शिव बस्याल , असोज १० मुम्बई -
लोकसंगीत का बादशाह पुस्कल शर्माको दशै गित " अध्यारो शनिबार " अब तपाइको बजारमा सार्बजनिक भइसक्यो ! पुस्कल शर्माले बिभिन्न मिडियाका पत्रकारलाई भेला गरि उक्त गीत बिमोचन गरेका हुन्। पुस्कल शर्मा र कान्छो नविनको प्रस्तुति रहेको उक्त गीत दशैलाई केन्द्रित गरेर बजारमा ल्याएका हुन।
गीतमा पुस्कल शर्माकै लय र शब्द रहेको छ भने पुस्कललाई स्वरमा देवी घर्ती मगरले साथ् दिएकी छिन।पुस्कल शर्माकै निर्देशनमा तयार भएको गीतको भिडियोमा मुख्य भूमिका पुस्कल संगै सारिका केसी र हिउँबालाको रहेको अभिनय रहेको छ।
मन्दिर म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीत यूटूबमा आएको केहि समय बित्न नपाउदै हजारौ दर्शकको मन जितिसकेको छ।२२ मिनेट भन्दा लामो भिडियो लगु गीतिकथामा आधारित लोक गीतमा एक परदेशीको वास्तविक चित्रण देख्न सकिन्छ। भिडियो छायांकन भने अजय रेग्मी र सुरेश श्रेष्ठले गरेका हुन्।चर्चित सम्पादक दिपक बिष्टको सम्पादनमा उक्त भिडियो बजारमा आएको छ।
उक्त गितको भिडियो हेर्न यो लिन्कमा जानुहोला ,-

No comments:
Post a Comment