CBA Bashyal, सपना आज्कल बिपना झै लाग्छन कुन्नी किन खै , उबेला का बिपना पनि सपना झै लाग्थे तर आजकल आफैमा परिबर्तन भयको महशुस हुदैछ ! भाग्य भनु या दशा त्यो मलाइ थाहा छैन , समय ले मनिसलाई पर्खिदैन तर मानिसले समय लाई पर्खिनु पर्छ भन्थे सायद पक्कै पनि ठिकै कुरा हो जस्तो लाग्छ आज!
बाध्यता परिस्थिती अनि बेरोजगारी को समस्याले निम्त्यायको मलाइ पनि ...... ......... .........
साथ लियर र दियर पनि आज एक्लो र बिरानो महशुस हुदैछ , आखिर जीवन भनेको के त ????????
कि "जेल कि त बेल" नै हो जस्तो लाग्छ मलाइ !
कुनै कुनै बेलाका पलक हरु ले बेला बेलामा झस्काइ दिन्छन ! हुन त कुनै गल्ती गरेजस्तो लाग्दैन तर पनि मेरो गल्ती ले हो या उन्को बुझाइ को कमि ले गर्दा हो आज्कल खै पहिला जस्तो छैन ! समय अनुसार परिबर्तन हुनु स्वभाबिकै हो तर पनि यत्ती सार्हो एक्कासी भयको परिबर्तन ले प्रतेक रात का मेरा निन्द्रा हरु निमोठी दियो , प्रतेक दिनका खुशी हरु लुटिदियो आखिर किन ????
यदि म नै खराब थिय भने पनि एकपटक मलाइ सम्झाउने कोशिष गरेको भय सायद मैले आफुलाई सुधार्ने कोशिष गर्थे होला तर पनि एक्कासी आयको हुरि ले सारा सपना चुटाइ दियो , उडाइदियो , उजाड पारिदियो एकपटक हिरोसिमा/नागासाकी मा परमाणु वार ले बिजोग पारे जस्तै ठ्याक्कै उस्तै ! जो आज पनि जन्मिने नवजात शिशु हरु जस्तै अशक्त अनि अनियंत्रित
लाग्दथ्यो सन्सार मा मैले रोजेर पायको सबै भन्दा खुशी आखिर यहि नै थियो तर समय ले कोल्टो फेर्यो या तिमी ले त्यो मलाइ थाहा छैन! जिन्दगी खुल्ला आकाश मुनि हुदा पनि बर्शौ देखि नै हतकडि को सिकन्जामा गुम्सियको जेलर जस्तो लाग्छ मलाई , फुटाउन नसकेको बेल झै लाग्छ मलाई ! जिन्दगिको यात्रा आखिर स्वार्थपुर्ण / अर्थहिन मा मात्र सिमित किन ???? ?
आफैमा प्रस्न गरेर थाकेका र निथ्रुक्क भिजेका नितम्बहरु लियर आज दौडिदै छु कुनै बेला यस्तो लाग्छ कि म कुनै म्याराथुन जित्ने होडबाजी को दौड दौडिदै छु ! बेला बेला मा भेटिने साथी हरुका प्रस्न र प्रस्ताब हरु यस्ता लाग्दछन कि म कुनै इन्टर्भ्यु दिदै छु र मलाई बारम्बार तिनै कुराहरुमा जबरजस्ती उत्तर दिन बाध्य बनाइदै छ ! तर पनि यस्तो लाग्दछ कि जीवन एक सङ्हर्स हो यहाँ अनेकौ चुनौती हरु सामना गर्नु पर्दछ!
मन भित्र का पिडाहरु दबायर प्रतिबिम्ब मुस्कुराउछ
बुझाइ फरक फरक मात्र तर मन्जिल उहीँ थियो जहाँ हिजो मलाइ पाउने आशा मा दौडिरहेको देख्दथे भने आज दौडिरहेको मनलाई ब्रेक लगाउने कोसिस गर्दैछु किन कि यहि रफ्तार को होडबाजी मा कहि कतै दुर्घटना को सामना गर्न नपरोस पनि !
हिजो मैले च्याटमा लेखेका काला अक्षर पनि तिमिलाइ हिरा मोति झै लाग्दथे चम्किला , सुकिला , भावनात्मक अनि सेता आदि आदि ..........
तर आज्कल मेरो च्याट को प्रतिउत्तर पाउन पनि मलाई हफ्तौ सम्म पर्खिनु पर्ने खै आखिर किन यस्तो ! अनलाइन देख्छु र त लेख्छु यदि कुरै गर्न मन छैन भने पनि आखिर ब्लक गर्दिनौ किन ! म कुनै डल हैन तिम्रो तिमिले चाहेको बेलामा फर्काइ फर्काइ नचाउने न कुनै अभिन्न अङ ! चाहेर पनि बिर्सन गार्हो हुदो रहेछ ! साथ साथ हास्ने मान्छे त अनगिन्ती होलान तर रातरात साथ मा रुने मान्छे कमै भेटिन्छन , साथसाथ सुर ताल मा नाच्ने मान्छे छ्यापछ्याप्ती भेटिन्छन तर बेसुर र बेताल मा तिमिलाइ अन्कमाल गरेर आँसु पुसिदिने सायद कमै भेटिन्छन होला, त्यो पनि क्षणिक भरको लागि जस्तो तिम्रो व्यवहार आज छ तेस्तै भोलि उस्ले पनि तिमिलाई यस्तै नगर्ला भन्न सकिँदैन होला ! खुसी र सुखीको कामना जस्ले सन्सार मा फुलिसकेको गुलाब लाई एकपटक उजाड पारिदियो र अब फेरि कोपिला लागेर फुल्न समय लाग्छ होला फेरि पनि हराभरा जिबनको तिम्रो कामना गर्दै आगामी मनसुन लाई पर्खिरहेको र सुकेर फुटेको हर्ट लाई फेरि एकपटक जोड्ने प्रयास गर्दै आजका दिनहरुमा सहयोगी र भावनात्मक हातहरुलाइ हृदय देखि नै नमन अनि सदैब अटुट सम्बन्ध को आशा ............
(प्रेम गर्नु कुनै पाप होइन तर जानेर बुझेर गर्दा राम्रो होला जहाँ आज पाउँदा का खुशी अनि बिछोडिदा का पीडा हरु फेरि कहि कतै रङाउन कसैलाई नपरोस ! सोसल साइट मा भेटिने सबै खराब हुदैनन र सबै सहि पनि हुदैनन तेसैले समय ले हजुर लाई चिन्दैन समय लाई चिनौ मित्र )
:- सम्बन्धित लेख भोलि का दिनहरुमा हुन सक्ने घटना हरुलाई लक्षित गरियको ले यदि कहि कतै कसैको जीवन मा मेल हुन गयमा सम्योग मात्र हुनेछ , म त केवल काल्पनिक सन्सार लाई फलो गर्ने मान्छे अन्यथा नलिनु राम्रो होला 😎 धन्यवाद - $b© palpa nepal / Travelers99 (fb)

No comments:
Post a Comment