CBA Bashyal, KTM ! 24 May! पाचौ लोकदोहोरी अवार्ड २०७४ मा "अमिलो रसैले" गितबाट सर्बोत्कृष्ठ नव गायिका TOP 5 मा लोक दोहोरी गायिका "भिमु गुरुङ " पर्न सफल हुनु भयको छ! साथै सोही गित सर्बोत्कृष्ठ भाका मा पनि परेको छ! लोक सङित प्रेमी हरुको माया ममताले नै आज TOP 5 मा सेलेक्ट हुनु भयको भिमु गुरुङ ज्यु लाई TOP 1 मा देख्न चाहनु हुन्छ भने कृपया तल दियको डिटेल्स अनुसार फलो गर्नु होला ! हजुर हरुको सहयोग बिना कुनै पनि कुरा सम्भव छैन , भिमु ले दर्सक र श्रोता हरुको मन जितेर आज टप ५ म पुन सफल हुनुन्छ तेसरी नै हजुर हरुको सहयोग ले हामी टप १ मा देख्न चाहन्छौ !
PLZ VOTE for - "BHIMU GURUNG"
Type LDA<space>10C And send to 35225
Type LDA<space>2P And send to 35225
1- सर्बोत्कृष्ठ नव गायिका - " भिमु गुरुङ "
2- सर्बोत्कृष्ठ दोहोरी भाका - "अमिलो रसैले"
:- केवल नेपाल भित्र बाट मात्र भोटिङ गर्न मिल्ने कुराको जानकारी गराउछौ , आफ्नो जुनसुकै नेटवर्क प्रोभाइडर बाट आफ्नो मोबाइल को मेसेज बक्समा गयर माथि दियको अनुसार टाइप गरि SMS गर्नुहोला 35225 मा ! एउटा सिम कार्ड बाट जतिपटक पनि भोट गर्न मिल्ने कुराको पनि जानकारी गराउदछौ !भोटिङ लाइन जेठ ९ गते देखि नै खुल्ला गरियको छ !
नवगायिका - भिमु गुरुङ
गायक - राम्जी खाड
शब्ध - घनश्याम रिजाल
सम्योजक - कृष्ण भान्जा
एल्बम - अमिलो रसैले

BEST OF LUCK - $b© palpa nepal
No comments:
Post a Comment