शिव बस्याल
१८ भदौ , सोमबार / मुम्बई भारत
- हरितालिका तिज पर्व का गितहरु महिनौ दिन अगिदेखी नै घन्किरहेका छन ! गितको तालमा नाच्ने , नचाउने र खुवाउने कार्यक्रम पनि पछिल्लो समय भन्दा अहिले को समयमा बढी देखिइरहेको छ ! जसले गर्दा मौलिकता पन अझ झन फस्टाउदै गयको संकेत मानिन्छ ! बिभिन्न संघ सस्था र आयोजक हरुले यस्ता कार्यक्रम हरु गरेर तिज लाई अझ उत्साहित बनायका छन ! नेपाल मा मात्र नभयर यस्ता कार्यक्रम हरु बिदेशमा पनि भएका छन ! प्रवासमा बसेर पनि यस्ता कार्यक्रम हरु सन्चालन गर्न , गराउन र यो जमघट सम्हाल्न कम चुनौती थियन ! फेरि पनि बिगतको लामो समयदेखी नै भारतको मुम्बईमा बस्दै आयका गोकुलधाम संयुक्त परिवार हरु मिलेर हरेक बर्ष यो पर्व मनाउने गरेका छन !
प्रवास मा रहनु हुने र पायक पर्ने सबै नेपाली दिदिबहिनी तथा दाजुभाइ हरुलाइ बोलायर नाचगान गर्ने रमाइलो गर्ने गरेको र नेपाली सस्कृतिलाइ स्वदेश मात्र होइन बिदेसमा पनि जिवित राखेको कुरा का थुप्रै प्रमाण हरु देखाउदै श्री लेखनाथ पन्थ ज्यु ले भन्नू भयो ! ब्यबस्थित हल , डिजे साउण्ड सिस्टम , खानपान र आउनेजाने प्रबन्ध मिलायर गरेका छौ ! प्रवासी हरुलाइ चडपर्वमा मन धमिलो नहोस , आफ्नो परिवार देखि टाढा भयको महसुस नहोस र यहाँ बसेका नेपाली चेलिहरु पनि स्वदेश र माइत जान पाइएन भनेर निराशा नहुन भनेर नै यो कार्यक्रम सन्चालन गर्दै आयको गोकुलधाम परिवार का अर्को सदस्य नारायण पङ्गेनी ज्यु भन्नू हुन्छ !
मुम्बई को गोरेगाउ स्थित आर्य कलोनिमा रहेको हल मा यो कार्यक्रम हिजो भदौ १७ गते भएको थियो ! महिला दिदिबहिनी हरु खुप जमेर नाचे ! रमाइलो गर्न र नाच्न पुरुष हरु पनि कमि देखिएनन ! कम्पिटेसन को दोहोरी घन्कियो ! मादल हरु आफ्नै सुर तालमा बजे र प्रवासमा पनि तिज घन्कियो ! यो रोनक स्वदेशी भुमिमा भन्दा कम थियन ! रातो साडी , छड्के तिलहरी र चन्द्रमा क्लिप हरु साथै गरगहना ले सुसज्जित दिदिबहिनी हरु ले साच्चै नै केही बेर को लागि त नेपाल फर्काइदिय !
गोकुलधाम संयुक्त परिवार मा - लेखनाथ पन्थ , नारायण पङ्गेनी , सुरेश घिमिरे , हुमराज सापकोटा , आशा सुवेदी , धर्मराज पन्थ , सन्दिप पान्डे , हुमलाल अर्याल , चिरञ्जीवी पान्डे , रमेश पान्डे र प्रेम कोइराला लगायत थुप्रै मेम्बरहरु को जमघट थियो ! तेस्तै विभिन्न संघ सस्था र बिशिस्ट अतिथिहरुको पनि उपस्थिति थियो ! महिला र पुरुष गरेर लगभग दुई / तीन सय जति नेपाली मनहरुले सामुहिक रुपमा तिज पर्व उत्साहपुर्व मनाय ! जसमा केही मिडिया साथिहरु र बिजनेसमेन हरु समेत सामिल थिय !
भिडियो हेर्नको लागि यो लिन्कमा जानुहोला !

कार्यक्रम का केही दृश्य हरु
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete