिट्नेछ !बिभिन्न देशहरुमा आफ्नो प्रफमन्स दिई सक्नु भयको पुस्कल यस्पालिको तिज मा भने भारतको न्यु दिल्लिमा आफ्नो कला र गला प्रदर्सन गर्ने तैयारिमा हुनुहुन्छ !


तिज महामेला २०७४ / 13 August 2017 SUNDAY
प्रबासी नेपाली प्रेरणा समिती 5th program 
समय :- 11:00 Am to 7:00 pm 
स्थान :- Venu shiv gufa mandir Birtaniya chock 
Niyar hotel 7shij sahurpur New DELHI भारत 
कलाकार :- पुस्कल शर्मा / कला लम्साल 


< $b© palpa nepal >

Friday, 28 July 2017

नेपाली कला, सस्कृती रिमिक्स भयकै हो त ???

CBA Bashyal  साउन १३,!! भारतको चलन  नेपालमा भित्रियको हो भने अगस्त 7 को भारतमा रक्षाबन्धन हो उबेला नै बाधिदिनुपर्ने राखी तर आज किन बाधियो होला राखी नेपालमा ? के अब अगस्त 7 को पनि आजजस्तै नेपाली चेली ले दाजुभाइ लाइ राखी बाध्लान त ?


आज रक्षाबन्धन !!! सबैले राम्रो शीत मनाउनु भयो होला तर यहाँ धेरै को गुनासो आउन पो थाल्यो त !

Wednesday, 26 July 2017

गजल सङ्ग्रह भाग-२ को बिजेता "बिनोद श्रेष्ठ " BY - Travelers99

CBA Bashyal !Mumbai! सोसल नेटवर्क फेसबुक फ्यान्स पेज - Travelers99 ले सन्चालन गरेको फेसबुक लाइभ कार्यक्रम "गजल सङ्ग्रह भाग - २" को बिजेता बिनोद श्रेष्ठ हुनु भयको छ !


प्रतेक हफ्ता बुधवार को दिन साझ ४ बजे प्रसारण गर्दै आयको गजल सङ्ग्रह फेसबुक लाइभ कार्यक्रम को यो भाग - २ थियो !

Sunday, 23 July 2017

प्रेम के हो??? मैले देखेको, सुनेको र भोगेको कुरा ..........

CBA Bashyal, - प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरवार पनि ! हसिलो चेतन प्रेम हो भने प्रेम पीडा पनि हो ! आफुलाइ अरु कुनै ब्यक्तिमा पाउनु नै प्रेम हो ! कुरा मिल्दा प्रेम आत्मा हो भने कुरा नमिल्दा प्रेम परमात्मा हो ! प्रेम सागर हो पौडिन जाने शितलता दिन्छ नजाने डुबिन्छ !

प्रेम र मायाको उत्तर को पछाडी दौडियो भने सायद यस्को जवाफ भेट्न सकिँदैन होला पनि ! विभिन्न युगमा विभिन्न प्रेमी र विद्वान हरुले आ-आफ्नै तरिकाले प्रेमको परिभाषा दियका छन !

Wednesday, 19 July 2017

पुस्कल शर्मा को "साइला/साइली" तिज गीति एल्बम आउदैछ बजार तताउन ....

CBA Bashyal,  साउन ५ !! महिला हरुको चाड हरितालिका तिज नजिकिदै गर्दा बजार मा पनि तिज गित हरु आउने क्रमको प्रतिस्पर्धा चलेको छ! विभिन्न कलाकार हरुले आफ्नै आफ्नै शैलिमा तिज गित हरुलाइ पस्किदै हुनुन्छ ! तेस्तै बिगतको केही समय देखि नै नेपाली गायन क्षेत्रमा पाइला टेकेका पुस्कल शर्मा....
 आफ्नो सानो समय मै दर्सक र श्रोता हरुको मन मुटु जितेर आज नेपाली गित सङितमा निक्कै नै अगाडि हुनुन्छ ! गाउने मात्र नभयर शब्द सृजना, लय , अभिनय , डाइरेक्सन सबै आफै गर्न सक्ने खुबी ले गर्दा पनि यो क्षेत्रमा हेर्ने हो भने पुस्कल शीत प्रतिस्पर्धा गर्न सक्ने शून्य मात्रा मा नै होलान ! आफ्नै कला र शैली लाई हमेसा प्रस्तुत गर्ने र समय सान्दर्भिक गितहरु रचना गर्ने पुस्कल जि ले यो बर्ष पनि महिलाइ दिदिबहिनी हरुलाइ तिज गितको कोशेली "साइला / साइली" नामको एल्बम तैयार पार्नु भयको छ !

Tuesday, 18 July 2017

"साइलिको दम कति"भन्दै भिमु गुरुङ लाई युबराज ले जिस्कायपछि(भिडियो सहित)

CBA Bashyal, मुम्बई !! आउदै गरेको हरितालिका तिज बिशेष कार्यक्रम हरु सङै विभिन्न तिज गित हरु पनि प्रतिस्पर्धा को दौड मा छन ! विभिन्न सामाजिक घटना र विषय बस्तु लाई आधार मान्दै बनाइयका तिज गित हरुले नेपाली बजार मा आफ्नै छुट्टै पहिचान बनायको छ !

बिगतको केही समय बाट यता आफ्नो सुमधुर आवाज ले श्रोता दर्सक हरुको मन जित्न

Thursday, 13 July 2017

मलाइ छाडेर जाँदै छौ अरे, एकपटक आफ्नो मनलाइ सोच्न बाध्य बनाउ.....

CBA Bashyal !!!  सफर आखिर यहि सम्म मात्र थियो र ? खै कुन कुराले सम्झाउ म !लेख्दा लेख्दै थाकी सके तर पनि लेख्न भने छाडेको छैन तर यो लेखाइ तिम्रो लागि अन्तिम पनि हुन सक्छ त्यो मलाइ थाहा छैन ! समय ले केही महिना केही हफ्ता केही दिन र केही घन्टा ब्रेक गराइदिनु त्यो स्वभाबिक नै हो तर कसैको लागि भित्री मनदेखी नै चुटेर दियको माया मा ब्रेक लाग्नु भनेको आफुलाइ भेन्टिलेटर र आइ सि यु बेडमा मरसान्न अवस्थामा राखेको बिरामी भन्दा पनि बेसि नै हो ! 
म यस्तै छु र तिमी पनि तेस्तै अनि हाम्रो बिचको सम्बन्ध पनि

Thursday, 6 July 2017

कल्पना कुशुमको "रानिचरी" बिशेष चर्चामा (भिडियो सहित)

CBA Bashyal, बुटवल २३ असार  !! आउदै गरेको हरितालिका तिज नजिकिदै गर्दा तिज गित हरुले बजार तताउने क्रम पनि प्रतिस्पर्धा  को दौड मा छन ! विभिन्न आफ्नै मौलिकता बोकेका गितहरुले कतिपय बिर्सियका कुराहरु लाई पनि ताजा बनाइदिदै छन ! महिला हरुको बिशेष पर्व को रुपमा मनाउने चाड हरितालिका तिज मा समय सङ सङै गित हरुपनी उस्तै खाले बजार मा आउने जाने क्रम जारी नै छ ! कतिपय गितहरु र भिडियो हरु त परिवार शीत बसेर हेर्न पनि असहज हुने खाले पनि छन ! समयको माग अनुसार कथा र बिषय बस्तु मा आधारित गित सङित लेख्नु राम्रो हो तर सभ्य र मन छुने खालको भयो भने आगमी पिडिहरुलाइ पनि मार्गदर्सन हुने थियो ! पुरानो भाका लाई समेट्दै एउटा नारिको बेदनालाइ समग्र रुपमा चित्रण गर्दै बैकुण्ठ महत को शब्द सिर्जना मा गायिका "कल्पना कुशुम" ज्यु ले तिजि गीति एल्बम "रानी चरी बगाल" मा आफ्नो सुमधुर आवाज दिनु भयको छ !
पुरानो भाकाको यो गित धेरै बर्ष पहिला हरिदेवी कोइराला ले गाउनु भयको थियो !

Monday, 3 July 2017

FB लाइभ कार्यक्रम डियर जिबन"मेरो कथा" भाग १ मा अस्मि बियोगी दुलाल ज्यु को जीवन डायरि (भिडियो सहित)

 मान्छे जन्मिन्छ अनि मर्दछ यो त सन्सारको रित हो केवल आउनेजाने समय मात्र फरक फरक .. बाचुन्जेल आइपर्ने जस्ता पनि समस्याहरु सङ जुझ्न सक्नु पर्दछ र समय अनुसार चल्नु पर्दछ , घुमिरहेको चर्खा जस्तो हो जीवन पनि सायद , कहिले घाम त कहिले छाया , कहिले दिन त कहिले रात , कहिले सुख त कहिले दु:ख यहि नै जिबनको परिभाषा हो ! जस्तो सुकै अवस्था आयपनी तेस्लाइ सामना गरेर आफुलाइ अगाडि लैजानु नै जिबनको सङ्हर्ष हो ! जिन्दगि शीत हारेर आफुलाइ गलत बाटोको शिकार बनाउनु नै मानिसको सबै भन्दा ठुलो भुल हो ! समय ले कहिले कहाँ कत्ती बेला कस्तो अवस्था मा पुर्याउछ त्यो त कस्लाइ थाहा छ र तर भबिस्य सोचेर बर्तमान मा हिड्न सिक्नु पर्दछ र भुत लाई बिर्सने प्रयास गर्नु पर्छ तब मान्छे

Sunday, 2 July 2017

व्हिलचेयर महिला बास्केटबल को ट्रफी WSA को कब्जामा

CBA Bashyal, काठमाडौ !! व्हिलचेयर महिला बास्केटबल प्रतियोगिता मा आफ्नो दमदार प्रस्तुती देखाउदै फाइनल खेल मा बिपक्षी टिम NISCIA लाई हराउदै WSA ले च्याम्पियन ट्रफी आफ्नो कब्जामा लियको छ !नेपाल आर्मी टेर्निङ क्याम्प लगनखेल मा भयको यो खेल लाई -  The Turkish Airlines / Engage Empowering Leag 2017 ले आयोजना गरेको थियो!




  व्हिलचेयर महिला बास्केटबल मा महिला खेल तर्फ जम्मा ४ टिम समाबेस थियो !

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...