Monday, 29 May 2017

मोडलिङ क्षेत्रबाटआफुलाइ चिनाउदै मोडेल "बिनु शर्मा"(t99post)

CBA Bashyal,29May Mumbai- मोडलिङ क्षेत्र बाट आफुलाइ अगाडि लैजादै गरेकी बिनु शर्मा, जो अहिले निक्कै नै चर्चा मा हुनुहुन्छ  ! पाल्पा तानसेन मा जन्मियकि बिनु शर्मा को आफ्नो बाल्यकाल पाल्पा मै बितायपनी बिगतको ८/१० बर्ष देखि यता भारतको मुम्बईमा बस्दै आउनु भयको छ ! आफ्नै धेरै कठिनाइ हरुको कारणले यहाँ आउनु भयको बिनु जि ले शुरुका दिनहरु निक्कै नै कस्टदायक र सङ्हर्ष मा बितेको बताउनु हुन्छ ! पछिल्ला समय का केही बर्ष हरु आफ्नो पेशा मा बिताय पनि आज्कल बिनु ज्यु आफ्नो मोडलिङ क्षेत्रमा नै ब्यस्त देखिनु हुन्छ !

३ बर्ष पहिला का दिनहरु लाई हेर्ने हो

Thursday, 25 May 2017

"परिबर्तन सम्भव छ तर आत्मसाथ आफैबाट हुनुपर्दछ"(t99post)

CBA Bashyal,KTM 25 May! फेसबुक लाई सामान्य रुपबाट नियालेर हेर्दा केवल सम्प्रक माध्यम, दु:ख सुख बिसाउने चौतारी अनि फोटो हरु राख्ने एलबम जस्तो लाग्छ! तर मन हुने हो भने यसैबाट धेरै कुरा हरु गर्न र सिक्न सकिन्छ, कहिले नदेखेको र नभेटेको ठाउका मान्छेहरुसित पनि अप्रतक्ष्य रुपमा चिनजान गर्ने मौका पायन्छ !जस्ले गर्दा आफुले एक्लै गर्न नसक्ने कामहरु पनि सबै मिलेर गरे सहज रुपमा पूरा गर्न सकिन्छ ! यस्का परिणाम र उदाहरण हरु थुप्रै छन !  "असम्भव केही छैन र सम्भव पनि सजिलो छैन" ! जब मान्छेले केही गर्छु भन्ने अठोट लिन्छ र भित्री मनबाट आफ्नो लगाव लगाउछ तब असम्भव पनि सम्भव मा परिणत हुन्छ! विभिन्न उदाहरण मध्य आज हामी कुरा गर्दै छौ यस्तै सोसल साइट फेसबुक बाट सुरु गरियको अभियान -
                   "PEACE FOR PEOPLE" 
                            पिस फर पिपुल

२०६६ साल मङ्सिर महिनामा स्थापना

Wednesday, 24 May 2017

हाम्रा लाई होइन राम्रा लाई जिताऔ VOTE for" भिमु गुरुङ"(t99post)

CBA Bashyal, KTM ! 24 May! पाचौ लोकदोहोरी अवार्ड २०७४ मा "अमिलो रसैले" गितबाट सर्बोत्कृष्ठ नव गायिका TOP 5 मा लोक दोहोरी गायिका "भिमु गुरुङ " पर्न सफल हुनु भयको छ! साथै सोही गित सर्बोत्कृष्ठ भाका मा पनि परेको छ!  लोक सङित प्रेमी हरुको माया ममताले नै आज TOP 5 मा सेलेक्ट हुनु भयको भिमु गुरुङ ज्यु लाई TOP 1 मा देख्न चाहनु हुन्छ भने कृपया तल दियको डिटेल्स अनुसार फलो गर्नु होला ! हजुर हरुको सहयोग बिना कुनै पनि कुरा सम्भव छैन , भिमु ले  दर्सक र श्रोता हरुको मन जितेर आज टप ५ म पुन सफल हुनुन्छ तेसरी नै हजुर हरुको सहयोग ले हामी टप १ मा देख्न चाहन्छौ !

Sunday, 21 May 2017

शपथ ग्रहण सहित नया कार्यसमिती को गठन "मनकामना एकता फाउन्डेसन "(t99post)

CBA Bashyal,Mumbai 22May|| बिभिन्न सङ्ह सस्था मध्य एक "मनकामना एकता फाउन्डेसन"जो बिगतको केही बर्ष देखि यता आफ्नो सङठित सस्था खोलेर आपतकालिन र अफ्ठ्यारो मा परेका प्रदेशि हरुलाइ सहयोग गर्दै आयको पनि थियो र बिभिन्न समय समय मा बिबिध कार्यक्रम गरेर नेपाली कला-सस्कृती,मौलिकता र हिन्दुत्व बचाउ भन्ने अभियान लियर अगाडि बढी रहेको थियो! आफ्नो सफल कार्यको परिणाम ले गर्दा यहाँ रजिस्ट्रेसन गर्न पनि सफल भयो ! रजिस्ट्रेसन भयपछी अब बिधिबिधान पुर्बक आफ्नो सस्था लाई अगाडि लैजाने सोच लियर हिजो 21 मै को दिन मुम्बई भाइन्दर मा फाउन्डेसन को कमिटी मेम्बर हरु र बिशिस्ट अतिथि हरुको सहभागितामा शपथ ग्रहण गरेर आफ्नो सस्था प्रति निस्चल , निस्वार्थ भावना लियर काम गर्ने अठोट लिदै सम्पुर्ण "मनकामना एकता फाउन्डेसन" का पदाधिकारी हरु र कार्यकारी सदस्य हरुले आफ्नो नया कार्यसमिती चयन गरेर (2017-2020) सम्मको लागि अब यहि निर्बाचित मेम्बर हरु लाई फाउन्डेसन को जिम्मेवार दियको छ!

विशेष सल्लाहाकार माननिय श्री शालिकराम तिवारी ज्यु को अध्यक्षतामा

Sunday, 7 May 2017

मन भित्र का पिडाहरु दबायर प्रतिबिम्ब मुस्कुराउछ(t99post)

CBA Bashyal, सपना आज्कल बिपना झै लाग्छन कुन्नी किन खै , उबेला का बिपना पनि सपना झै लाग्थे तर आजकल आफैमा परिबर्तन भयको महशुस हुदैछ ! भाग्य भनु या दशा त्यो मलाइ थाहा छैन , समय ले मनिसलाई पर्खिदैन तर मानिसले समय लाई पर्खिनु पर्छ भन्थे सायद पक्कै पनि ठिकै कुरा हो जस्तो लाग्छ आज!
बाध्यता परिस्थिती अनि बेरोजगारी को समस्याले निम्त्यायको मलाइ पनि ...... ......... .........
साथ लियर र दियर पनि आज एक्लो र बिरानो महशुस हुदैछ , आखिर जीवन भनेको के त ????????
कि "जेल कि त बेल" नै हो जस्तो लाग्छ मलाइ !

Monday, 1 May 2017

म नेपालकी छोरी हु,नेपाल प्रती माया छ ! मुटुमा नेपाल धड्किन्छ (t99post)भिडियो सहित

CBA Bashyal,मुम्बई ! नेपाली चलचित्र गोर्खा पल्टन र परदेशी बाट नै आफुलाइ चिनाउन सफल एक्ट्रेस तारा शर्मा को वास्तविक जिबनी कथा लाई हामी करिबी बाट नियाल्ने प्रयास ले मेरो सफर पनि शुरु भयो तारा शर्मा जि कै निवास मायानगरि "मुम्बई"

बिगतको लामो समय देखि नै विभिन्न फिल्म , टेलिश्रीङ्खला हरुमा आफ्नो अभिनय प्रस्तुत गर्दै आउनु भयको तारा शर्मा

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...