Wednesday, 25 October 2017

Part - 5

बिस्मिता घरी आफ्नो गिलासको पिउथी त घरी मेरो ! धेरै कुराहरु भय - आफ्ना , अरुका , जिबनका र माया प्रेमका .....
कुनै कुरामा उ अलि भावुक हुदा म सम्झाउथे त कुनै बेला उ

लगभग वाइन सकिइ सकेको थियो ! आखिरी पेक गिलासको पिधमा बचेको मात्र थियो ! बिस्मिता का गाला र आँखा पुरै रातो न रातो भै सकेका थिय ! उस्का राता नशालु आँखा मा मायाको सागर प्रकस्टै देखिन्थ्यो ! रात छिप्पिदै थियो करिब एक बज्न लागेको हुदो हो ! उ आफू बसेको ठाउबाट धङ्धङाउदै उठेर मेरो काखमा आयर बसि !


भन्दै थिइ
- आज मलाइ नशाले होइन , मायाले पियो शुभम
- " जिन्दगिमा पहिलो पटक नशा र माया सङै पिय , तर वाइनको नशा भन्दा मायामा नशा धेरै पाय , जो मलाइ लठ्याएर अनियन्त्रित बनाउदै छ ! "

शुभम भन न ...?
- तिमी वाइन लाई प्रेम गर्छौ कि मलाइ ?
उस्लाइ अलिक बढि नै भय जस्तो लाग्यो ! एक टुक्रा निम्बु निचोरेर पानी पिलाय ! उ भन्दै थिइ - शुभम आज मलाइ यस्तो माया गर्न छ जो मैले जिबनमा कहिले पनि गरिन !

उस्ले मेरो कोट को बटन खोल्दै केके न केके बोल्दै थिइ ! केही होसमा बोल्दैथिइ त केही बेहोसिमै , नशामै ....

- बिस्मिता के गर्दछौ तिमि ?
- माया अरु के नै गर्नु नि शुभम !
यति भन्दै उस्ले आफ्नो लेहेङ्गा खोल्दै थिइ ! उस्को सेतो गोरो शरीरमा लगायको कालो रङको ब्रा र रातो पेन्टिमा मलाइ झम्टिदै थिइ !
हेर्दाहेर्दै उस्को शिरीष जस्तै निलो ओठ गुलाबि भयर आयो , उस्को चिसो शरीर बाट निस्कियको मनतातो स्वासले छुइदा हातखुट्टाका रौहरु ठाडो भयर आयो म केही बोल्न सकेको थियन केवल उस्लाइ हेर्न बाहेक ........

लामो समयपछि पियकोले मलाइ पनि रम रम पारेको थियो !
उस्ले आफ्ना हातले मलाइ फुस्किनै नसकिने गरि समाउदै आफ्नो शरीर मा टास्दै थिइ , मानौ कोइ दुई बस्तु एक आपसमा जोडिदै छन कहिल्यै नफुत्किने गरि ! उस्ले आफ्नो मुख भित्र मेरो मुख लाई छिराउदै थिइ ! मानौ उस्ले मेरो मुखमा भयको प्रेमको रस पिउदै छ र आफ्नो मुखमा भयको रस मलाइ पिलाउदैछ !

यस्तो लाथ्यो कि कोइ पन्छी ले आफ्नो बच्चालाई मुखमा ल्यायको चारो खुवाउदैछ ! उस्ले पुरै शरीरभरि चाट्न थाली मानौ मेरो पुरै शरिर मह ले लत्पतियको छ , र उ मह चाट्दैछ ! मैले लगायको पेन्ट पनि उस्ले उतार्दिइ सकेकी थिइ ! लामो श्वास फेर्दै , कहिले म माथी त कहिले मेरो माथी गर्दै थिइ ! उस्को धड्केको मुटुको धड्कन ले मेरो शरीर लाई कम्पन गराइ रहेको थियो !

 म पुरै होसमा भयपनी बिस्मिता को कस्सिलो मायाले आज बेहोसि मै थिय ! मलाइ उम्किन दिने अवस्था थियन ! बेडको वोल्लो र पल्लो साइड मा हामी एक आपसमा गुल्टिदै थियौ मानौ हामी जोर्ते भयर गुल्टुङमारी खेलेका छौ ! यत्तिकैमा उस्को ब्रा को हुक सिरानिको एक छेउमा अड्कियो !  तानिदा तानिदै उस्को ब्रा फुस्कियो !

                          ~ ७२ ~

उ भन्दै थिइ -" जिबनमा मायाको अनुभूति र स्वाद आज लिदैछु जो कहिल्यै पनि मेरो मस्तिष्क र मुटु देखि टाढा नजावोस शुभम !"

शुभम पिलिज !
- अब यो भन्दा म समय पर्खिन सक्दिन !
उस्ले आफ्नो रातो पेन्टि खोल्दै थिइ ! उ पुरै नाङ्गियकी थिइ ! कस्सिलो पाराले झम्टिदै मेरो पेन्टी फुकाल्न लागि !
नशाले मातेकि बिस्मिता का आँखा बटारिदै थिय ! अब उ केही हद शान्त हुँदै गयकि थिइ ! आफ्नो हातको सिरानि बनायर सुताउदै थिय ! त्यत्तिकैमा बिस्मिता निदाइ !

आफ्नो नाइट ड्रेस लगाय ! बिस्मिता लाई पनि उस्को ब्यागबाट झिकेर सेतो टिसर्ट र कालो ट्रयाक पेन्ट लगाइदिय ! दिनभरिको थकान र वाइन को झट्काले मलाइ पनि निन्द्राले च्यापेको थियो ! भोलि फेरि तिन बजेको मेरो फ्लाइट थियो !

बिस्मितालाइ आफ्नै छातिमा टासेर सुताय ! मनमा धेरै कुरा हरु खेल्दै थिय ! आज यसरी माया गरेकी बिस्मिता लाई छोडेर म केही दिनको लागि दिल्ली जाँदै थिय ! मन नहुदा नहुदै पनि जानू पर्ने बाध्यता थियो ! केही अर्जेन्ट कामहरु ले ! धेरै कुरा हरु गर्ने मन थियो ! तर बिस्मिता नशामै निदायकी थिइन ! सोच्दा सोच्दै कतिबेला निदायछु पत्तै भयन !

- म , बिस्मिता र हाम्रो सात बर्ष कि छोरि भयर घुम्न गयका थियौ ! अचानक हामिलाइ जबर्जस्ती एउटा भ्यानमा राखियो ! पछाडी लगेर मेरो हात बाधिदिय ! बिस्मिताको मुखमा रुमाल ठोसिदिय ! म कराउदै थिय ! तेत्तिकैमा एक जनाले गोजिबाट पेस्तोल निकालेर छोरिको कन्चटमा ताक्यो !
भन्दै थियो - कराइस भने सबै भन्दा पहिला तेरो सामु छोरिलाइ मारिदिन्छु ! बिस्मिता को काखमा रहेकी छोरिलाइ खोसेर एउटाले आफ्नो काखमा च्याप्यो  !

हामिलाइ कहाँ पुर्याइयो थाहा थियन ! एउटा जङ्गलको बिचमा लगेर भ्यान रोकियो ! बिस्मिता लाई दुई जनाले बेस्सरी च्यापेर समाते ! एउटाले जबर्जस्ती बलत्कार गर्दै थियो !  छोरिलाइ अर्कोले कपडा खोदियर सर्बाङ्ग बनायो ! आफ्नो आखाको सामुन्ने यस्तो निर्दही हर्कत कस्ले देख्न सक्छ र !

तेत्तिकै अस्पटायर अताल्लियकी बिस्मिता ले जबर्जस्ती उस्लाइ धकेलिन र लात्तिले हिर्काइन ! हान्दा उस्को सन्निमा लाग्यो र उ गर्ल्याम्मै ढल्यो ! बिस्मिता छोरिलाइ खोस्न गयिन तब अर्को दानव ले बिस्मितालाइ गोलि चलायो ! कन्चटमा लागेको गोलिले बिस्मिताको टाउको फुट्यो रगताम्य भइन र गर्ल्याम्मै ढलिन , उछिट्टियको रगतले मेरो चेहेरा भिजायो !

अर्कोले छोरिलाइ बलत्कार गर्न लाग्यो तब म एक्कासी आत्तियर बेस्सरी चिच्च्याय "आमा" .................

झल्यास्स बिउझे ! पसिनै पसिना ले निथ्रुक्क भिजेको रहेछु उठेर पहिला बिस्मिता लाई हेरे ! उनि मस्त निन्द्रामा थिइन !एकपटक उठाउ कि भने , तर मस्त निदायकी बिस्मितालाइ उठाउन सकिन ! पानी पिय ! घडी हेरे बिहान साडे पाच बजेको रहेछ ! वासरुम गय ! धेरै बेर सोचे ! मनले केके न  केके सोच्यो ! हिजो सेलिब्रेट को समयमा क्याण्डिल निभ्नु अनि अहिले यस्तो नराम्रो सपना देख्नु !
टेन्सन मा भय ! ओठ मुख सुक्दै थियो जति पानी पिउछु उत्तिनै प्यास लाग्दै थियो !

अन्तिममा मैले " आमा " भनेर नचिच्च्यायको भय के के हुने थियो अझै केके अशुभ सपना देख्न पर्ने थियो ! तर अचानक कसरी मैले आमा को नाम पुकारे खै !

- "Thanks God & Thank u Mum"

                            ~ ७३ ~

सम्झिय - आमा लाई चार बर्ष पहिला यहि पशुपति को आर्यघाट मा अन्तिम सस्कार गरेको !
निधो गरे अब पशुपती मन्दिर जाने र दर्शन गर्ने !

बिस्मिता लाई उठाय
- डियर पशुपती मन्दिर जाउ न है ?
उ भन्दै थिइ
- मलाइ धेरै रिगटा लागे जस्तो भयको छ ! तिमी गयर आउ न ! म सुत्छु केही बेर ल !
उस्लाइ देखेको सपनाको बारेमा केही भनिन र भन्न पनि चाहिन ! नुहाइ धुवाइ गरेर लागे पशुपति मन्दिर तिर ...

जादाजादै बाटोमा पुजाको सबै सामान हरु किने ! पशुपति मा गयर पुजा गरे ! आमाको नाममा महादीप बाले ! सानाठुला सबै मन्दिरहरु मा फुल चडाय र बाग्मति नदिमा आमाको नाममा बालेको दिप बगाइदिय !

बागमति माथिको पुलमा गय र एकपटक हेरे ! त्यहा दश / बार्ह जनाको लास जलाइदै रहेछ !
दिनहु मरिरहेका मान्छेहरुको बारेमा धेरै सोचे !

" मान्छे जन्मिन्छ अनि मर्छ यो त केवल सन्सारको रित हो तर कोइ छिटो त कोइ ढिलो तेत्ती मात्र फरक फरक ....
जाने आखिर उहीँ एउटै गन्तव्य , लैजान्छन पोल्छन अनि खरानी हुन्छ सकिन्छ क्षणभरमै मान्छेको जिन्दगी !"

बृद्द , जवान , बच्चा , केटा , केटि सबै जस्ता पनि मान्छेको त्यहा अन्तिम सस्कार गरिदो रहेछ ! मन्मा खिन्नता छाइरह्यो ! आखिर मान्छे मरेपछी कहाँ जान्छ होला  ..? जिउदो मान्छेलाइ मरेपछी निर्जिब बस्तु पोले झै डडाउछन ! सप खरानी हुन्छ तर भन्छन - मान्छे मरेपनी उस्को आत्मा कहिले मर्दैन !

बाचुन्जेल राम्रो काम गरे मान्छे स्वर्ग मा जान्छ ! नत्र नर्कमा रे ! खै कस्ले देखेको छ र स्वर्ग र नर्क कस्तो हुन्छ ?

कृया गर्न बस्दा पन्डितले बाचेको गरुड पुराणमा स्वर्ग र नर्कको बारेमा व्याख्या गरेको सम्झिय ! तर यो सप कस्ले भोगेको भोगाइ लेखियो , या सप काल्पनिक थियो त ?

अनेकौ अनेक कुरा हरु सोच्दै थिय ! आमाको बेस्सरी याद आयो ! चार बर्ष पहिला यहि काठमाडौ मा उपचार को क्रममा भयको देहान्त र पशुपति मा गरेको अन्तेष्टि ....  !

आमालाइ जलायको एघार नम्बरको प्लेटमा गयर जल अर्पण गरिदिन मन लाग्यो ! त्यहा खाली नै रहेछ ! पल्लो पट्टि अर्को लास पोलिरहेका थिय ! मान्छेहरुको भिड , अनि रुदारुदै मुर्छा परेका चेहेरा हरु प्रकस्ट देखिन्थे  !

दुइ जना छोराहरु कपाल खौराउदै थिय ! यो सबै अन्तेस्टी प्रकृया हेर्दै थिय ! झट्ट आमाको चेहेरा याद आयो ! मेरि आमालाइ पनि त यसैगरी पोलेका थिय यहि केही बर्ष पहिला !

                           ~ ७४ ~

आँखा चिम्म गरे ! सम्झिय उहीँ पल उहीँ पुरानो घटना ...

- ठूलो चाङ लगायर दनदनी बालेको आगोको बिचमा अझै पनि आमाको चेहेरा प्रकस्टै देखिन्थ्यो ! मैले छेवैमा बसेर हेरिरहेको थिय ! किनकी अबको केही मिनेटमै मैले मेरि आमालाइ खरानी को रुपमा पाउनेछु !
सम्झिय छेवैमा बसेर सुक्क सुक्क गरेर रोइ रहेका आफन्ती हरु  ..
सम्झिय घरमा एक्लै तड्पियको कन्छो भाइ लाई ...

यत्तिकैमा केही पड्कियको जस्तो ठूलो आवाज आयो र पर उछिट्टियर भुइमा बजारियो ! सबैका आँखा उतै तिर थिय ! म हतपत गयर नियाल्ने प्रयास गरे तर आशुले भरियको आखाले धमिलो मात्र देखे , प्रस्ट के थियो छुट्ट्याउन सकिन ! तेत्तिकैमा कसैको मुखबाट आवाज आयो यो त स्टिलको रड हो !
बल्ल सम्झिय केही बर्ष पहिला आमाका दुवै खुट्टा भाचिदा राखेको स्टिलको रड ! हतपत आँसु पुछेर हेरे ! हो रहेछ ! एल आकारको एघार वोटा नट लगायको ! एउटा खुट्टाको रड पो रहेछ , अर्को कता उछिट्टियो पत्तै भयन ! ओठ मुख सुकेर थुक सम्म न आउने भैसकेको थियो ! फेरि एकनजर चितामाथि दन्कियको आगो अनि जलिरहेकी आमा लाई हेर्ने प्रयास गरे तर तेतिन्जेल ................!

सोच्दा सोच्दै बेहोस भयछु ! तर बिउझिदा म त्यहा थिइन ! माथी मन्दिर परिसर भित्रै को बेन्चमा रहेछु ! मलाइ कसले त्यहा ल्यायर सुतायो थाहा थियन ! वरिपरि केही मानिसहरुको भिड जम्मा थियो ! कसैले मेरो टाउकोमा रुमाल भिजायर चिसो पानीपट्टी बाधिदियको रहेछ ! बिस्तारै उठे ! दिमाग सन्न सन्न गर्दै शून्य भैरहेको थियो ! कान भित्र भित्रै आफै कराय जस्तो महसुस हुन्थ्यो ! आफैमा अझै पनि घरीघरी चक्कर लागे जस्तो भैरह्यो !

उठेर बसे ! उन्ले पानीको बोतल झिकेर दिइन ! एक घुटुक पिय तर पानी निल्न मुस्किल पर्यो ! भदै थिइन - ठिक हुनुन्छ नि नत्र अस्पताल लगिदिन्छु !

म होसमा आयको पन्ध्र मिनेटमै एउटा एम्बुलेन्स आइपुग्यो ! उन्ले अस्पताल जान आग्रह गरिन तर मैले मानिन ! म अब ठिक भयको अस्पताल नजाने भन्दै आयको एम्बुलेन्स फर्काइदिय ! मान्छेको भिड बिस्तारै कम हुँदै गयो ! सबै आफ्नो आफ्नो गन्तव्य तिर लागे ! उन्ले फेरि मेरो टाउकामा बाधेको रुमाल फुकायर पानीले भिजाइन ! फेरि कसेर बाधी दिइन ! भन्दै थिइन यस्तो बेला टाउको चड्किन्छ , दुख्छ बेस्सरी चिसो पानी पट्टि लगाउनु पर्छ ठिक हुन्छ !

उन्ले सबै बृन्तान्त बताइन -
मलाई कस्ले यहाँ ल्यायो ?
केके भयो ?
करिब तिस मिनेट पछि आफैमा अलि ठिक भयको महशुस गरे ! उन्लाइ आफू ठिक भयको र धन्यवाद को कृतज्ञता दिदै त्यहाबाट छुटे ............

खै को थिइन मैले चिन्न सकिन ! उन्को नाम सोध्न पनि बिर्सियछु ! तर जो कोइ पनि थियो उस्को यो साथ र सहयोगको रिण तिरेर पनि सक्दिन होला ! कुनै बेलाका यस्ता कुराहरुले जिवनमा बिर्सन नसकिने गहिरो छाप छोडेर जान्छ्न ! बाचुन्जरी अबिस्मरणिय बनेर !

बिस्मितालाइ सम्झिय ! तुरुन्तै फोन गरे ! उन्को फोन लागेन ! फोन लगाउदै गय ! फोन स्विच अफ भयको टेलिकम को इरर ट्युन मात्र सुने !
सायद चार्ज सकियर होला !
बिस्मिता मस्त निन्द्रामा होलि ! गयर आजको घटना सबै बृतान्त बताउने कुराहरु मनमा खेलाउदै होटेल तिर लागे !

                            ~ ७५ ~

बीस मिनेटमै होटेल मा पुगे ! कोठा बाहिर बाट चुक्कुल लगायको थियो ! सायद बिस्मिता केही लिन बाहिर गयकी थिइ , या तल कहि ! ढोका खोले बिस्मिता का सामान केही पनि थियनन , कोठा खाली थियो ! मेरा सामान बाहेक  !
मेरा कपडा हरु सबै पट्टयायर टेबलमा राखियको थियो !

अवाक भय ! आफैमा निराकुश भय ! रिसेप्सन मा गय र सोधे ! होटेलको सबै बिल तिरेर उ गैसकेकी रहिछ !

भनेकी रहेछ -  सर आउनुहुन्छ केही बेरमा र करिब एक बजे चेकआउट हुनुन्छ ! उहाको ब्यागहरु सबै रुममै छन ! आयपछी बताइदिनु ! म गय !

कोठामा गय चुकुल लगाय ! के के सोचे ,आखिर गै त बिस्मिता कहाँ ?
केही इमर्जेन्सी परेर गयको भय पनि त मलाइ म्यासेज / कल गरेर जानू पर्ने नि ? तर ........

बाथरुम गय ! उस्का ब्रस , कोलगेट र अन्य सामान हरु अनि  सुकायको तौलिया केही रहेनछ ! केही छोडेकि छ कि भनेर दराज खोले - सबै खाली पाय ! नेट अन गरे , तर उस्को आइडी नै डि-एक्टिबेट देखायो !

फोन लगाय फेरि उहीँ स्विच अफ को इरर ट्युन मात्र ! उस्लाइ खोजेर पाउन सकिन ! दिमागले केही काम गरेन !
के भयो होला ?
केही तेस्तो घटना भयको कुनै ठाउँ नि देखिदैनथ्यो ! होटेल को बिल पनि सबै उसैले तिरेर राम्रो सित गयको खबर ले झन मनमा शंका पैदा गरायो ! मनले मानेन आफ्ना कपडा ब्यागमा हाल्दै थिय , तेत्तिकैमा मेरो कपडा मुनि मैले उस्लाइ ल्याइदियको हिजो राती उस्ले लगायको गुलावि लेहेङ्गा देखे ! दिमाग ह्याङ भयर आयो ! ब्यगमा सबै सामान भरे !
शरीर पुरै शिथिल भयर आयो ! लल्याक लुलुक भयो ! आखाहरु बिस्मिताको पर्खाइमा थिय ! हरेक भित्ताको कुना कुनामा उनैको चेहेरा देखिन्थ्यो ! आशुहरु को भेल भयो ! चिच्याएर रुन मन लाग्यो ! डाको छोडेर !

पुरै नौ महिनामा उसित गरेका कुरा र उस्ले सम्झायका कुरा सम्झिय ! मलाइ यसरी सम्झायर यहाँ सम्म ल्याउने बिस्मिता ले आखिर यस्तो किन गरिन .....?

मलाइ काठमाडौ को बारेमा तेति जानकारी पनि थियन ! राजधानिमा म नौलो थिय ! त्यो भिडमा कहाँ खोज्न जाउ !  हिजो दिनभरी उसै सितै घुमेका कुराहरु सम्झे र रातिको उ सितको सेलिब्रेट पार्टी .......!

सम्झे केक काट्नु भन्दा नै पहिला क्यान्डिल निभेको र रातिको सपना ! कताकता आफैलाइ हजारौ फिट माथिबाट कसैले हुत्त्याएर फ्याकिदियको जस्तो आभास भयो ! मानौ कसैले सयौ किलाको ढुङाले छातिमा हानेको छ ! मुटुको धडकन अचानक बडेर आयो ! भल्याक भल्याक गर्दै फुट्ला झै भयको थियो ! सुकेको ओठ र मुख बाट अब थुक सम्म नआउने भयको थियो ! सुकेको आत चिसो बरफ झै हुन लाग्यो ! रुदा सिद्दियका आशुहरु अब बग्न पनि छोड्न थाले ! मन रुन्थ्यो तर आँखा रोयनन !

बार्ह बजिसकेको थियो ! तीन बजेको फ्लाइट थियो ! एक  बजे सम्म पुग्नु पर्ने एयरपोर्ट तर ..... !
अब एकाएक हरायकी बिस्मिता लाई कसरि खोजु ? पुलिसमा रिपोर्ट गरिदिने सोच गरे !

                          ~ ७६ ~

समय कम थियो ! कोठाबाट निस्किन लाग्दा ढोकानीर भुइमा एउटा भिजिटिङ कार्ड भेटाय जस्मा बिस्मिताको अफिसको ठेगाना रहेछ ! सरासर त्यो ठेगाना मा गय ! उ त्यहा पनि थिइन ! बिस्मिता तिन दिनदेखि नै न आयको र छुट्टिमा गयको सबैले बताय !
यदि उस्को केही कन्ट्याक भयमा यो नम्बरमा खबर गर्न भनेर मेरो मोबाइल नम्बर र इमेल ठेगाना दियर फर्किय !

साइबर पसे ! हिजो खिचेका तस्बिर मध्य उस्को सिङल फोटो पृन्ट आउट निकाले र होटेल फर्किय !
त्यहा सबै स्टाफ हरुलाइ सोधे ! तर कसैले उस्लाइ नचिनेको र बिस्मिता पहिलो पटक यो होटेलमा आयको सबै ले बताय ! मेरो चिन्ताले सबै चिन्तित देखिन्थे ! रिसेप्सनमा काका सित धेरै कुराहरु गरे ! पुलिस टेसन गयर रिपोर्ट गरिदिने सल्लाह मागे तर काका ले केही दिन न आत्तिनु , हतार नगर्नु ! हामी पनि उन्लाइ खोज्ने प्रयास गर्छौ भन्दै थिय  !

हुनसक्छ केहि अपर्झट परेर गयको ! यदि पत्तो लागेन र बिकल्प भयन भने मात्र पुलिस रिपोर्ट गर्ने भन्दै काकाले धेरै  सम्झाय ! होटेल का स्टाफ पनि आफ्नै घरका सदस्य झै लाग्थ्यो ! काका आफ्नै काका जस्तै ! दुई दिनमै धेरै चिनजान भयको थियो ! निक्कै झ्याम्मियको थिय ! मेरा आखाबाट आँसु आयको देख्दा काका पनि निक्कै नर्भस हुँदै आफ्ना आशु पुसेका थिय ! केही जानकारी पाय तुरुन्तै खबर गराउने आश्वासन दियर मलाइ सम्झाउदै थिय !

" जिन्दगी केवल माया र मोहमा मात्र अडिक छैन ! बेलाबेलामा हलचल भैरहने जिन्दगिमा नाटक गर्न पनि जानियन भने आफैबाट धोका पायन्छ ! तेसैले परिस्थिति अनुसार चल्न र चलाउन नाटक पनि जान्नु पर्दछ ! कुरा मिले प्रेम आत्मा हो नमिल्दा प्रेम परमात्मा हो ! प्रेम सागर हो जो पौडिन जाने शितलता दिन्छ नजाने डुबाइदिन्छ ! "

" प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरवार पनि , प्रेम हसिलो मुहारको चेतन हो भने प्रेम पीडा पनि हो ! "

सोचे अब बिस्मिता नै मेरो लागि छैन भने म किन अस्ट्रेलिया जान पर्यो र !

उस्ले भन्ने गर्थी
- तिम्रो अस्ट्रेलियाको प्लान सफल भयो भने दुबै सङ्गै रमाउला यदि मैले भरेको DV पर्यो भने अमेरिका मा सङै जमाउला  !
- यदि उस्ले मलाइ माया गर्थिन भने यो नौ महिना मा उस्ले जति माया गरि त्यो मैले जिबनमा कहिबाट पनि पाइन , नत अब पाउन नै सक्छु !
- माया नै गर्थिन भने यो तिन दिन उस्ले यसरी माया किन गरि ? किन नजिक बनाइ मलाइ  ?
- यदि माया नै गर्थिन भने मेरो नाम नै राखेर किन DV भरेर अमेरिका को सपना बुन्थी होला ?
- यदि उस्को मनमा माया नै थियन भने आखिर किन नौ महिना पर्खियर पनि मलाइ भेट्न काठमाडौ बोलाइ ?

 उ आफैले त भनेकि थिइ
- " तिम्रो माया जुनिजुनी मेरो लागि अहम हुनेछ , यदि तिम्रो माया पाउन सकिन भने यो सन्सार मेरो लागि रहने छैन !"

                         ~ ७७ ~

उसैले बोलेका हजारौ कुरा हरु र उसैका मायाका सम्बाद हरुले मनलाइ एकाएक प्रश्न गरिरहे  ! जो मैले उत्तर दिन सक्दिनथे !

" म आजको फ्लाइट बाट दिल्ली नजाने निधो गरे ! "

हरायकि बिस्मितालाइ खोजे बिना म कसरी जान सक्छु होला ? बिस्मिता सित अलग्गियर एक्लो जिन्दगी कसरी जिउन सक्छु होला ? उ बिना यो यो सन्सार अन्ध्यारो छ ! एकपटक फेरि मेरो जिन्दगिमा खग्रास ग्रहण ले घेरा हाल्यो !

- म कुनै पनि हालत मा बिस्मिता लाई खोज्छु ! म होटेल मा अझै थप पाच दिनको लागि कोठा बुकिङ गर्ने निर्णय लिय ! तर होटेलका काका ले धेरै सम्झाय !
- मान्छे जिबित रहुन्जेल बाच्ने आधार खोज्नै पर्छ !
- जिन्दगी लामो छ ! जिन्दगिको यात्रा पनि ! पृथ्वी गोलो छ ,रातपछि दिन आउँछ ! तिम्रो दूतावास मा भयको अस्ट्रेलियाको इन्टरभ्यु क्यान्सिल नगर बरु फेरि आफ्नो काम सकेर छिट्टै काठमाडौ आउ ! हामी पनि उस्को खोजी गर्न मद्दत गर्नेछौ !

हो पनि ! काका को कुरा ठिकै लाग्यो !

- यति धेरै माया गर्ने बिस्मिता को कुनै रहस्य जरुर हुनुपर्छ म उस्लाइ खोज्नेछु , पर्खिनेछु , जबसम्म उ भेटिदिन ! चाहे जिबनको अतन्त कालसम्म उस्लाइ खोज्न किन नपरोस .......................!

घडि हेरे दिउँसो को डेढ बजिसकेको थियो !
आफ्नो दिल्लिको यात्रा क्यान्सिल नगर्ने  र काम सकेर फेरि काठमाडौ फर्किने मन बनाय ! ब्याग टिपे तर काका ले गेटमा रोकाय र फुलको माला पहिराउदै खादा ओढाय !

                          ~ ७८ ~

 काका भन्दै थिय -
- बिहान बिस्मिता ज्यु ले जानेबेला मा यो फुलको माला र खादा यहि बिर्सेर जानू भयो ! हजुर को नाममा किनेर ल्यायको यो माला मैले यसै डस्बिङ्ग मा फ्याक्न सकिन ! हजुर लाई लगाइदिन बाध्य भय तर मलाइ गलत नसम्झिनु होला ! गल्ती भय माफी चाहन्छु !

होटेल बाट बिदा भय ! काकाले लगाइदियको माला लगाइरहन मन लागेन र ट्याक्सिमै छाडिदिय ! ओढायको खादा कहि न कहि बिस्मिता लाइ खोज्न काम आउन सक्छ भन्दै झोलामा राखे ! दिल्लिको काम सकेर बिस्मिताको पु:न खोजी गर्ने सोचे लियर एयरपोर्ट छिरे !
धन्नै प्लेन छुटेको आज ...... .......... !

गिलासमा रहेको अन्तिम प्याक रक्सी पिउदै शुभम ले आफ्नो आँसु पुस्दै थियो र भन्दै थियो - मेरो आफ्नै बास्तबिक प्रेम कथा यहि थियो ! मैले आजसम्म कसैलाइ भन्न सकेको थिइन तर हजुरले भन्न बाध्य बनाउनु भयो  !
झिनो आशा अझै मरेर गयको छैन !

- कुनै न कुनै दिन बिस्मिता लाई नभेटी मर्ने छैन ........!

कथा भन्दै गर्दा कति ठाउ त उ घुक्क घुक्क रुने गर्थ्यो ! सङ  सङ्गै मलाइ पनि रुवायो ! मैले पनि आफुलाइ रोक्न सकिन ! कति लेखियो र कति ठाउँ लेख्न छुट्यो पनि ! एकपटक बिस्मिता लाइ भेट्ने मन बनाय र शुभम सित बिस्मिताको फोटो र अफिसको ठेगाना मागे !

- के गर्नुहुन्छ ? बिस्मितालाइ भेटेर ?
- म एकपटक बिस्मितालाई भेट्न चाहन्छु  ! उ किन यसरी हजुर लाई एकाएक छोडेर बेपता भै जान्न चाहन्छु ! बिना गल्ती / बिना कसुर उ हराउनुको कारण आखिर के त ?

- उस्ले बिस्मिताको एउटा तस्बिर र अफिसको ठेगाना भयको भिजिटिङ कार्ड झिकेर दियो ! साथै आफ्नो सम्प्रक पनि !

प्लेन अब दिल्ली ल्यान्डिङ को आखिरी स्टेप मा रहेछ र अलाउन्स बज्यो सबैले सिट बेल्ट बाध्नु पर्ने !

झरिरहेका आँसु पुस्दै थियो शुभम ! उस्लाइ पनि आफ्नो काम सकेर काठमाडौ जान र आफू पनि चार / पाच दिनमै काठमाडौ फर्केर बिस्मितालाइ खोज्न मद्दत गर्ने आश्वासन दिदै हामी दिल्ली एयरपोर्ट बाट छुट्टियौ !

तर मेरो यात्रा भने अझै सकियको थियन ! बाकी थियो दुइ घन्टाको सफर .........
-" दिल्लि टु मुम्बई - इन्डिगो B-185 "

                     " क्रमस ....................!
                               ~¡~

            BY - Shiva Bashyal

                    सम्प्रक

              shiva2038@gmail.com
          facebook.com/shivabashyal
          twitter.com@shivabashyal

2 comments:

  1. झन्डै झन्डै मेल खान पुगेको ......

    ReplyDelete
  2. हो है ! Thank u so much #Prakash sangita

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...