CBA Bashyal! Mumbai - फेसबुक फ्यान्स पेज द्वारा सन्चालित कार्यक्रम " गजल सङ्ग्रह भाग-७" मा उत्कृष्ट गजल हरु मध्य पहिलो छनौट मा परेर आफुलाइ पहिलो स्थान मा राख्न सफल हुनु भयको "प्रकाश भट्टराई " ज्यु लाइ हार्दिक बधाई ..........!
बिगतको केही हफ्ता बाट हामीले सन्चालनमा ल्यायको कर्यक्रम को यो भाग - ७ मा जम्मा जम्मी ६ वटा गजल र १ मुक्तक थियो !
विभिन्न देश र ठाउहरुबाट प्राप्त भयका गजल हरु हामी हाम्रो पेज Travelers99 द्वारा लाइभ टेलिकास्ट गर्ने गर्दछौ ! तपाइको लेखाइ हाम्रो आवाज बाट नया नया साथिहरुलाइ हामी फुर्सतको समय मा केही लेख्ने बानी बसोस भन्ने हेतुले सन्चालन गरेको यो कार्यक्रम को ७औ श्रीङखला म समाबेस भयका गजलकार हरु - सरोज सुवेदी , निरु खनाल , प्रकाश भट्टराई , रज्जु बिडारी , अस्मि बियोगी दुलाल , निलिमा बिष्ट र संगीता पौडेल ....
तपाईंका पनि कुनै रचना , गजल , लेख हरु छन भने हामिलाइ इमेल गर्नुस / मेसेज हामी हाम्रो अगिल्लो भाग मा समाबेस गर्दिनेछौ ! हामिलाइ सम्झिनुस - t99post@gmail.com ! हामि अबको अगिल्लो कार्यक्रम भने २ महिनाको अन्तराल पछि फेरि यसैलाइ क्रमस सुचारु गर्नेछौ र अब भने अगिल्लो कार्यक्रम लाइ फलो गर्न चाहनु हुने साथी हरुलाइ अगिल्लो बुधबार पर्खाइमा नबस्नु होला !
भाग - ७ को बिजेता प्रकाश भट्टराई ज्यु को गजल यस्तो थियो -
""साच्चै सारै राम्री उनी ""
साच्चै सारै राम्री उनी उनको बयान गरु लाग्छ !
शब्द माथी शब्द थपी फुल बुट्टा भरु लाग्छ !!
सपना को सन्सार सजाएर राखौ लाग्छ !
कहि कतै अफ्ट्यारो मा भुल्छिन कि डर लाग्छ !!
सधै उन्को याद आउँछ अरु सोच्ने टाईम छैन !
उन्ले भने सधै भन्छिन हाम्रो नाता कामै छैन !!
एकोहोरो पिरतिमा फस्ने जस्तो पनि लाग्छ !
एसो सोच्छु उनी बिना जीवन पनि कठिन लाग्छ !!- प्रकाश भट्टराई ता न पा - १३ पाल्पा केरवादी
धन्यवाद प्रकाश ज्यु लाई आगामी दिनहरुमा पनि यस्तै प्रगती को शिखर ले चुमोस - Best of Luck 🌹 Congratulations🌹 Again/again .........
गजल सङ्ग्रह भाग ७ हेर्नको लागि कृपया तलको लिन्क मा जानुहोला - धन्यवाद

No comments:
Post a Comment