CBA Bashyal मुम्बई ! 30 Oct - मनकामना एकता फाउन्डेसन ले भारतिय जनता पार्टिका संसद डा. सुव्रमनियम स्वामी ज्यु सित भेटवार्ता गरेको थियो जब स्वामि आर .बैध्यनाथन द्वारा लिखित "ब्ल्याक मनि एन्ड टैक्स हेभन" नामक पुस्तकको बिमोचनको क्रममा बम्बे स्टक एक्सचेन्ज को सभागृह मा आयका थिय । फाउन्डेसन का बिशेष सल्लाहकार तथा चेयरमेन श्री शालिकराम तिवारी तथा फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु को नेतृत्व मा उपाध्यक्ष प्रेम पान्डेय , महासचिव टेक प्र . पराजुली तथा दर्जनौ फाउन्डेसन का टिम मेम्बरहरुको उपस्थिति थियो । साथै समाजसेवी शंकर जोशि बश्याल ब्यवसायि राजकुमार बराल , सन्तोष भट्टराई , शिब बश्याल र केही बिद्यार्थी भाइबैनि हरुको पनि सहभागी रहेको थियो ।
उक्त भेटघाट /बिमोचन कार्यक्रम मा अध्यक्ष श्री मोतिलाल न्यौपाने को हातबाट नेपाली ढाका टोपी डा . स्वामी ज्यु लाई पहिनाइ दोसल्ला ओढाएर पुष्पगुच्छा सहित सम्मान सत्कार गरेको थियो ।
उक्त भेटघाट /बिमोचन कार्यक्रम मा अध्यक्ष श्री मोतिलाल न्यौपाने को हातबाट नेपाली ढाका टोपी डा . स्वामी ज्यु लाई पहिनाइ दोसल्ला ओढाएर पुष्पगुच्छा सहित सम्मान सत्कार गरेको थियो ।
भारतमा बसेका नेपालिहरुले भोग्नुपरेको विभिन्न समस्याहरुको जानकारी गराउदै यसको समाधान गर्ने तर्फ ध्यान आकर्षण गराउदै मनकामना एकता फाउन्डेसन ले एउटा ज्ञापनपत्र दियको थियो !
डा . सुव्रमनियम स्वामी ज्यु शीत भेटघाट को क्रममा लियका केही तेस्बिर हरु
No comments:
Post a Comment