CBA Bashyal , गुल्मी १३ कार्तिक
एउटा घटना सेलाउन नपाउदै फेरि अर्को ठूलो बस दुर्घटना ,
- बुटवलबाट तम्घास जाँदै गरेको माइक्रोबस ( हाईस) गुल्मी दरबार गाउँपालिका ०४ बिरबासमा दुर्घटनामा परेको हो । पूर्ण विवरण नआइसकेपनि बुटवल काउन्टरबाट १३ जना लिएर हिडेको बा ४ ख ५५०१ नम्बरको उक्त माईक्रो बस (हाईस) बिपरित दिशाबाट आएको बससँग ठोक्किएर दुर्घटनामा परेको हो।
प्राप्त समाचार अनुसार दुर्घटनामा परि हालसम्म ९ जनाको
घटनास्थलमै मृत्यु भैसकेको र शव फेला परेका छन । उक्त शवहरू बाटोबाट तल भिरमा भेटिएको र स्थानीय र प्रहरीले निकालिरहेको जानकारी प्राप्त भएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ।

No comments:
Post a Comment